strikes

बन्दबाट सर्वसाधारणलाई सास्ती

काठमाडौँ, चैत २४ गते । एनेकपा माओवादीको नेतृत्वमा रहेको ३० दलीय मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दबाट सर्वसाधारण यात्रुले बढी सास्ती खेप्नु परेको छ । उपत्यकाबाहिरबाट रात्रिबसमा चढेर राजधानी प्रवेश गरेका यात्रु स्थानीय रुटका सवारीसाधन र ट्याक्सी नचल्दा गन्तव्यमा पुग्न… बाँकी अंश »

यात्रुवाहक बसमा तोडफोड

गौशाला, चैत २४ गते । तीस दलीय मोर्चाका नेता कार्यकर्ताले आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा एक यात्रुवाहक बसमा तोडफोड गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै सयौँको सङ्ख्यामा रहेका मोर्चाका नेता कार्यकर्ताले जलेश्वर नगरपालिका चौकमा ज।१ख६५९ नम्बरको मुना डिलक्स बसमा… बाँकी अंश »

एमाओवादी मोर्चाको आमहड्तालले देशै ठप्प, ठाउँठाउँबाट प्रदर्शनकारी पक्राउ

काठमाडौं, २४ चैत । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको तीन दिने आमह्ताल अन्तरगत आज पहिलो दिन बन्दको व्यापक प्रभाव देखिएको छ । बन्दले देशभरका उद्योग, कलकारखाना, बजार यातायात शैक्षिक संस्था पूर्णरुपमा ठप्प छ । Banda20th Jan’15 (22)उपत्यकामा बन्दकर्ताहरुले विहानैदेखि… बाँकी अंश »

माइक्रो र कार जुध्दा एक जनाको मृत्यु, पाँच जना घाइते

कावासोती, १६ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा माइक्रो र कार एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ । पाल्पाबाट काठमाडौँका लागि हिँडेको लु१ज २५०८ नम्बरको उइङ्गर माइक्रो र भरतपुरबाट त्रिवेणी जाँदै गरेको ना२च ३९६० नम्बरको कार बिहान… बाँकी अंश »

चैत १८ गतेको ‘नेपाल बन्द’ फिर्ता

काठमाडौँ, १० चैत । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले यही चैत १८ गतेका लागि घोषणा गरेको ‘नेपाल बन्द’ कार्यक्रम फिर्ता लिएको छ । यही चैत ६ गतेका लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तको निवास घेराउको क्रममा पक्राउ परेका आफ्ना नेता… बाँकी अंश »

U N को गाडीको ठक्करले बालकको मृत्यु

भीमदत्तनगर, १० चैत । युएनको गाडीको ठक्करले कञ्चनपुरको बेलौरी नगरपालिकाका एक बालकको सोमबार दिउँसो मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलौरीले दिएको जानकारीअनुसार युएनको ६६–१–१३–१५ नम्बरको जिपले ठक्कर दिँदा बेलौरी नगरपालिका–६ दुम्ली खैरानाका–८ वर्षीय बालक सुवास भट्टको मृत्यु भएको… बाँकी अंश »

माथिल्लो तामाकोसी जलविद्यत् आयोजनाको काम तीन दिनदेखि ठप्प

चरिकोट, २ चैत । स्वदेशी लगानीमा दोलखाको लामा बगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत मजदुरले सेयरको माग गर्दै तीन दिनदेखि आयोजनाको काम ठप्प पारेका छन् । आयोजनामा कार्यरत मजदुरले थालेको आन्दोलनका कारण शुक्रबार बिहानदेखि आयोजनाको बाँध स्थल, सुरुङमार्ग, विद्युत्गृह… बाँकी अंश »

बसको ठक्करबाट दुईको मृत्यु

विराटनगर, २ चैत । यात्रुवाहक बसको ठक्करबाट आइतबार साँझ दुई महिलाको मृत्यु भएको छ । डाइनिया–२ को काजीपार बस्ने ६५ वर्षीया जानकीदेवी साह र १५ वर्षीया बुधनीदेवी साहको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । डाइनियाबाट पथरी… बाँकी अंश »

जिपको ठक्करबाट बालिकाको मृत्यु

चौतारा, १ चैत । काठमाडौँको साँखुबाट सिन्धुपाल्चोकको भोटेचौरतर्फ दूध लिएर आइरहेको बा७च ५९८० नम्बरको बलेरो जिपको ठक्करबाट आज बिहान तीन वर्षीया बालिकाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँको शङ्करापुर नगरपालिका–३ निवासी एनु तामाङ रहेको प्रहरीले जनाएको छ ।… बाँकी अंश »

अटोरिक्साको ठक्करबाट वृद्धाको मृत्यु

उर्लाबारी, २० फागुन । ब्याट्रीबाट सञ्चालन हुने अटोरिक्साले मङ्लबार साँझ मोरङको बेलबारीमा ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । अटोरिक्साले ठक्करदिँदा बेलबारी–२ की ७५ वर्षीया हरिमाया रिजालको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ह ८८५ नम्बरको… बाँकी अंश »