sunsari

पशुमा कृत्रिम गर्भाधान गराउने कृषक बढ्दै

इनरुवा, वैशाख ११ गते । साँढे र राँगा लोप हुन थालेपछि सुनसरीका कृषक गाईभैँसीलगायतका पशुमा कृत्रिम गर्भाधान गराउन थालेका छन् । दूध उत्पादन बढाउन तथा साँढे र राँगाको अभाव भएपछि गाईभैँसीमा कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढ्दै गएको हो ।… बाँकी अंश »

एकै बेतमा दुई बाछाबाछी

इनरुवा, वैशाख ८ गते । सुनसरीको बबिया गाविस वार्ड नं. ४ मा एउटा गाईले एकै बेतमा दुई वटा बाछाबाछी जन्माएको छ । स्थानीय कृषक जोगनारायण यादवको गाईले एकै बेतमा एक बाछि र एक बाछा जन्माएको हो । गाई र बाछाबाछीको… बाँकी अंश »

दुव्र्यसनी सेवा केन्द्रनिर्माणका लागि सहयोगको ओइरो लाग्दै

इटहरी, वैशाख ७ गते । लागुऔषध दुव्र्यसनीका लागि आवासीय उपचार सेवा केन्द्रका रुपमा पूर्वाञ्चलको धरान–२३ पानबारीमा निर्माण गरिने आसार सेवा केन्द्र भवन निर्माणका लागि धरान तथा आसपासका समाजसेवीबाट सहयोग दिनेको ओइरो लाग्न थालेको छ । समाजसेवी रामहरी हाँडाबाट प्राप्त डेढ… बाँकी अंश »

छ दिनदेखिको तालाबन्दी अझै खुलेन

इटहरी, चैत २७ गते । धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुख्य चार पदाधिकारीको कार्यकक्षमा विगत छ दिनदेखि लगाइएको ताला अझै खुल्न सकेको छैन । त्यसको असर उपचारमा आउने बिरामीमा पर्न थालेको छ । प्रतिष्ठानको कर्मचारी तदर्थ समितिको नेतृत्वमा गरिएको… बाँकी अंश »

बीपी प्रतिष्ठानका कागजात अख्तियारको नियन्त्रणमा

धरान, चैत २२ गते । आर्थिक अनियमितता र भ्रष्टाचार भएको उजुरी परेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । प्रतिष्ठानको योजना, आर्थिक, प्रशासन र एकेडेमीका काजपत्र आयोगको टोलीले नियन्त्रणमा लिएको छ । प्रहरी… बाँकी अंश »

इनरुवा–दुहबी सडकखण्डमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

इटहरी, १६ चैत । सुनसरी जिल्लामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति इनरुवा–दुहबी सडकखण्डअन्तर्गत गडन खोला नजिक भएको दुर्घटनामा परी सुनसरी बविया–४ बस्ने ४० वर्षीय अर्जुन यादव र इनरुवा–७… बाँकी अंश »

हलगडमा मृत फेला परेका युवकको सनाखत

इटहरी, १५ चैत । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–२६ स्थित आँपगाछीको सडक किनारमा मृत अवस्थामा चैत ११ गते राति फेला परेका युवक उदयपुर निवासी सञ्चारकर्मी सचिन्द्र भट्टराई भएको खुलेको छ । उनी केही दिनदेखि उदयपुरबाट सुनसरीको धरान इटहरी र विराटनगरमा घुमफिरका… बाँकी अंश »

सडक दुर्घटनामा दुईको मृत्यु

इनरुवा, १५ चैत । शनिबार राति करिब ९ः१५ बजे सदरमुकाम इनरुवा–दुहबी सडकखण्डअन्तर्गत गडन खोला नजिक भएको सडक दुर्घटनामा सुनसरी बविया–४ बस्ने ४० वर्षीय अर्जुन यादव र इनरुवा–७ बस्ने सत्यनारायण ठाकुरको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको अगाडिपट्टि को१त ५६१७… बाँकी अंश »

सुनसरीको बबिया गाविसमा हतियारसहित शिक्षक पक्राउ

इटहरी, १३ चैत । सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँगै जोडिएको बबिया गाविसस्थित साम्बाल चोकबाट शिक्षक हरियाल यादव दुई गोली तथा एक थान पेस्तोलसहित आज पक्राउ परेका छन् । लोड गरिएको सिक्सर पेस्तोलसहित शिक्षक यादव पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय… बाँकी अंश »

पन्ध्र करोडको लागतमा अत्याधुनिक स्वर्गद्वारी घाट निर्माण हुने

इनरुवा, ३ चैत । करिब १५ करोड रुपैयाँको लागतमा सुनसरी सदरमुकाम इनरुवामा जिल्लाकै अत्याधुनिक पूर्वाधारसहितको स्वर्गद्वारी घाट निर्माण हुने भएको छ । इनरुवा–६ स्थित रहेको सुनसरी खोला किनारमा स्वर्गद्वारी घाट निर्माण हुने सो घाटको सभासद् सीताराम मेहता र चन्दादाता रामबहादुर… बाँकी अंश »