story

सामान्य विषयको गहन कथा ‘जिम्दा सपना’

काठमाडौँ, १२ चैत । दिनहुँ हजारौँको सङ्ख्यामा नेपाली युवा विदेशिन्छन् । सयौँको सङ्ख्यामा मृत्यु भइरहेको समाचार पनि आइ नै रहेका हुन्छन् । दिनहुँ सुनिरहँदा र पढिरहँदा सामान्य लाग्ने यी विषय आफूलाई पर्दा कस्तो हुन्छ ? यसको जवाफ दिने कोसिस कालिकास्थानस्थित… बाँकी अंश »

जुम्ला दुर्घटनामा बाँचेकाको कथा

जुम्ला, ४ चैत । ‘डोजरले हाम्रो काललाई अलि पर धकेलेको रहेछ, जब डोजर क्रस भयो एकैछिन पछि करिब ३० मिटर पर गएर हामी कालको मुख परेछौँ । धेरैलाई निल्दै गर्दा उसको गास बढी भएछ अनि हामीलाई निल्न नसकेर बाहिर फ्याँकेछ… बाँकी अंश »

‘किनाराका मान्छे’को कथा

काठमाडौँ, ३ फागुन । नेपाली पाठकले सानैमा बिहे गरेका, लोग्नेले भकुरेका, घरभरि बकुन्द्रै सन्तान भएका, पेटभरि खान नपाएका, सुढेनी बन्न जाँदा आफैँ बलात्कारमा परेका, नागरिकता नपाएका जस्ता ‘किनाराका मान्छे’को कथा पनि पढ्न पाउने भएका छन् । समाजमा पछाडि पारिएका गरिब,… बाँकी अंश »

झुवानीदेखि नुवाकोटका कथा

काठमाडौँ, २१ माघ । शिक्षामन्त्री चित्रलेखा यादवले रिड नेपालद्वारा सञ्चालित ‘बाजे बज्यैको कथा, मेरो चित्र’ कार्यक्रमअन्तर्गत तयार पारिएको पाँच पुस्तक आज एकसाथ विमोचन गर्नुभयो । विमोचित पुस्तकमा ‘झुवानी गाउँको कथा’, ‘लमजुङको कथा’, ‘बडिखेलको कथा’, ‘पनौतीको कथा’ र ‘नुवाकोटको कथा’ छन्… बाँकी अंश »

‘पेन्गुइन अन एभरेष्ट’ पर्वतारोहण क्षेत्रका मजदुरको वास्तविक कथा

काठमाडौँ, १० पुस । पर्वतारोहण क्षेत्रमा काम गर्ने मजदुर विभिन्न शोषणमा पर्ने गरेको र उनीहरूको अवस्था जोखिमपर्ूण्ा रहेको एक विदेशी लेखकले आफनो पुस्तकमा उल्लेख गरेका छन् । नर्वेली लेखक तथा आरोही डेभिड र्डर्ुकनद्वारा लिखित ‘पेन्गर्ुइन अन एभरेष्ट’ नामक पुस्तकले हिमाल… बाँकी अंश »

म डरपोक पागल प्रेमी

खवरडेस्क , १६ असोज । हो म डरपोक हो, हो प्रेमी पनि हु र पागल पनि । म पागल प्रेमी हुँ किनभने म प्रेममा पागल भएको छु र डरपोक हुँ किनभने म डराउछु । किन डराउँछु थाह छ, लाग्छ होला म… बाँकी अंश »

कथा

नमस्कार राम बहादुर दाई सञ्चै हुनुहुन्छ म विहान तपाई लाई भेट्न आएको थिएँ तपाईलाई भेट भएन कता व्यस्त हुनुहुन्छ आजकाल चिनेको मान्छेको झैँ, नजिकैबाट आएको आवाजले राम बहादुर अचम्मित पर्‍यो, मन मनै सोच्यो हैन के काम परेछ र त्यस्तो एकाविहानै… बाँकी अंश »