surunga

बालिकाद्वारा कक्षा ८ को परीक्षामा फेल भएपछि आत्महत्या

सुरुङ्गा (झापा), ७ वैशाख । कक्षा ८ को वार्षिक परीक्षामा अनुत्तीर्ण भएपछि झापाको सुरुङ्गामा एक बालिकाले आत्महत्या गरेकी छिन् । शनिअर्जुन नगरपालिकास्थित शनिश्चरे घर भई सुरुङ्गा–३ मा परिवारसँगै डेरा गरी बस्दै आएकी १४ वर्षीया विमला लावतीले आज अपराह्न कोठामा रहेको… बाँकी अंश »

सङ्गीता जीवित भएको खबरले परिवारमा खुसी फक्र्यो

सुरुङ्गा (झापा), १३ चैत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी झापा पृथ्वीनगरकी सङ्गीता लिम्बू बेपत्ता बनेको आठ वर्षपछि दूतावासको शरणमा छ भन्ने खबर आएपछि परिवारमा खुसी फर्केको छ । अरनिको माध्यमिक विद्यालय महेशपुरमा कक्षा १० मा अध्ययन गर्दागर्दै उनी चन्द्रगढी… बाँकी अंश »

आठ वर्षीया बालिका झापा प्रहरीको शरणमा

सुरुङ्गा (झापा), १० चैत । आफ्नै जन्मदिने बुबाले खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा दिनहुँ कुटपिट गर्दै होटलमा काम गर्न लगाएपछि धनुषाकी आठ वर्षीया एक बालिका भागेर झापा आएर प्रहरीको शरण परेकी छिन् । नेपाली भाषासमेत राम्रोसँग बोल्न नजान्ने मनिषाकुमारी मण्डल… बाँकी अंश »

भतिजीको हत्यापछि आत्महत्या

सुरुङ्गा (झापा), ५ चैत । पूर्वोत्तर झापाको बाहुनडाँगीमा आज एक व्यक्तिले आफ्नै भतिजीको घाँटी रेटी हत्या गरेपछि आफैँले पनि झुन्डिएर आत्महत्या गरेका छन् । बाहुनडाँगी–९ निवासी ३४ वर्षीय उमेश राईले आफ्नै माइला दाजुकी छोरी २० वर्षीया अनिता राईको घाँटी रेटी… बाँकी अंश »

बेपत्ता बालक भारतमा

सुरुङ्गा (झापा), ५ चैत । दक्षिणी झापाको चकचकीबाट सोमबारदेखि बेपत्ता भएका छ बालक भारतमा भेटिएका छन् । हराएकामध्ये तीन बालक झापाको पुरानो सदरमुकाम झापा बजारबाट झन्डै ५० किमि दक्षिणमा पर्ने भारतको बहादुरगन्ज बजारमा आज भेटिएको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख… बाँकी अंश »

खोक्नेलाई निरीक्षक नबनाइने

सुरुङ्गा (झापा), ४ चैत । यही बिहीबारदेखि सुरु हुने प्रवेशिका परीक्षाका लागि जिल्ला शिक्षा कार्यालय झापाले खोक्ने र आँखा नदेख्ने शिक्षकलाई निरीक्षकमा नराख्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले भन्नुभयो,“परीक्षा सञ्चालन भइरहँदा विद्यार्थीलाई चिट… बाँकी अंश »

कलशयात्राबाटै छ बालक बेपत्ता

सुरुङ्गा (झापा), ४ चैत । दक्षिणी झापाको चकचकीबाट छ जना बालक सोमबार दिउँसोदेखि एकै चोटि बेपत्ता भएका छन् । चकचकी–४ का १२ देखि १६ वर्षसम्मका छ बालक बेपत्ता भएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।… बाँकी अंश »

झापामा पनि १३ वर्षीया बालिका बलात्कृत

सुरुङ्गा (झापा), १ चैत । बलात्कारपछि मृत्यु भएकी बाराकी सात वर्षीया बालिका पूजा साहका बलात्कारीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै आन्दोलन चर्किरहेका बेला झापामा पुनः अर्की एक बालिका बलात्कारको सिकार भएकी छन् । बिर्तामोड नगरपालिकास्थित नयाँ बसपार्कमा हिजो साँझ १३… बाँकी अंश »

चोरीमा संलग्न दुई भारतीय पक्राउ

सुरुङ्गा (झापा), २८ फागुन । दुई साताअघि झापाको राजगढ बजारमा लुटपाट मच्चाउने लुटेरामध्येका थप दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दिघल बैंकस्थित टप्पु निवासी २२ वर्षीय मञ्जर आलम र सोही ठाउँका २३ वर्षीय मोहमद इसाक… बाँकी अंश »

रिक्सा चालक मृत फेला

सुरुङ्गा (झापा), २८ फागुन । झापाको बिर्तामोड नगरपालिकास्थित सुगम पेट्रोल पम्पनजिकै एक व्यक्ति मृत फेला परेका छन् । कन्काई नगरपालिकास्थित दुर्गापुरका ४० वर्षीय सुरेश रायमाझी आज अपराह्न मृत फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । रिक्सा चलाउने काम… बाँकी अंश »