touristarea

म्याग्दीको पछैलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन स्थानीयको सक्रियता

बाबियाचौर (म्याग्दी), १३ फागुन । म्याग्दीको बेनी नगरपालिका–११ मा रहेको पछैलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीयवासी सक्रिय भएका छन् । हिन्दू धर्मग्रन्थमा तपोभूमिका रुपमा व्याख्या गरिएको पछैको ऐतिहासिक, पौराणिक र प्राकृतिक महत्वको प्रचारप्रसार गरी भक्तजन भित्र््याउनका लागि समुदायको… बाँकी अंश »

पर्यटकीय क्षेत्रमा खानेपानीको हाहाकार

बेनी -म्याग्दी, १४ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नं १२ मा पर्ने प्रसिद्ध तर्ीथस्थल जगन्नाथ मन्दिर रहेको गाजनेमा खानेपानीको हाहाकार भएको छ । हिउँदको सुरुवातसँगै खानेपानीका मुहान तथा धारा सुक्दै जाँदा गाजनेका २५ घरधुरीका १४० जनाभन्दा बढीलाई खानेपानीको समस्या… बाँकी अंश »