vegetablesales

एउटै वडाबाट दुई करोडको तरकारी बिक्री

दैलेख,११ वैशाख । नारायण नगरपालिका–२ का सर्वराज भण्डारीले वार्षिक रु आठ लाख बराबरको तरकारी बिक्री गर्ने गरेका छन् । करेसाबारीबाट सुरु गरेको तरकारीखेती अहिले १३ रोपनी जग्गामा फैलिएको छ । त्यही १३ रोपनी जग्गामा भण्डारीले वर्षभरि विभिन्न तरकारी लगाउने गर्छन्… बाँकी अंश »

तरकारी बेचेर १२ करोड आम्दानी

गोरखा बजार, १७ चैत । व्यावसायिक तरकारीखेती गर्दै आएका गोरखाको घ्याल्चोकका किसानले यस वर्ष रु १२ करोड आम्दानी लिएका छन् । गाविसको नौ वडाका किसानले तरकारी बेचेरै वार्षिक यतिधेरै आम्दानी लिएका हुन् । रु १० करोडको तरकारी राजधानीमा मात्र खपत… बाँकी अंश »

कञ्चनपुरको एकै गाविसबाट ८२ लाखको तरकारी बिक्री

कञ्चनपुर, २० पुस । कञ्चनपुरको कृष्णपुर गाविसबाटमात्रै रु ८२ लाखको तरकारी बिक्री भएको छ । कृषि सेवा केन्द्र कृष्णपुरका अनुसार हिउँदे तरकारीका रुपमा रहेका काउली, टमाटर, खर्ुसानी, भान्टा र हरियो सागपात यहाँका कृषकले बिक्री गरी सो रकम भित्रयाएका हुन् ।… बाँकी अंश »