workers

मलेशियामा नेपाली कामदारमाथि चरम शोषण

काठमाडौ, वैशाख ४ गते । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मलेशिया जाने नेपालीहरुरुमाथि चरम शोषण हुनेगरेको बताउनुभएको छ । दुई हप्ताअघि मलेशियाको तीन दिने भ्रमण सकेर फर्किनुभएको श्रेष्ठले विहिबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रमिकहरुमाथि नेपाल र मलेशिया दुबै… बाँकी अंश »

कुलो भत्किँदा पाँच पुरिए

वीरेन्द्रनगर, २५ चैत । पश्चिम सुर्खेतको घाटगाउँ–९ झ्याङझ्याङेमा सिँचाइ कुलो भत्ँिकदा पाँचजना मजदुरहरु पुरिएका छन् । उनीहरुको मृत्यु भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । आज दिउँसो ४ बजे एक्कासी पहिरो गई कुलो भत्ँिकदा काम गरिरहेका मजदुरमध्ये पाँच जना पुरिएका हुन्… बाँकी अंश »

७ महिनामै ३ लाख बढी नेपाली वैदेशिक रोजगारीमा

काठमाडौँ, २० फागुन । चालु आर्थिक वर्ष २०७०÷७१ मा सुरुको सात महिनामै तीन लाख २० हजार २८० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । गत आर्थिक वर्षमा सोही अवधिमा दुई लाख ५८ हजार ८० जना मात्रै वैदेशिक रोजगारीमा गएका थिए… बाँकी अंश »

जापानमा थप नेपाली कामदार जान पाउने

काठमाडौँ, १२ फागुन । जापानमा थप नेपाली कामदार पठाउने सम्बन्धमा नेपालले राखेको प्रस्तावप्रति जापानी उच्चअधिकारीहरु सकारात्मक देखिएकाले आगामी दिनमा जापानमा थप नेपाली युवाले काम पाउने विश्वास बढेको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले हालै जापान भ्रमणका क्रममा समकक्षीसँगको… बाँकी अंश »

मलेसियामा कामदारलाई डेढ लाखको भार

काठमाडौ, ३ फागुन । वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारलाई कम्तीमा डेढ लाख रुपैयाँ अतिरिक्त आर्थिक भार पर्न थालेको छ । लेभी र होस्टेल शुल्कका कारण मलेसिया पुग्ने कम्तीमा ७० प्रतिशत कामदारले यस्तो आर्थिक भार बेहोर्नुपरिरहेको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन्… बाँकी अंश »

पारिश्रमिक पाएनन् कोरियाका नेपाली श्रमिकले

सोल, १ फागुन । एक वर्षअघि ईपीएसबाट कोरियामा रोजगारी गर्न आएका पाँचथरका प्रवेश फियाक लिम्बू महिना दिनदेखि साथीको कोठामा छन् । आफू कार्यरत कम्पनीले तीन महिनाको तलबबिनै कार्यस्थल परिवर्तन गर्ने अनुमति दिएपछि उनी बेखर्ची भएर साथीको कोठामा बस्न बाध्य भएका… बाँकी अंश »

राहुघाट जलविद्युत् आयोजनाका कामदार आन्दोलित

म्याग्दी, २३ माघ । म्याग्दीको पिप्ले गाविसमा निर्माणाधीन ३२ मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना विभिन्न कारणले विवादमा तानिन लागेको छ । आयोजनाको आवास गृह भवनको जिम्मा लिएको ठेकेदारबाट पीडित भएका स्थानीयवासी आन्दोलित बनिरहेको अवस्थामा सिभिल निर्माणको मुख्य ठेकेदार आइभिआरसिएलका कामदारसमेत… बाँकी अंश »

खोलामा बस्ने मजदुरलाई घर

गजुरी -धादिङ, १३ पुस । लामो समयदेखि महादेवबंेसी आसपास आगरा खोलामा गिट्टी ढुङ्गामा मजदुरका रूपमा काम गर्दै आएका मजदुरलाई घर वितरण गरिएको छ । युक्याप नेपाल र इटालियन संस्था आपेरोनले एक भान्सा कोठा र अर्को एक कोठासहितको घर निर्माण गरी… बाँकी अंश »

दक्षिण कोरियामा श्रमिकहरुमाथि शोषण

खबरडेक्स,४ कार्तिक । एक अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले सोमबार सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदन अनुसार दक्षिण कोरियामा पनि खासगरी कृषि क्षेत्रमा काम गर्ने श्रमिकहरुमाथि शोषण र जबरजस्ती हुने गरेको छ। कामदारहरुले बढी समय काम गर्नुपर्ने, दैनिक विश्राम र साप्ताहिक विदा नपाउने… बाँकी अंश »

कामदारहरू करोडपति बन्दै

सोलुखुम्बु, ३ भदौ । तामाखानी सोलुखुम्बुका डिल्ली मगर पर्यटन भरियाको रुपमा खुम्बु क्षेत्र पुग्नुभयो । त्यहाँ पर्यटन भरिया, होटल कामदारलगायतको मजदुरी गर्नुभएका शर्ेपा अहिले स्याङबोचे विमानस्थल नजिक घर तथा होटल मालिक हुनुहुन्छ । स्याङबोचे विमानस्थलमा हेलिकोप्टर उडानको चाँजोपाँजो मिलाउने काममा… बाँकी अंश »