वोमेनोमिक्स

सात महादेश आरोही सुस्मिता मास्के सम्मानित

काठमाडौँ, ८ , पुस । नेपाल पर्वतारोहण सङ्घले सातै महादेशका अग्ला हिमाल आरोही सुस्मिता मास्केलाई आज रु चार लाख पुरस्कार प्रदान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालले मास्केलाई पुरस्कार प्रदान गर्दै कलिलो उमेरकी… बाँकी अंश »

कृषिमा महिला

खबरडेक्स,१ पाैष । कृषिप्रधान देश नेपालमा कृषि क्षेत्रको अवस्था उतिसारो राम्रो छैन । निर्वाहमुखी कृषि प्रणाली छाडेर बिस्तारै व्यावसायिक बन्ने बाटोमा लागिरहेको यो क्षेत्रमा थुप्रै चुनौती छन् । अझ यो क्षेत्रमा लाग्ने महिलाहरूको अवस्था समग्र कृषि क्षेत्रझैं अन्योलग्रस्त छ ।… बाँकी अंश »

दलित महिला गलैँचाबाट आत्मनिर्भर बन्दै

वीरगन्ज -पर्सर्ाा २९ मङ्सिर । पर्सर्ााे लालपवर्सर्ाााविसका स्थानीय दलित महिला गलैँचा बिक्री गरेर आत्मनिर्भर बनिरहेका छन् । स्थानीय एक गैरसरकारी संस्थाले उक्त गाविसमा गलैंचा बुन्न उद्योग नै स्थापना गरिदिएपछि स्थानीय महिलाको आयआर्जनको बाटो गलैंचा उद्योग भएको हो । साना व्यवसाय… बाँकी अंश »

स्थानीय महिला आफ्नो गाउँ आफैँ बनाउन जुट्दै

रुकुम, १८ मङ्सिर । पिठयूँमा स-साना बच्चा बोकेका दशजनाभन्दा बढी महिला जिल्लाको दर्ुगम जाङ गाविसबाट तीनदिन हिँडेर सदरमुकाममा आइपुगे । गाउँमा विकृतिका घटना बढ्दै गएपछि नियन्त्रणका लागि संस्था दर्ता गर्न भनी ती महिला सदरमुकाम खलङ्गा आएका हुन् । महिलाहरु कामको… बाँकी अंश »

आत्मनिर्भरतातर्फएकल महिलाका पाइला

काठमाडौँ, १२ कात्तिक । कैलाली पवेरा गाविस-७ स्थित मनिकापुरको जङ्गल छेउमा माटो, बाँस र जस्ताले बनेको एउटा सानो घर छ दर्ुगा चौधरीको । एकल महिला भएकै कारण परिवारका सदस्यबाट टाढिनु परेपछि अहिले उहाँको संसार त्यही सानो झुपडीमा अटेको छ ।… बाँकी अंश »

विवाहित ३३ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या

कञ्चनपुर, १ कात्तिक । जिल्लाका विवाहित ३३ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखापरेको छ । सानै उमेर विवाह गर्ने, धेरै पटक बच्चा जन्माउने, जन्मातर थोरै हुने, गर्भवतीको समयमा गह्रौ भारी बोक्नु र पौष्टिक आहारको कमीलगायतका कारणले पाठेघर खस्ने समस्या देखापरेको… बाँकी अंश »

परम्परागत पेसाभन्दा माथि उठ्दै महिला

पोखरा, ४ असोज । परम्परागत पेसामात्रै अँगाल्दै आएका महिलाले पछिल्ल्ाो समय पुरुषले गर्ने भनिएका पेसामा समेत आफ्नो सहभागिता बढाउँदै लगेका छन् । महिलाको सहभागिता लगभग शून्य नै रहेका प्लम्बिङ, आल्मुनियम फेब्रिकेटर, वेल्डिङ, इलेक्टि्रसियन, मोबाइल मर्मतजस्ता पेसामा सीप सिक्ने र पेसाका… बाँकी अंश »

मातृ-शिशु स्वास्थ्यमा नेपालको प्रगति’

महिला स्वास्थ्य स्वयंसेवीहरुको व्यापक परिचालन, खोपका प्रभावकारी अभियान तथा सुध्रिएको बालिका शिक्षाका अवस्थाहरुका कारण नेपालले मातृ शिशु स्वास्थ्यमा द्रुत गतिमा प्रगति हासिल गरेको नयाँ अध्ययनले जनाएको छ। अधिकारीहरु भन्छन्,अब नेपालको सामु रोकथाम जन्य कार्यक्रमहरुभन्दा उपचारात्मक कार्यक्रमहरु सञ्चालन गर्ने चुनौती आइपरेको… बाँकी अंश »

सिस्नोको धूलोबाट आकर्ष आम्दानी

म्याग्दी, १९ भदौ । म्याग्दीको ग्रामीण क्षेत्रमा उत्पादित सिस्नोको पाउडरको खपत बढ्न थालेपछि यहाँका महिला उद्यमीले आकर्ष आम्दानी गर्न थालेका छन् । गाउँघरमा खेतबारी, बाटोघाटो, जङ्गल र खोल्सामा पाइने छुँदा च्वास्स पोल्ने सिस्नोलाई प्रशोधन गरेर बनाएको -धूलो) पाउडर स्वास्थ्यका लागि… बाँकी अंश »

महिलाले लाखौँ आम्दानी गर्दै बेसारखेतीबाट

बलेवा -बागलुङ, १९ भदौ । बागलुङको गलकोट क्षेत्रका महिलाले सामूहिक बेसार तथा अदुवाखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । अदुवा र बेसारले राम्रो बजार मूल्य पाउन थालेपछि यहाँका महिला सामूहिक खेतीतर्फआकषिर्त भएका हुन् । गौदी खोला उपजलधार क्षेत्रमा जिल्ला… बाँकी अंश »