tent

पालमा बास बसेर परीक्षा

जाजरकोट, १० चैत । जाजरकोटको लिम्सा एसएलसी परीक्षा केन्द्रमा पालमा बास बसेर करिब ४०० भन्दा बढी विद्यार्थी परीक्षा दिन बाध्य छन् । परीक्षा केन्द्र नजिक घर नभएका कारण उनीहरु खुल्ला चौरमा पाल बिछ्याएर परीक्षा दिन बाध्य भएका हुन् । पानीको… बाँकी अंश »

जाजरकोटका पहिरो पीडित चार महिनादेखि पालमा वास

जाजरकोट, ९ पुस । यहाँका पहिरोबाट घरजग्ग्ााविहीन बनेका परिवार चार महिनादेखि पालमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । जिल्लाको रामीडाँडा गाविसमा गत साउन २८ गते बिहान आएको पहिरोले यहाँका केही घर आँशिकरुपमा भत्किएका थिए भने केही घर पर्ूण्ारुपमा क्षत्रि्रस्त… बाँकी अंश »

झरीमा पालमुनि कठयग्रिएर बस्नुपर्ने अवस्था

मेलम्ची, २९ असोज । सिन्धुपाल्चोकको माङ्खामा गएको जुरेको पहिरोले घरबारविहीन भएकाहरुलाई झरीको अवस्थामा पनि पालमुनि कठयाँग्रिएर बस्नुपरिरहेको छ । राम्चे-५ का श्याम लामा भन्नुहुन्छ, परिवार ठूलो छ, ओड्ने ओछयाउने नहुँदा चिसोमा कठयाँग्रिएर रात बिताउन बाध्य छौँ । दसैँ अगाडि दिएको… बाँकी अंश »