temple

जिल्ला वनले मन्दिर भत्कायो

लम्की, ४ फागुन । कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा निर्माणाधीन हयग्रिब लक्ष्मीनारायण भगवानको मन्दिर जिल्ला वन कार्यालय कैलालीले डोजर लगाएर भत्काएको छ । राष्ट्रिय वनको क्षेत्रमा मन्दिर निर्माण गरिएको भन्दै जिल्ला बनले भत्काएपछि विराट सनातन धर्म संस्कृति संरक्षण सम्वद्र्धन… बाँकी अंश »

भैरवनाथ मन्दिरको आम्दानी रु एघार लाख

पाल्पा, २१ मङ्सिर । भैरवस्थान गाविसस्थित भैरवनाथ मन्दिरको चार महिनाको अवधिमा रु ११ लाख २५ हजार ४८७ आम्दानी भएको छ । गत साउन महिनादेखि कात्तिक महिना मसान्तसम्म खर्च कर्टाई रु पाँच लाख २७ हजार २९८ बचत भएको मन्दिर व्यवस्थापन समितिका… बाँकी अंश »

अदालतमा भन्दा मन्दिरमा मुद्दाको चाङ

बाजुरा, १४ मङ्सिर । बाजुरा जिल्लाको कोल्टी गाविसमा रहेको तलिगोठी कैलाशको मन्दिरमा विसं १९९० भन्दा अगाडिका मुद्दा छानविन हुन बाँकी रहेको खुलासा भएको छ । अहिलेको २१औँ शताब्दीका मान्छेले देवताको आस्था भुली नास्तिक वनेकाले यो सत्यता नमान्लान् तर सेती, महाकाली,… बाँकी अंश »

पशुपतिमा बिहानैदेखि व्रतालुको भीड

काठमाडौँ, १२ भदौ । हरितालिका तीजको उपलक्ष्यमा व्रत बसेका व्रतालु नारीहरू भगवान शिवको पूजाआजा एवम् दर्शनका लागि आज बिहानैदेखि पशुपति मन्दिर परिसरमा भेला भएका छन् । मन्दिरमा आउने व्रतालु महिलालाई व्यवस्थित ढङ्गले दर्शन गराउन तीनतिरबाट लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र… बाँकी अंश »

पर्यटकीय गन्तव्य बन्न सक्छन् पाल्पाका मन्दिरहरू

पाल्पा , ४ भदौ । ‘वल्ड इज गोल्ड’ अर्थात् पुराना कुरा सुनौला वा मूल्यवान् हुन्छ भने झैँ नेपाल भ्रमणमा आउने पर्यटकहरू पनि यहाँका पुरातात्विक ऐतिहासिक एवम् धार्मिक सम्पदाहरू हेर्न रुचाउँछन् । सेन तथा राणाकालीन समयमा निर्मित पाल्पाका ऐतिहासिक महत्व बोकेका… बाँकी अंश »

मष्टा भवानीको सबैतिर चर्चा

डोल्पा, ३ भदौ । त्रिपुराकोट डोल्पाको पाहाडा गाविस-१ छलस्थित मष्टा भवानी मन्दिर यतिखेर डोल्पालीको लागिमात्र नभई नेपालभर नै चर्चाको विषय बनेको छ । प्रसिद्ध मष्टा भवानी मन्दिरमा विगत ११ वर्षघिदेखि आउन नसकेको देवता यस वर्षसाउन पूणिर्माको द्वितीया तिथिमा प्रसिद्ध तर्ीथस्थल… बाँकी अंश »

धार्मिक स्थल प्रहरीको कब्जामा

जनकपुरधाम, १५ असार । भेटीको विवाद चुलिएपछि विगत दुई वर्षेखि धार्मिक स्थल कारिक स्थानमा प्रहरीले कब्जा जमाएको छ । सञ्चालक समिति र मन्दिरका पुजारीबीच भेटी चढाएको आम्दानीलाई लिएर विवाद बढेपछि प्रहरीले सो धार्मिक स्थलमा कब्जा गरी मन्दिरको आम्दानी आफैँ राख्न… बाँकी अंश »

पशुपतिको विशेष पूजामा अब भट्टहरूले १८ प्रतिशत पाउने

काठमाडौँ, ८ जेठ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिरमा रु एक हजार १०० देखि रु ५६ हजारसम्मको पूजा ४१ वटा तथा वासुकी मन्दिरमा रु एकहजार १०० दरको आठवटा विशेष पूजा आजदेखि सञ्चालन भएको जनाएको छ । गत चैत २६… बाँकी अंश »

पशुपतिका भट्टहरुले खोजे २० प्रतिसत हीस्सा

खवरडेस्क ३१  गते बैशाख ।   पशुपतिनाथका मुख्रय पुजारी भट्टहरूले विशेष पुजामा कटौती गर्दै दैनिक दशवटामा सीमित गरिदिएका छन्। पुजारीहरुले विशेष पूजाको भेटीको २० प्रतिशत हिस्सा खोजिरहेका छन्। तर पशुपति विकाश कोषले १५ प्रतिशतमा सीमित गर्न खोजिरहेको छ। बार र… बाँकी अंश »

मन्दिर निर्माण सम्पन्न

हुम्ला, २३ वैशाख । स्थानीय ल्वासुर मन्दिरको निर्माण हालै सम्पन्न भएको  छ । पर्यटन क्षेत्र विकास कार्यक्रमको रु सात लाख अनुदान र रु तीन लाख बराबरको श्रमदान गरी रु १० लाखमा मन्दिरको निर्माण सम्पन्न भएको मन्दिरका कोषाध्यक्ष डबल हमालले सदरमुकाम… बाँकी अंश »