teanepal

मुना टिप्न नपाउँदा रु दश करोड नोक्सान

ललितपुर, जेष्ठ ११ कृषकहरूले समयमा चिया बगानबाट मुना टिप्न नपाउँदा रु १० करोड बराबरको आर्थिक भार व्यहोर्नु पर्ने भएको छ । ललितपुरका दुर्गम क्षेत्र चन्दनपुर, कालेश्वर, मानिखेल, बुखेल, घुसेल, चौघरे, इकुडोल, गोटीखेल र शङ्खु गाविसमा रोपिएका अर्गानिक चियाको मुना भूकम्पका… बाँकी अंश »

चियामा भारतीय व्यापारीले सिन्डिकेट लाद्न खोजेको किसानको आरोप

इलाम, १९ वैशाख । भारतीय चिया व्यापारीले नेपाली चियामा सिन्डिकेट लागू गर्न थालेको इलामका चिया किसानले आरोप लगाएका छन् । चिया कारखानाले भारतीय व्यापारीको पक्षमा लागेर अर्ग्यानिक मापदण्डअनुसारको हरियोपत्तिको उचित मूल्य नदिइरहेको तथा गुणस्तर नभएको भन्दै गत सालको भन्दा पनि… बाँकी अंश »

चिया परीक्षण गर्दै अमेरिकाका व्यापारीे

गोविन्द लामिछाने इलाम, ३ वैशाख । अर्थाेडक्स चिया उत्पादन गरिरहेका इलामका माई पश्चिमका मझौला चिया कारखानाबाट उत्पादित चिया अमेरिका निकासी हुने भएको छ । जिल्लाको पश्चिम क्षेत्रका मझौला चिया कारखानाले उत्पादन गरेको चिया परीक्षणपछि बजारीकरणका लागि अमेरिकाका व्यापारीले सहयोग गर्ने… बाँकी अंश »

किसानलाई अर्गानिक प्रमाणपत्र

मङ्गलबारे -इलाम, १ चैत । विगत लामो समयदेखि अर्गानिक चिया उत्पादन, प्रशोधन र बिक्री वितरणमा संलग्न इलामका ४९२ जना किसानलाई अर्गानिक प्रमाणपत्र प्रदान गरेको छ । विश्व बजारमा चियाको माग बढेसँगै चियामा आचारसंहिता लगाउँदै आएका छ वटा सहकारी संस्थाका किसानलाई हिमालयन… बाँकी अंश »