वोमेनोमिक्स

बालुवा बेचेर मासिक १५ हजार कमाइ

भीमदत्तनगर, २ चैत । एक दशक अघि श्रीमान गुमाएकी भीमदत्त नगरपालिका–१३ पिपरियाकी शलोचनादेवी सोनाहा शनिबार दिउँसो महाकाली नदीमा अवस्थीत झोलुङ्गे पुलको उत्तरपट्टि बालुवा छानिरहेको अवस्थामा भेट्टिनुभयो । श्रीमानको निधनपछि उहाँको सिङ्गो परिवार विगत सात वर्षदेखि महाकाली नदीको बालुवा–गिट्टी र ढुङ्गाको… बाँकी अंश »

महिला उद्यमी नमुना बन्दै

प्यूठान, २४ फागुन । आफ्नै घरमा पाइने बाँसले गाँससँगै जीविकोपार्जनको आधार बनेपछि यहाँकी एक महिला समाजमा उदाहरणीय पात्र बन्नुभएको छ । “स्वदेशमा रोजगारी पाइँदैन भनेर बिदेसिनेको सङ्ख्या बढ्दै गएको छ ।” उद्यमी महिलाले साहसिक रुपमा भन्नुभयो, “हाम्रै घरमा पाइने बाँसले… बाँकी अंश »

विपन्न महिला च्याउखेतीबाट जीविकोपार्जन गर्दै

बाँके (खजुरा), १३ फागुन । बाँके जिल्लाका विपन्न समुदायका महिला च्याउखेती व्यवसायवाट जीविकोपार्जन गरिरहेका छन । केवट समुदायका महिला च्याउखेतीबाट जीविकोपार्जन गर्दै आएका हुन । उनिहरुले साँझ–बिहानको जोहो मात्र नभै आप्mना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च च्याउखेतीबाटै जुटाउँदै आएका छन् ।… बाँकी अंश »

व्यवसाय गरी आत्मनिर्भर बन्दै एकल महिला

काठमाडौँ, १९ माघ । गुल्मीकी ६० वर्षीया शान्ति थापा एकल महिला (विधुवा)ले अनामनगरमा तरकारी बेचेर आफ्नो गुजारा चलाउँदै आउनुभएको छ । दस वर्षपहिले नै युद्धकालमा श्रीमान्को मृत्यु भएपछि त्यही तरकारी व्यवसाय गरेर उहाँले तीन सन्तानलाई लालन–पालन गर्नुभएको छ । त्यसैगरी… बाँकी अंश »

मुक्त कमैया महिला व्यवसायी बन्दै

भीमदत्तनगर, १८ माघ । कञ्चनपुरको दैजी गाविस–३ धरमपुरकी सुनिता चौधरीले गत वर्ष असोजदेखि च्याउ उत्पादनमा समय खर्चिंदै आएकी छिन् । थौरै लगानी तथा कम मेहनतले राम्रो आयआर्जन गर्न सकिने देखेपछि चौधरी च्याउखेतीमा समर्पित भएकी हुन् । यसअघि उहाँको पूरै समय… बाँकी अंश »

महिला समूहद्वारा मोटरबाटो निर्माण

गोरखाबजार, ११, माघ । गोरखाको देउराली गाविस–८ मा रहेको कर्मसिङ फाँटका महिला समूहले गाउँ जोड्ने मोटरबाटो निर्माण गरेका छन् । महिला समूहमा मासिक रुपमा सङ्कलन गरिएको पैसाले करिब दुई किलोमिटर मोटरबाटो निर्माण गरिएको हो । तनहुँ–गोरखा जोड्ने अबुँवास्थित सडकबाट कर्मसिङ… बाँकी अंश »

आमाहरूले बुनेको स्कार्फक्यानाडामा गएपछि….

प्यूठान, ३० पुस । गङ्गापरस्पुर-५ लोखरपुरकी सुवासी चौधरीको आमा दोपट्टा उद्योगमा काम गर्नुहुन्छ । यसरी काम गर्न थालेको दर्ुइ वर्षजति भयो । उद्योगमा कपडाको दोपट्टा, स्कार्फ झोलालगायतका सामग्री बनाउने काम हुन्छ । यहाँ बनाइएको स्कार्फ दोपट्टा, झोलालगायतका सामग्री क्यानाडामा बिक्री… बाँकी अंश »

सातै महादेशका उच्चहिमालको आरोहण गरी नेपाली महिला टोलीको कीर्तिमान

(कालिका खड्का) काठमाडौँ, २६ पुस । सात नेपाली चेलीलाई विश्वका सातैवटा महादेशका सर्वोच्च हिमशिखरमा पाइला टेक्न सफलता मिलेको छ । समावेशी टोलीलाई ती हिमशृङ्खला आरोहणको सफलतासँगै हिमाल आरोहणको क्षेत्रमा एउटा नयाँ कीर्तिमान कायम गर्ने सफलता प्राप्त भएको छ । यसले… बाँकी अंश »

‘एक घर एक महिला’ सहकारीमा आबद्ध

चौतारा, २५ पुस । सिन्धुपाल्चोकको नवलपुर गाविसका ‘एक घर एक महिला’ सहकारीमा आबद्ध भएका छन् । सो गाविसका ७१२ घरधुरीका ७३३ महिला सदस्य नौली महादेव महिला विकास बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएको सहकारी डिभिजन कार्यालय धुलिखेलका प्रमुख चेतनाथ… बाँकी अंश »

कृषक महिला तोरीखेतीतर्फआकषिर्त

महोत्तरी, १४ पुस । यस जिल्लाका कृषक महिला तोरीखेतीतर्फआकषिर्त भएका छन् । तेलहन बालीमा आत्मनिर्भर बनाउने उद्देश्यले पुरुषसँगै महिला कृषकसमेत यसमा सहयोगी बन्न थालेका हुन् । जिल्लाको गोनरपुरा, महोत्तरी, पिपरा, मझौरा विशनपुर तथा धिरापुर गाविसका २५० कृषकले ४० बिगाहामा तोरीखेती… बाँकी अंश »