violence

मलेशियामा नेपाली कामदारमाथि चरम शोषण

काठमाडौ, वैशाख ४ गते । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मलेशिया जाने नेपालीहरुरुमाथि चरम शोषण हुनेगरेको बताउनुभएको छ । दुई हप्ताअघि मलेशियाको तीन दिने भ्रमण सकेर फर्किनुभएको श्रेष्ठले विहिबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रमिकहरुमाथि नेपाल र मलेशिया दुबै… बाँकी अंश »

ललितपुरमा बलात्कारका सिकार सबैभन्दा बढी विद्यार्थी

ललितपुर, १८ चैत । बदलिँदो सामाजिक संरचना र बालबालिकामाथि अभिभावकको निगरानीको कमीले गर्दा प्रलोभन तथा ललाइफकाइमा पारेर जबर्जस्ती करणीका घटना हुने गरेको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका वरिष्ठ प्रहरी उपरीक्षक पुष्पचन्द्र रञ्जितले जिल्लामा आर्थिक… बाँकी अंश »

सप्तरीमा एक महिलाको हत्या

सप्तरी, ११ चैत । सप्तरीको तैरोहता गाविसमा आज एक महिलाको हत्या भएको छ । घरायसी विवादका कारण उदयपुर लासा–७ घर भई हाल सप्तरीको तैरोहता गाविस–५ नयाँ बस्तीमा बस्दै आएका ३० वर्षीया नरेश राईले घरायसी विवादमा कुटपिट गर्दा २७ वर्षीया श्रीमती… बाँकी अंश »

दाइजो नल्याएको निहुँमा यातना

गरुडा (रौतहट), १ फागुन । गेढहीगुठी २ की १९ वर्षीया प्रतिमा साहलाई विवाहमा कबोल गरेको दाइजो नदिएको भन्दै श्रीमान्सहित परिवारका सदस्यले कपाल काटेर (चारपाटा मुडेर) गाउँ घुमाई चरम यातना दिएका छन् । घटनापछि पीडितले महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा… बाँकी अंश »

पूर्वी युक्रेनमा सङ्घर्ष झनै चर्कियो

किभ, २१ माघ । गत वर्षदेखि युक्रेन सरकारका विरुद्धमा सङ्घर्ष जारी राखेका पूर्वी युक्रेनका विद्रोहीले पछिल्लो समयमा सरकारी सैनिकमाथि व्यापकरुपमा हमला गर्ने गरेका बताइएको छ । युक्रेनको पूर्वी भागमा रसियाली समर्थक विद्रोहीले युक्रेन सरकारका विरुद्ध सङ्घर्ष गर्दै आएका छन् ।… बाँकी अंश »

मस्जिदमा भएको आक्रमणमा ६१ को मृत्यु

सिकारपुर (पाकिस्तान), १८ माघ । पाकिस्तानको दक्षिणी भागमा अवस्थित सिया मस्जिदमा शुक्रबार भएको बम आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ६१ पुगेको छ । पाकिस्तानी सुरक्षा अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबारसम्ममा मारिने व्यक्तिको सङ्ख्या ६१ पुगेको छ । पाकिस्तानी सिया र सुन्नी… बाँकी अंश »

स्यालले टोकेर गाउँ आतंकित

धादिङ, पुस २९ । मैदी गाविसका तीन वडामा आधार दर्जन स्यालले जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतंकित भएका छन् । मैदी-५ को गैरीगाउँ, ६ को चालिसे र ९ को छापथोकका १४ जनालाई स्यालले टोकिसकेको छ । दर्जनौं पशुवस्तु र कुकुरलाई पनि… बाँकी अंश »

सहवास गर्न नपाउँदा विध्वंस

खबरडेक्स,२७ पुस । सुन्दा अचम्म लाग्न सक्छ, सहवास गर्न नपाउँदा विध्वंस तर यो मानिसले गरेको भने होइन । भाले हात्तीको करामत हो । सौराहामा थुप्रै पोथी हात्ती पालिएका छन् । बस्तीभित्रै ती पोथी हात्ती राखिएकाले सहवासका लागि जंगली भाले हात्ती… बाँकी अंश »

आतंकवादको अन्त्य कहिले ?

फ्रान्स पुस २४ । फ्रान्सको पत्रिका कार्यालयमा फेरि एउटा कायरतापूर्ण आक्रमण भएको छ । अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउनेहरू र धार्मिक तथा राजनीतिक अतिवादमा विश्वास गर्नेहरू नै आतंकवादका प्रवर्तकका रूपमा स्थापित भैरहेको तथ्यलाई विगतमा भएका घटनाक्रमले पुष्टि गरेको छ । पाकिस्तानमा… बाँकी अंश »

कोबानी सहरमा पुनः संघर्ष सुरु

खबरडेक्स,४ कार्तिक । इस्लामिक स्टेट विद्रोहीले रणनीतिक महत्वका साथ हेरेको भनिएको सिरियाको कोबानी सहरमा सोमबारदेखि फेरि संघर्ष सुरु भएको अधिकारीहरुले बताएका छन्। अमेरिकी विमानले कुर्द लडाकुहरुका लागि हातहतियार खसालेपछि फेरि संघर्ष सुरु भएको हो। तुलनात्मक रुपमा दुई दिनदेखि शान्त देखिएको… बाँकी अंश »