world heritage

विश्व सम्पदा सूचीमा अझै परेन खोकना

ललितपुर, पुस २२ । पुरात्तत्व विभागले खोकनालाई विश्व सम्पदामा सूचीकृत गर्न आधारसहितको अध्ययन प्रतिवेदन तयार गरेको १७ वर्ष भइसक्दा पनि अझैं सूचीमा परेको छैन। विभागले मल्लकालीन बस्ती र तेल मिललाई प्रमुख आधार बनाएर प्रतिवेदन तयार गरेको थियो। तर, अझै पनि… बाँकी अंश »

विश्व सम्पदा सहर बनाउन जुट्दै नाराका बासिन्दा

नारा जापान, ११ पुस । जापानको ऐतिहासिक तथा पुरातात्विक सहर नाराका बासिन्दा ताचियो निजुकेनलाई त्यो सहरको ऐतिहासिकता र परम्परागत महत्व बचाउन यतिखेर आएर गाह्रो परेको महसुस हुन थालेको छ । एकातर्फजापान विज्ञान प्रविधि र आधुनिक विकासका क्षेत्रमा संसारकै अब्बल उदाहरणका… बाँकी अंश »

सार्क फस्ट लेडीले गरे भक्तपुर सम्पदाको भ्रमण

भक्तपुर, ११ मङ्सिर । अठारौँ र्सार्क शिखर सम्मेलनमा भाग लिन आउनुभएका र्सार्क फस्ट लेडी र विदेशमन्त्रीका श्रीमतीहरुले आज विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरका प्रमुख सम्पदाहरुको अवलोकन गर्नुभयो । भक्तपुर भ्रमणमा आउने फस्ट लेडीमा माल्दिभ्सकी फतिमा इब्राहम र पाकिस्तानकी बेगम साहिबा हुनुहुन्छ… बाँकी अंश »

विश्वकै दुर्लभ सम्पदा संरक्षणमा बजेट अभाव

बेनी -म्याग्दी, ४ मङ्सिर । उपल्लो मुस्ताङमा रहेका पुराना गुम्बा र दरबार मर्मत सम्भारका लागि बजेट अभाव भएपछि विश्वमै अत्यन्त दर्ुलभ मानिएका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु जिर्ण वन्दै जान थालेका छन् । विश्वकै पुरानो भनी दाबी गरिएको चराङ-१ स्थित… बाँकी अंश »

लुम्बिनीको प्रचारप्रसारमा २ व्यक्ति सम्मानित

सिर्द्धार्थनगर, ४ साउन । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसारमा योगदान पुर्‍याएबापत नेपाल-भारत अवधमैत्री समाजले सञ्चारकर्मी चेतन पन्त र लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेयलाई शनिबार भैरहवामा सम्मान गरेको छ । उहाँहरूको योगदानको उच्च सम्मान गर्दै भारत उत्तर प्रदेश राज्यका… बाँकी अंश »

बौद्धकैजस्तो स्तुप ताइवानमा निर्माण गरिने

सुन्दरीजल, २७ असार । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको बौद्धमा रहेको जस्तै स्तुप ताइवानको ताइनान सहरमा पनि निर्माण हुने भएको छ । बौद्धमा भएजस्तै स्तुप मङ्गोलिया र अमेरिकामा निर्माण भइसके पनि बौद्धकै आकारप्रकार, उचाइ र क्षेत्रफलसमेत आगेट्ने गरी निर्माण हुन… बाँकी अंश »