use

प्लास्टिक झोला प्रतिबन्धको जनचेतनामा विद्यार्थी परिचालन गरिने

काठमाडौँ, १२ चैत । वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकामा प्लास्टिक झोला प्रतिबन्ध लगाउनका लागि सरकारी र निजी विद्यालयका विद्यार्थीलाई जनचेतना जगाउने काममा परिचालन गर्नेभएको छ । व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिको गत भदौ ९ गतेको बैठकले आवश्यक नीति… बाँकी अंश »

प्लास्टिक झोलामाथिको प्रतिबन्ध कडाइ साथ लागू गर

काठमाडौँ, १० चैत । सरकारले २०७२ वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा लागू गर्न लागेको प्लास्टिक झोलामाथिको प्रतिबन्धका लागि सरोकारवाला मन्त्रालयबीच समन्वय गरी कडाइका साथ कार्यान्वयन गरिनुपर्नेमा सभासद्हरुले जोड दिनुभएको छ । संसद्को वातावरण संरक्षण समितिको आजको बैठकमा सभासद्हरुले यस विषयमा… बाँकी अंश »

जापानमा खुसी भएको सङ्केत दिने तथा लगाउन मिल्ने यन्त्र उपयोग हुने

टोकियो, २७ माघ । मानिस खुसी छ कि छैन भन्ने कुरा थाहा पाउन दार्शनिक, कवि तथा चित्रकारका अनेकौँ पुस्ताले आफ्नो जीवन विताएका छन् र उनीहरू असफल भएका छन् तर जापानको एक कम्पनीले आफ्ना कर्मचारी वास्तवमै काममा खुसी छन् कि छैनन्… बाँकी अंश »

वर्षामा सङ्कलन गरिएको पानी उपभोग गर्न बाध्य

खोटाङ, ५ माघ । पिउने पानीको अभाव भएपछि खोटाङको पश्चिमी गाविस दुर्छिमका स्थानीयवासी घरको छानाबाट सङ्कलन भएको पानी उपभोग गर्न बाध्य छन् । नजिकैमा पानीको स्रोत नभएपछि गाविसका अधिकांश परिवार वर्षे पानी सङ्कलन गरेर उपभोग गर्न बाध्य भएका हुन् ।… बाँकी अंश »

गुइँठोको प्रयोग बढयो

पथरी, २३ मङ्सिर । खाना पकाउने दाउराको अभाव भएपछि मोरङको ग्रामीण क्षेत्रमा गुइँठोको प्रयोग बढेको छ । पर्ूर्वी मोरङको कर्सिया, सिसवानी बढहरा, राजघाट, हसन्दह, अमरदह, बाउनी, हरैचा, झोराहाट, कसेनी, नोचा, बविया विर्ता, शन्ािश्चरेलगायतका गाविस तथा वडामा गुइँठोको प्रयोग बढेको हो… बाँकी अंश »

सावधान ! आफ्नो बैंक खाताबाट रकम गुमाउनुहोला !!!

खबरडेक्स, १९ मंसिर । प्रहरीले बैंक खाता सञ्चालन र एटीएम प्रयोग सम्बन्धी एक सूचना निकाले सबैलाई सचेत हुन आग्रह गरेको छ । सूचनामा बैंक खाता सञ्चालन गर्दा चनाखो हुनु पर्ने र एटिएमको प्रयोगमा सचेत हुन आग्रह गरिएको छ । प्रहरीको… बाँकी अंश »

गाउँमा अझै ढिके नुनको प्रयोग

इलाम, १८ मङ्सिर । मानव तथा पशु स्वास्थ्यमा पनि असर पुर्‍याउने ढिके नुन -खुल्ला नुन) को प्रयोग गाउँ-गाउँमा अझै हटेको छैन । पर्ूर्वी सीमावर्ती गाउ“का नाकाबाट अवैध तरिकाले भित्रिने ढिके नुन गाउ“घरमा गाईवस्तुका लागि मात्र होइन, मानिसले पनि प्रयोग गर्ने… बाँकी अंश »

राष्ट्रिय सभागृहमा अब केमा उपयोग गर्ने ?

काठमाडौँ, १४ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्क)को १८आँै शिखर सम्मेलन स्थल राष्ट्रिय सभागृहलाई विशेष कार्यक्रमबाहेक अन्यका लागि प्रयोग गर्न नदिइने भएको छ । अन्तर्रर्ााट्रयस्तरको सभाहल बनाउन यहाँ लगभग रु २० करोड खर्च भएको हुनाले काठमाडौँ महानगरपालिकाले छुट्टै… बाँकी अंश »

लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग

पानीटयाङ्की -मोरङ, २७ असोज । लागुऔषधको ओसारपसारमा बालबालिकालाई प्रयोग गर्ने कार्य कायमै रहेको पाइएको छ । भारतीय जोगबनी बजारबाट लागुऔषध शरीरमा लुकाएर नेपाल आउँदै गरेका १३ र १४ वर्षा दर्ुइ बालक लागुऔषधसहित समातिएपछि अझै पनि लागुऔषध ओसारपसारमा बालबालिका प्रयोग भइरहेको… बाँकी अंश »

१८ हजार भन्दा बढीले प्रयोग गर्छन् सुधारिएको चुलो

कैलाली, २९ भदौ । कैलालीमा सुधारिएको चुलो प्रयोगकर्ता १८ हजारभन्दा बढी रहेको एक तथ्याङ्कले देखाएको छ । जिल्ला विकास समितिले र्सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म सुधारिएको चुलो प्रयोगकर्ताको सङ्ख्या जिल्लामा १८ हजार ३३५ रहेको देखाएको हो । सो तथ्याङ्कअनुसार टीकापुर, धनगढी,… बाँकी अंश »