women

आठ गाविसका सबै घरधुरी महिला सहकारीमा आबद्ध

म्याग्दी, चैत २६ गते । म्याग्दीका ग्रामीण भेगमा सञ्चालित महिला सहकारीले सबै घरधुरीलाई आबद्ध गराउने अभियान चलाएका छन् । महिलाको सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न गाविसमा सञ्चालित महिला सहकारीले गाविसभित्रका शतप्रतिशत घरधुरीलाई सहकारीमा आबद्ध गराउन लागेका हुन् । महिला तथा… बाँकी अंश »

गलबन्दीको पासो लगाई महिलाद्वारा आत्महत्या

रत्ननगर (चितवन), २६ फागुन । चितवनमा गएराति एक महिलाले आत्महत्या गरेकी छन् । यहाँको चितवन नगरपालिका–११ बस्ने अन्दाजी ५५ वर्षीया झुमनी महत्तोले आफ्नै घरछेउमा रहेको रूखमा गलबन्दीको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले राति नै… बाँकी अंश »

पुरुषसरह महिलाले पनि समान ज्याला पाउन थाले

तुलसीपुर (दाङ), २४ फागुन । पुरुषसरह काम गर्दा पनि समान ज्याला पाउनबाट वञ्चित मनचली चौधरीलाई अब त्यस्तो समस्या नपर्ने भएको छ । बिहानै उठी दिनभर काममा घोट्टिँदा पनि उनको ज्याला उनीसँगै काम गर्ने पुरुषसरह हुँदैनथ्यो तर अब भने समान ज्याला… बाँकी अंश »

महिला उद्यमी नमुना बन्दै

प्यूठान, २४ फागुन । आफ्नै घरमा पाइने बाँसले गाँससँगै जीविकोपार्जनको आधार बनेपछि यहाँकी एक महिला समाजमा उदाहरणीय पात्र बन्नुभएको छ । “स्वदेशमा रोजगारी पाइँदैन भनेर बिदेसिनेको सङ्ख्या बढ्दै गएको छ ।” उद्यमी महिलाले साहसिक रुपमा भन्नुभयो, “हाम्रै घरमा पाइने बाँसले… बाँकी अंश »

एक महिलाद्वारा आत्महत्या

रत्ननगर (चितवन), २४ फागुन । चितवनको भरतपुर– १७ स्थित गुम्बाचौरकी एक महिलाले आत्महत्या गरेकी छन् । स्थानीय ४७ वर्षीया सुकमायाँ कुमालले गएराति आफ्नै घरमा नाम्लोले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सो घटनाको कारण… बाँकी अंश »

एक महिलाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

लहान, २२ फागुन । सिरहाको लहान नगरपालिका– १८ भदैया बिसनपुरमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शेरबहादुर खड्काकी करिब ४५ वर्षीया श्रीमती तिलकमाया खड्का रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र… बाँकी अंश »

महिलाहरुलाई राम्रो सेक्स जीवनको लागि केहि सुझावहरु

खबरडेस्क, २० फागुन । १. सेक्सको समयमा फोरप्ले Foreplay राम्रो सेक्स लाइफको लागि जरुरी छ कि महिलाहरु women सेक्सको समयमा फोरप्ले foreplay लाई मनोरंजन entertainment बनाओस् । यसको समय बढाउनु lengthy तपाईको आनन्दको सीमालाई नया आयाम दिन सक्छ । २.… बाँकी अंश »

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौँ, २० फागुन । डिजेल बोक्ने ट्याङ्करले आज साँझ ७.१५ बजे नयाँबानेश्वरको तीनकुनेमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने महिलाको मृत्यु भएको छ । ना२ख २७३५ नम्बरको ट्याङ्करले बा५२प ५८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा पछाडि बसेकी ४७ वर्षीया हिरा… बाँकी अंश »

छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु

सप्तरी १९ फागुन । सप्तरीको छुट्टाछुट्टै घटनामा परी आज दुई महिलाको मृत्यु भएको छ । जिल्लाको बतनाहा गाविस–२ निपासी महेन्दं्र यादवको ४५ वर्षीया श्रीमती बेलियादेवी यादवले बिष सेवन गरी आज आत्महत्या गरेकी छन् । आफनो घरमा रहेको मेटासिड नामक बिषादी… बाँकी अंश »

महिलालाइ याैन चाहना कति बेला बढी हुन्छ ?

खबरडेस्क,१८ फागुन । महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ ? एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा… बाँकी अंश »