uml

अवरुद्ध संविधान लेखन प्रक्रिया सम्बन्धमा आज एमाले र एमाओवादीबीच छलफल

काठमाडौँ, १४ मङ्सिर । प्रमुख तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा -माओवादी)ले केही समययता अवरुद्ध संविधान लेखन प्रक्रियाका सम्बन्धमा आज छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिमा भइरहेको गतिरोध… बाँकी अंश »

सद्भाव बिथोल्ने जातीय राज्यको पक्षमा नहुने ऐमाले

काठमाडौँ, ३० कात्तिक । राजनीतिक दलबीच संविधान निर्माण प्रक्रियामा सहमति हुन नसके प्रक्रियामा जानुपर्ने नेकपा -एमाले)का एक शर्ीष्ा नेताले बताउनुभएको छ । उहाँले सकेसम्म सबै राजनीतिक दललाई सहमतिमा ल्याएर संविधान निर्माण प्रक्रियालाई पर्ूण्ाता दिन आफूहरु तयार रहेको तर सहमति हुन… बाँकी अंश »

बाढीपीडितलाई एमालेको १० लाख सहयोग

तुलसीपुर -दाङ, १९ भदौ । नेकपा -एमाले)ले यहाँका बाढीपीडितको पुनःस्थापनाका लागि रु १० लाख प्रदान गरेको छ । एमालेको केन्द्रीय कमिटीले सङ्कलन गरेको राहतमध्येबाट पार्टर्ीीेन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय सदस्य शङ्कर पोख्रेलले संयुक्त रुपमा जिल्ला दैवी प्रकोप उद्धार समितिका… बाँकी अंश »

महाधिवेशनमा निःशुल्क स्वास्थ्य शिविरबाट २८०० भन्दा बढीले लिए स्वास्थ्य सेवा

काठमाडौँ, २५ असार । नेकपा -एमाले)को जारी नवौँ राष्ट्रिय महाधिवेशनका अवसरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा हालसम्म दर्ुइ हजार ८०० भन्दा बढीले स्वास्थ्य सेवा लिइसकेका छन् । नेकपा -एमाले) स्वास्थ्य उपसमितिले महाधिवेशनका अवसरमा आयोजना गरेको उक्त शिविरमा दाँतको उपचार ५४०,… बाँकी अंश »

मदन भण्डारीका कविता र गीतको सङ्गालो

काठमाडौँ, २५ असार । नेकपा -एमाले)को जारी नवौँ महाधिवेशनका सर्न्दर्भमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घले मदन भण्डारीका कविता र गीतहरुको सङ्गालो एल्बम बजारमा ल्याएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीले विभिन्न समयमा रचना गर्नुभएका गीत र कवितालाई पार्टी नेता र साहित्यकारका… बाँकी अंश »

बर्दियामा एमालेका उम्मेदवार ढकाल विजयी

गुलरिया -बर्दिया, ९ असार । बर्दियाको क्षेत्र नम्बर १ को उपनिर्वाचनमा नेकपा -एमाले)का उम्मेदवार श्यामप्रसाद ढकाल विजयी हुनुभएको छ । ढकालले १६ हजार ९९६ मत ल्याएर विजय हुनुभएको हो । ढकालको प्रतिद्वन्द्वी नेपाली काँगे्रसका उम्मेदवार सोदे विष्टले ११ हजार ३३५… बाँकी अंश »

चन्दा विवरण सार्वजनिक गर्न ठूला दल विफल

सरकार गठन जस्ता मुद्दामा केन्द्रित हुनु परेकोले चन्दाको विवरण सार्वजनिक गर्न ढिलाइ भएको दलहरुले बताएका छन् प्रमुख राजनीतिक दलहरुले चुनावपछि सरकार गठन जस्ता राजनीतिक मुद्दाहरुमा केन्द्रित रहनु परेकाले चुनावमा प्राप्त चन्दाको विवरण सार्वजनिक गर्न ढिलाइ भएको दावी गरेका छन्। प्रमुख दलहरुले… बाँकी अंश »

कुन गुटका को मन्त्री ?

दिवस गुरागाईं – सम्पादक देश साप्ताहिक “यो सरकारले कुनै चमत्कार गर्दैन ।” वामदेव गौतम, उपप्रधान तथा गृहमन्त्री । वर्तमान मन्त्रीहरूको अनुहार नियाल्दा नेपाली कांग्रेसले अनुभवीलाई प्राथमिकता दिएको देखिन्छ भने एमालेले अधिकांश सभासद समेत नरहेका र अनुभवहीनहरूलाई जिम्मेवारी सुम्पेको छ । अधिकांश… बाँकी अंश »

नारी दिवसमा एकल महिलालाई रातो पहिरन

त्रिशूली, नुवाकोट, २५ फागुन । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शनिबार कल्याणपुरमा ३० जना एकल महिलाहरुलाई रातो पहिरन प्रदान गरिएको छ । अन्तरपार्टर्ीीहिला सञ्जालको आयोजनामा कल्याणपुरमा कल्याणपुर गाविस र विदुर नगरपालिकाका ती महिलाहरुलाई रातो पहिरन प्रदान गरियो । एकल महिलाले रातो… बाँकी अंश »

नेकालाई अर्थ, एमालेलाई परराष्ट्र, सानालाई पाँच

प्रकाश सिलवाल एमालेमा मन्त्री चयनको जिम्मा खनाल, ओली र गौतमलाई वरिष्ठ नेता नेपाल असन्तुष्ट काठमाडौँ, १२ फागुन । नेकपा -एमाले ले आफ्नो भागमा परेको भनिएको दश मन्त्रालयको जिम्मेवारीमा जाने व्यक्तिको नामावलीबारे आज टुङ्गो लगाउन नसकेपछि पार्टीले तीन शीर्ष नेतालाई सिफारिसको… बाँकी अंश »