womenomics

‘एक घर एक महिला’ सहकारीमा आबद्ध

चौतारा, २५ पुस । सिन्धुपाल्चोकको नवलपुर गाविसका ‘एक घर एक महिला’ सहकारीमा आबद्ध भएका छन् । सो गाविसका ७१२ घरधुरीका ७३३ महिला सदस्य नौली महादेव महिला विकास बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएको सहकारी डिभिजन कार्यालय धुलिखेलका प्रमुख चेतनाथ… बाँकी अंश »

गोरखाका द्वन्द्वपीडित महिलालाई तालिम

गोरखाबजार, १८ पुस । गोरखाको १३ गाविसका द्वन्द्वपीडित महिलालाई ३५ दिने पशु स्वास्थ्य कार्यकर्ता तालिम दिइएको छ । प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले महिलालाई तालिम दिइएको हो । अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुर र धौलागिरि प्राविधिक शिक्षालयको संयुक्त अयोजनामा पालुङटार नगरपालिका–९ स्थित कृषि सेवा… बाँकी अंश »

नेपालमा पहिलो पटक सौर्न्दर्य प्रतियोगिता

काठमाडौँ, २४ चैत । पहिलो पटक नेपालमा अन्तर्रर्ााट्रय स्तरको सौर्न्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसनल २०१४’ को आयोजना हुने भएको छ ।नेपालको इ-प्लान्ट नामक संस्थाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आगामी साउन २१ गते सो सौर्न्दर्य प्रतियोगिता हुने भएको जानकारी… बाँकी अंश »

पचास प्रतिशत महिला उम्मेदवारको प्रस्ताव

निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन सम्बन्धी नयाँ कानुनी प्रावधानलाई अन्तिम रुप दिदैँ तल्लो तहमा महिला र पुरुषको बराबर उम्मेदवारी हुनुपर्ने प्रस्ताव गरेको छ। स्थानीय चुनावसँग सम्बन्धित कानुनलाई शंसोधन गर्न प्रस्तावित गरिएको उक्त विधेयकले स्थानीय निकायमा महिलाको प्रतिनिधित्व बढाउने लक्ष्य लिएको… बाँकी अंश »

कोगटेका महिला सहकारीमा आबद्ध

हेटौँडा, १८ चैत । मकवानपुर जिल्लाको कोगटे गाविसका सम्पूर्ण महिला स्थानीय महिला सहकारी संस्थामा आबद्ध भएका छन् । सो गाविसमा आज आयोजित घोषणा कार्यक्रममा गाविसका २६० घरधुरीका सबै महिलाले आफूहरू महिला सहकारीमा आबद्ध भएको घोषणा गरेका हुन् । जिल्लाका ४३… बाँकी अंश »

चुरा व्यवसायले नजमाको जीवन परिवर्तन

सप्तरी, ११ चैत । केहीवर्षअघिसम्म दुई छाक कसरी टार्ने भन्ने चिन्तामा डुबेकी सप्तरीको ब्रहृमपुर गाविस-३ की नजमा खातुनलाई अब भने दुःखको दिन गएको छ । सुकुम्बासी भएकाले आर्थिक उन्नति गर्ने सोचसमेत नबनाएकी नजमाको अहिले चुरा व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि… बाँकी अंश »

महिला उद्यमीले रेडियो सञ्चालन गर्ने

कास्की, २३ फागुन । पोखराका महिला उद्यमीले रेडियो जननी ९०.६ सञ्चालनमा ल्याएका छन् । उद्यमशीलताबाट महिलालाई आर्थिक तथा सामाजिक रुपमा अधिकार सम्पन्न र सशक्त बनाउन सकिन्छ भन्ने विश्वासका साथ पद्मावती मिडिया प्रालिले रेडियो सञ्चालनमा ल्याएको हो । योसँगै पोखरामा रेडियो/एफएमको… बाँकी अंश »

सिलाइ कटाइबाट राम्रो आम्दानी

सप्तरी, २० फागुन । सप्तरीको कविलाशा गाविस-४ की मुर्तीदेवी रामलाई अचेल लुगा सिलाइ गर्न भ्याइनभ्याइ छ । घरभित्र बसेर बेकारमा समय बिताउनुभन्दा सिकेको सीपबाट राम्रो आम्दानी गर्न सकिन्छ भने सोच बनाएर मुर्तीदेवीले आ‹नै घरमा सिलाइ कटाइ पेसा गर्दै आउनुभएको छ… बाँकी अंश »

साझा यातायातमा पहिलो पटक महिला चालक

ललितपुर, १२ फागुन । साझा यातायातमा पहिलो पटक  महिला नियुक्त भएकी छन् । करिब छ वर्षेखि बन्द रहेको यातायात सेवा गत वैशाख १ गतेदेखि पुनः सञ्चालनमा ल्याई  महिलामैत्री बनाउने उद्देश्यले यही फागुन ३ गतेदेखि रेविका थापालाई चालकमा नियुक्त गरिएको साझाले… बाँकी अंश »

लोकसेवाको परीक्षामा तर्राईका महिलाको सहभागिता बढ्दो

-वीरेन्द्र कर्ण जनकपुरधाम, २३ माघ । लोकतन्त्र प्राप्तिसँगै सरकारले सरकारी सेवामा महिलाहरुलाई पनि अवसर दिन थालेपछि लोकसेवाको परीक्षाप्रति उनीहरुको आकर्षा बढ्दै गएको छ । घरका पुरुषहरु मात्र जागिर खाने परम्परालाई चुनौती दिँदै तर्राई-मधेसका छोरी बुहारीहरु पनि सरकारी जागिरका लागि लोकसेवाको… बाँकी अंश »