worldpeace

विश्व शान्ति र समृद्धिका लागि बाङ्डुङ भावना

काठमाडौँ, वैशाख ३ गते । एसियाली तथा अफ्रिकी देशका बीचमा परराष्ट्र सम्बन्ध विकास गर्न बाङ्डुङ घोषणापत्रले सेतुका रुपमा काम गरेको हुँदा यसको प्रभावकारी कार्यान्वयन हुन आवश्यक रहेको परराष्ट्रविद्ले बताउनुभएको छ । उहाँहरुले बाङ्डुङ सम्मेलनले पञ्चशीलताको सिद्धान्त एवम् असंलग्न आन्दोलनलाई जन्माएको… बाँकी अंश »

सगरमाथामा विभिन्न राष्ट्रका झण्डा फहराइने

काठमाडौँ, २६ चैत । विश्व शान्ति र मित्रताको भावना जगाउने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथाबाट १९३ राष्ट्रका झण्डाहरू फहराइने भएको छ । विश्व शान्ति मितेरी मञ्च नेपालको ‘विश्वशान्ति र मित्रताको लागि सगरमाथा आरोहण–२०१५’ नामक अभियानअन्तर्गत संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका राष्ट्रिय… बाँकी अंश »

एघार करोड एघार लाख दीप प्रज्वलन गरियो

काठमाडौँ, २९ फागुन । विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै आज पशुपतिको बनकालीमा एघार करोड एघार लाख दीप प्रज्वलन गरिएको छ । ओम नमः शिवाय परिवार नेपालले यही फागुन १८ गतेदेखि आजसम्म जारी एकादश कोटी होम समापनका अवसरमा महाज्योति… बाँकी अंश »