yuwa

ती तन्नेरी ती किसान

मंसिर ४   विनोद सापकोटा । अध्ययन- नेपाली साहित्यमा स्नातक । काम- गाई पाल्ने । भरतपुरका यी तन्नेरीलाई सुरुवाती दिनमा धेरैले गाली गर्थे, ‘पढेलेखेका मान्छेले जागिर नखाएर किन गाई पालेको -‘ कतिले विदेश जान सुझाउ“थे । ‘एकचोटि त साह्रै प|mस्ट्रेसन भइयो,’… बाँकी अंश »

आकस्मिक कोषबाट कर्जा लिएर युवा वैदेशिक रोजगारीमा

कञ्चनपुर, २० असोज । विपद्का लागि स्थापना गरिएको आकस्मिक कोषबाट कर्जा लिएर देखतभूली–३ तिलकीका एक दर्जन युवा वैदेशिक रोजगारीमा गएका छन् । कोषमा जम्मा भएको रकम कर्जाका रुपमा लिएर १३ जना युवा वैदेशिक रोजगारीमा गएको इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष बालसुग्रिव… बाँकी अंश »

च्याउखेतीतिर युवा

तानसेन, ४ चैत । यहाँका युवा च्याउखेतीतर्फआकषिर्त हुन थालेका छन् । ग्रामीण तथा सहरी क्षेत्रका युवाले सानो लगानीबाट दर्ुइ महिनामा नै लाखौँ आम्दानी हुने भएपछि च्याउ उत्पादन गर्न थालेका हुन् । धानको पराललाई पकाएर च्याउको बीउ छरी प्लास्टिकको झोलामा झुन्डाएर… बाँकी अंश »

युवा केन्द्रित कृषि कार्यक्रम सुरु हुँदै

रमेश लम्साल काठमाडौँ, १६ माघ । सरकारले पशुपालन र व्यावसायिक खेतीमा युवालाई आकर्षा गर्ने लक्ष्यका साथ पुँजीगत सहयोग गर्ने भएको छ । सोसम्बन्धी कार्यविधि यसअघि नै स्वीकृत गरी सकिएको भन्दै कृषि विकास मन्त्रालयले युवा केन्द्रित कार्यक्रमको कार्यविधि अगाडि सारेको हो… बाँकी अंश »