wastemanagement

फोहर व्यवस्थापनका लागि सहकारी स्थापना

रत्ननगर (चितवन), २१ असोज । चितवनको पर्यटकीय क्षेत्र सौराहाको फोहर व्यवस्थापनका लागि सहकारी संस्था स्थापना गरिएको छ । फोहर व्यवस्थापनका लागि यहाँ दिगो फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था स्थापना भएको हो । स्थानीय व्यवसायी राजेन्द्र खरेलको अध्यक्षतामा स्थापना गरिएको सहकारीमा प्रतिसेयर… बाँकी अंश »

जनकपुरको फोहर व्यवस्थापन गर्न डस्टविन वितरण सुरु

वीरेन्द्र कर्ण जनकपुरधाम, २३ चैत । जनकपुरको फोहर व्यवस्थापनलाई ढिलै भए पनि जनकपुर नगरपालिकाले प्राथमिकता दिएर डस्टविन वितरण कार्यलाई अगाडि बढाएको छ । ऐतिहासिक नगरी जनकपुरको फोहर व्यवस्थापन नहुँदा एकातिर जनकपुर कुरुप बन्दै गएको छ भने अर्कोतिर दर्ुगन्धित सहरका रुपमा… बाँकी अंश »

फेरिने भो नेपालगन्जको मुहार

नेपालगन्ज, २२ पुस । एसियाली विकास बैंक -एडिबीको आर्थिक सहयोगमा नेपालगन्ज नगरपालिकामा सडक, ढल निकास, फोहोरमैला व्यवस्थापन र भौतिक पर्ूवाधार निर्माण योजना दु्रतगतिमा सुरु गरिएको छ ।सन् २०१७ सम्म सम्पन्न गरिने सो योजनाका लागि एडिबीले रु एक अर्ब ११ करोड… बाँकी अंश »

ल्यान्डफिल्ड साइट सञ्चालनमा रोक

तानसेन, ४ असोज । पाल्पाको सदरमुकाम तानसेनबाट उत्पादित फोहोर व्यवस्थापनका लागि तानसेन-१२ सम्मोबारीमा स्थापित सेनेटरी ल्यान्डफिल्ड साइट सञ्चालनमा आएको एक वर्षनपुग्दै बन्द हुन पुगेको छ । तानसेन नगरपालिकाभित्रबाट उत्पादित फोहोर सेनेटरी ल्यान्डफिल्ड साइटमा फ्याँक्न नपाएपछि तानसेनको फोहोर व्यवस्थापनमा समस्या देखापर्ने… बाँकी अंश »

होटल सोल्टी ताहाचलमा फोहरमैला व्यवस्थापनबारे अनुगमन

काठमाडौँ, २० असार । काठमाडौँ महानगरपालिकाले अस्पताल एवम् होटलबाट निस्कने फोहरमैला व्यवस्थापनबारे अनुगमन सुरु गरेको छ । महानगरपालिकाको अनुगमन टोलीले आज होटल सोल्टी ताहाचल र सहिद स्मारक अस्पताल कलङ्कीको अनुगमन गरेको छ । अनुगमनका क्रममा होटल सोल्टीले कुहिने र नकुहिने… बाँकी अंश »

मन्दिरको फोहर व्यवस्थापनमा छुट्टै नीति लागू

काठमाडौँ, ३ जेठ । ऐतिहासिक मठ मन्दिरमा भक्तजनले चढाएका फूलप्रसाद  तथा  वरपरका फोहर व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयले छुट्टै नीति लागू गरेको छ । मन्दिरमा श्रद्धाका साथ अर्पण गरी उपयोगमा नआएका फूल प्रसादलाई कम्पोष्ट मल बनाउने  र मन्दिर परिसरमा अहोरात्र… बाँकी अंश »

सातापछि उठ्यो, दमौली बजारको फोहोर

तनहुँ, २२ वैशाख । व्यास नगरपालिकाले विगत लामो समयदेखि मादी नदीको किनारमा फ्याँक्दै आएको फोहोर व्यासनगरपालिका वडा नं १० का बासिन्दाले फ्याँक्न नदिएपछि अवरुद्ध भएको फोहोर फाल्ने कार्य एक हप्तापछि आजदेखि उठाउन थालिएको छ । नगरपालिका कार्यालयमा स्थानीय टोलबासी, राजनीतिक… बाँकी अंश »