youth

किशोरको काँधमा परिवारको जिम्मेवारी

तनहुँ, २५ गते । ‘घरमा बूढा बा र आमा हुनुहुन्छ,’ चितवनको काउले ५ का १७ वर्षीय धनराज चेपाङले भने, ‘बेलाबेलामा पैसा पठाइदिन्छु । त्यसैले बाआमाको छाक टरेको छ । अरू कमाउने कोही छैनन् । म पनि घरमा बसे दालभात खानै… बाँकी अंश »

ब्याट्रीको पानी खाँदा युवकको मृत्यु

गौशाला, १६ चैत । पानी सम्झेर झुक्किएर ब्याट्रीको पानी खाँदा महोत्तरीको पिपरा गाविसमा एक युवकको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाविस–२ बस्ने ३० वर्षीय बमबम मिश्रा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गत साता भारतको… बाँकी अंश »

युवाका लागि ५० करोडको कोष खडा गरिने

काठमाडौँ, ६ चैत । उद्योग मन्त्रालयले युवाका लागि रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले रु ५० करोडको कोष खडा गर्न लागेको छ । घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा आज यहाँ भएको ‘नेपालमा फलफूल तथा जुस व्यवसायको विकास’ विषयक कार्यशालामा उद्योग… बाँकी अंश »

जन्ती बोकेको ट्र्याक्टरले ठक्कर दिँदा युवकको मृत्यु

भीमदत्तनगर, १९ माघ । जन्ती बोकेको ट्र्याक्टरले ठक्कर दिँदा कञ्चनपुरको देखतभुली गाविस–३ जाईका स्थानीय शौला रानाको गएराति निधन भएको छ । से१त ५११० नम्बरको जन्ती बोकेको ट्र्याक्टरले बाटोमा हिँडिरहेका रानालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक वासुदेव… बाँकी अंश »

स्वरोजगार कोषबाट ६०५ युवा रोजगार

नवलपरासी, १९ माघ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रमबाट जिल्लामा ६०५ बेरोजगार युवा व्यवसायी भएका छन् । कोषको कार्यक्रममार्फत ६०५ बेरोजगार युवा रोजगार भएको कोषको सचिवालयले जानकारी दिएको छ । सचिवालयले परासीमा पत्रकारसम्मेलनमार्फत बेरोजगार युवालाई रोजगार बनाउने सरकारको… बाँकी अंश »

हम्बर प्रहारबाट युवकको मृत्यु

मेलम्ची, १३ माघ । सिन्धुपाल्चोकको भोताङ गाविस–१ छिम्तिका राजु तामाङकोे हम्बर प्रहारबाट गएराति मृत्यु भएको छ । खानेपानीको पाइप काटेको आरोपमा सोही गाउँका पेम्बा तामाङले सोमबार साँझ हम्बर प्रहार गर्दा गम्भीर घाइते भएका राजुको उपचारका लागि क्षेत्रीय अस्पताल मेलम्ची ल्याउँदै… बाँकी अंश »

धनुषाका युवक एक वर्षदेखि साउदी अरेबियाको जेलमा

जनकपुरधाम, ९ माघ । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा काम गर्दा गर्दै दुर्घटना प्रकरणमा परी गत १ वर्षदेखि धनुषा जिल्लाका एक युवा जेलमा यातना भोगिरहेका छन् । पुष्पवलपुर गाविस–१ रतनपुरका सञ्जीवकुमार यादव साउदी अरेबियाको केन्द्रीय जेल अलहासामा यातना भोगिरहेको बुझिएको… बाँकी अंश »

तरकारी खेतीमा युवालाई चौबीस लाख अनुदान

बागलुङ, ७ माघ । व्यावसायिक तरकारीखेती गर्ने बागलुङका ६० जना युवकले यो वर्ष २४ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । सरकारले युवालक्ष्यित तरकारीखेती कार्यक्रम ल्याएपछि बागलुङका युवा पनि लाभान्वित हुने भएका हुन् । कृषि उद्यममा लागेर स्वरोजगार बन्न चाहाने… बाँकी अंश »

शान्ति र संविधानको कामना गर्दै एक युवक साइकल यात्रामा

इलाम, ५ माघ । देशमा शान्ति र संविधान आओस् भन्ने उद्देश्य लिएर चितवन मेघौली–५ का एक युवा साइकल यात्रामा निस्किएका छन् । यही माघ ८ मै संविधान जारी भएर शान्ति, अमनचयन भएको हेर्ने अभीष्ट लिएर मेघौलीका ४१ वर्षीय चन्द्रबहादुर क्षेत्री… बाँकी अंश »

युवा भारततर्फ हिँडेपछि बिरामी उपचार गर्न र मलामी अन्तै खोज्नुपर्ने बाध्यता

कञ्चनपुर, ३ माघ । कञ्चनपुरको दैजी–४ बैतोडा सार्की टोलका युवा गाउँनै खाली गरेर भारततर्फ लागेपछि गाउँमा बूढापाका, महिला र बालबालिका मात्रै बस्दै आएका छन् । रोजगारीका लागि गाउँका तीन दर्जनभन्दा बढी युवा भारततर्फ लागेका हुन् । गाउँ नजिकै भएर बग्ने… बाँकी अंश »