tulsipur

आम्दानीको स्रोतः काफल

तुलसीपुर (दाङ), वैशाख ७ गते । बढ्दो गर्मीसँगै तुलसीपुर बजारमा यतिखेर काफल बिक्री गरेर महिलाले आम्दनी गर्दै आएका छन् । विशेष गरेर तुलसीपुर नगरपालिका–७ का गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गरिन्छ । काफल… बाँकी अंश »

दाङको टरीगाउँ एयरपोर्ट छिटै सञ्चालनमा आउने

तुलसीपुर (दाङ), ६ वैशाख । जिल्लास्थित विमानस्थलमा गोमा एयरलाइन्सले छिटै उडान सुचारु गर्ने जनाएको छ । उद्योग वाणिज्य सङ्घ दाङको आज सम्पन्न बैठकमा सुरुमा हप्तामा दुई दिन उडान भर्न गोमा एयरलाइन्स तयार भएको र नेपाल एयरलाइन्सको समन्वयमा पनि केही हप्ताभित्रै… बाँकी अंश »

८०० भन्दा बढी क्षयरोगका बिरामी

तुलसीपुर (दाङ), ११ चैत । दाङमा ८४४ जना क्षयरोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयका निमित्त प्रमुख जनार्दन गौतमले दिनुभएको जानकारीअनुसार ती सङ्ख्यामा रहेका क्षयरोगीले जिल्ला ४१ स्वास्थ्य संस्थाबाट औषधि सेवन गरिरहेका छन् । यसैबीच क्षयरोग दिवसका… बाँकी अंश »

दाङका सबै परीक्षा केन्द्र महिला मैत्री

तुलसीपुर (दाङ), ४ चैत । भोलिदेखि सुरु हुन गइरहेको एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा कार्यालय दाङले जनाएको छ । यस वर्ष जिल्लाका विभिन्न स्थानमा ३९ वटा परीक्षा केन्द्र तोकिएको र सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्नपत्र पु¥याउने काम… बाँकी अंश »

उखुले बजार नपाउँदा किसान चिन्तित

तुलसीपुर (दाङ), ३ चैत । दाङको देउखुरीस्थित गोवरडिहा, गङ्गापरस्पुर, वेला, राजपुर गढवालगायत गाविसमा किसानले उत्पादन गरेको उखुले बजार नपाउँदा किसान मर्कामा परेका छन् । उखुखेती गरिरहनु भएका गढवाका किसान महेश यादवले दिनुभएको जानकारीअनुसार त्यस क्षेत्रका ९० जनाभन्दा बढी किसानले सय… बाँकी अंश »

लमही महोत्सवबाट रु बाह्र लाख बचत

तुलसीपुर(दाङ), २ चैत । लमहीमा आयोजना गरिएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सवबाट रु १२ लाख बढी बचत भएको छ । महोत्सवको आयोजक देउखुरी उद्योग वाणिज्य सङ्घले आइतबार लमहीमा गरेको पत्रकार सम्मेलनमा सङ्घका कोषाध्यक्ष शीतल भुसालले महोत्सवबाट रु ४२ लाख २२… बाँकी अंश »

महापुराणबाट रु ८० लाख सङ्कलन

तुलसीपुर (दाङ), १ चैत । यहाँको त्रिशिद्देश्वरी मन्दिर परिसरमा धर्मशाला निर्माण गर्ने उद्देश्यले यस क्षेत्रका नागरिकको सक्रियतामा सुरु भएको श्रीमद्भागवत महापुराणबाट रु ८० लाखभन्दा बढी रकम सङ्कलन भएको छ । मूल आयोजक समितिका कोषाध्यक्ष डिल्लीबहादुर बस्नेतका अनुसार उक्त रकम दाताले… बाँकी अंश »

दाङमा तोरी उत्पादनमा वृद्धि

तुलसीपुर (दाङ), १ चैत । मौसम अनुकूल हुँदा दाङमा गत वर्षको तुलनामा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकृत भरत पोख्रेलले दिनुभएको जानकारीअनुसार यस वर्ष जिल्लामा २० हजार ५४४ मेट्रिक टन… बाँकी अंश »

माछापालनबाट वार्षिक रु ४० लाख आम्दानी गर्न सफल छन् अम्मरबहाुर

तुलसीपुर (दाङ), २८ फागुन । दाङको लमही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङले व्यावसायिक माछापालन गरेर आफूलाई सफल व्यावसायिक माछापालक बनाउन सफल हुनुभएको छ । उहाँले ८ बिगाहामा आठवटा पोखरी निर्माण गरेर वार्षिक रुपमा रु ४० लाख आम्दानी गरिरहनुभएको छ । अहिले… बाँकी अंश »

सवारी दुर्घटनामा ३९ जनाको मृत्यु

तुलसीपुर (दाङ), २७ फागुन । दाङमा यस आवको हालसम्ममा जिल्लाका विभिन्न स्थानमा भएका ९१ वटा सवारी दुर्घटना हँुदा ३९ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा परी १२७ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ । कार्यालयका प्रमुख… बाँकी अंश »