wife

श्रीमतीको सासू, ससुरा र श्रीमान्को कुटपिटबाट मृत्यु

चरिकोट, वैशाख ८ गते । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–१३ लामाटोल निवासी ३२ वर्षीया लक्ष्मी तामाङको आज विहान कुटपिटका कारण मृत्यु भएको छ । आफ्नै सासू, ससुरा र श्रीमान्को कुटपिटका कारण लक्ष्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले जनाएको छ… बाँकी अंश »

श्रीमतीद्वारा श्रीमानको हत्या

धादिङ, वैशाख ७ गते । मादक पदार्थ सेवन गर्दागर्दै श्रीमान र श्रीमतीबीचको भएको झगडामा श्रीमानको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका वडा नं. १ निवासी ४५ वर्षीय कृष्ण परियारको मृत्यु आफ्नै श्रीमती दुर्गा परियारको प्रहारबाट भएको छ । उहाँकी श्रीमतीले… बाँकी अंश »

चिनियाँ महिलाले आफ्ना पतिका लिङ्ग दुईपटक काटिदिइन्

बेइजिङ, २ माघ । एक चिनियाँ महिलाले आफ्ना पतिले अर्की महिलासँग सम्बन्ध राखेको भनी उसको लिङ्ग काटिदिएकी छन् । यसअघि पनि यी महिलाले आफ्ना यिनै पतिको लिङ्ग काटिदिएकी तर त्यसलाई चिकित्सकहरूले सिएर सही बनाइदिएको चिनियाँ आमसञ्चारले उल्लेख गरेका छन् ।… बाँकी अंश »

श्रीमतीको जलाएर हत्या

धनगढी, ३० पुस । कैलालीको मध्य क्षेत्रको जोशीपुर गाविस–८ घुसरी गाउँका महेन्द्र कठरियाले आफ्नो श्रीमती मीरा कठरियाको आगो लगाई हत्या गरेका छन् । सोमबार राति करिब ११ बजे घरको आँगनमा ३३ वर्षीया मीराको शरीरमा गहुँको भुसा र मट्टितेल खन्याएर हत्या… बाँकी अंश »

बन्चरोले हानेर श्रीमतीको हत्या

गोरखाबजार, ६ पुस । बन्चरोले हानेर गोरखाको छोप्राक-७ का चेतबहादुर भुजेलले श्रीमतीको हत्या गरेका छन् । आफ्नै घरमा सुतिरहेकी २२ वषर्ीया सुनिता भुजेललाई आइतबार बिहान ५ः३० बजे चेतबहादुरले बन्चरो प्रहार गरी हत्या गरेका हुन् । “घरमै सुतिरहेकी श्रीमतीलाई भुजेलले बन्चरोले… बाँकी अंश »

पत्नी अर्कैसँग लागेपछि….

खबरडेक्स,६ पुस । जीवनभर सँगै बाँच्ने, सँगै मर्ने कसम खाएर बन्धनमा बाँधिएकी श्रीमती अर्कौसँग लागेको थाहा पाएपछि मोरङको बेलबारी-२ का एक व्यक्तिले आफ्ना दुई नाबालक छोराछोरीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । ३५ वर्षरीय ताराजुन राईले गत आइतबार… बाँकी अंश »

लोग्नेको कुटाइबाट आईसीयूमा

भक्तपुर, ३ पुस । पति र जेठाजुको कुटाइबाट घाइते भई भक्तपुर सूर्यविनायककी एक महिला अस्पताल भर्ना भएकी छन् । एघार वर्षअघि बिहे गरेकी २९ वर्षीया शर्मिला गाइजु गोठेलाई पति सनिल गोठे र जेठाजु अनिलले मरणासन्न हुनेगरी कुटेको आरोप छ ।… बाँकी अंश »

श्रीमान्द्वारा श्रीमतीको हत्या

मेलम्ची, २५ मङ्सिर । सिन्धुपाल्चोक जिल्लाको मार्मिङ गाविस वडा नं ८ मा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । मङ्सिर २३ गते ५२ वषर्ीय श्रीमान् मङ्गल थामीले ३९ वषर्ीया श्रीमती आइतमाया थामीको निधार र दाहिने घँुडामा खुुकुरी प्रहार गरी गम्भीर घाइते… बाँकी अंश »

श्रीमानको हत्यामा श्रीमति नै स‌ामेल

पथरी, २३ मङ्सिर । मोरङको केरौन-६ का छत्रबहादुर कटुवालको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको मोरङ प्रहरीले पुष्टि गरेको छ । श्रीमती देउमायाले रु ५० हजार दिने र्सतमा श्रीमानको हत्या गर्न लगाएको प्रहरीले बताएको छ । हत्यामा संलग्न अरु पाँचजनालाई… बाँकी अंश »

पतिको हत्या गरियो भाडामा मान्छे झिकाएर

खबरडेक्स,२३ मंसिर । मोरङको केरौन ६ का ३४ वर्षीय छत्रबहादुर कडुवालको हत्याका लागि आफ्नै पत्नीले भारतको कश्मीरबाट भाडामा मान्छे ल्याइएको खुलेको छ। हत्या गरेबापत ५० हजार रुपैयाँ दिने कबुलसहित पत्नी ३५ वर्षीय देउमाया कडुवालले भाडाका मान्छे लगाएर पतिको हत्या गर्न… बाँकी अंश »