sports

नेपाल स्कटल्यान्डसित ३ रनको झिनो अन्तरले पराजित

खबरडेस्क, १३ साउन । आज भईरहेको खेलमा नेपालले स्कटल्यान्ड बिरुद २३६ रनको टार्गेट पाएको छ । स्कटल्यान्डको पारि नेपालको पारि

विश्वकपमा नेपाली खेलाडीले दुई कास्य जिते

काठमाडौं, १७ चैत । सितोरियो कोफुकान विश्वकपमा जनकसिंह खड्का र अशोक शाहीले एक÷एक गरी नेपाललाई दुई कास्य पदक दिलाएका छन् । मार्च २७ देखि २९ तारिखसम्म नर्वेको अस्कर शहरमा भएको प्रतियोगितामा नेपाली खेलाडीले दुई कास्य जितेको नर्वेमा रहेका टोलीका व्यवस्थापक… बाँकी अंश »

अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलको तयारी गर्न निर्र्देशन

काठमाडौँ, २७ माघ । व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकले क्रिकेटको विकास तथा मूलपानीलगायत क्षेत्रमा निर्माण हुन लागेका खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने निर्माणका कार्यलाई तदारुकता साथ अघि बढाउन सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको छ । युवा तथा खेलकुद र अर्थ मन्त्रालय,… बाँकी अंश »

खेल्ने भयो नेपालले विश्व च्याम्पियनसिप

काठमाडौ,माघ १५ । डिभिजन-१ मा उक्लन नसके पनि नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को दुबईमा बुधबार बसेको बैठकले डिभिजन-२ मै रहे पनि नेपाल र केन्यालाई च्याम्पियनसिप खेलाउने निर्णय गरेको हो ।… बाँकी अंश »

आइसिसी विश्व लिग क्रिकेट– नेपाल र केन्या भिड्दै

काठमाडौँ, ९ माघ । नामिबियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र केन्या मैदानमा उत्रेका छन् । नामिबियाको राजधानी विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लबको मैदान अहिले नेपाल टस हारेर व्याटिङमा उत्रेको छ । नेपालले… बाँकी अंश »

नेपाल र नामिबिया खेल्दै नेपालले उत्कृष्ट प्रदर्शन जारी

खबरडेक्स,७ माघ । आज भईरहेको डिभिजन २ को खेलमा नेपाल र नामिबिया भिड्दै छन् । टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट प्रदर्शन जारि राखेको छ । सुरुका ब्याट्सम्यानलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलर सोमपाल र करनले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका… बाँकी अंश »

आईसिसि डिभिजन २ मा नेपालका सहभागि खेलाडीहरु

खबरडेक्स,३ माघ । यि हुन् नामिबियामा आजबाट हुने आईसिसि डिभिजन २ मा नेपालका सहभागि खेलाडीहरु ।

मनकामना केबुलकार पोखरा कपको सम्पुर्ण तयारी पूरा

पोखरा, १६ पुस । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा यही पुस २२ देखि माघ ३ गतेसम्म पोखरा रङ्गशालामा हुन गइरहेको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा नेपालका… बाँकी अंश »

तेह्रौँ आहा रारा गोल्डकप माघ २० देखि

पोखरा, ६ पुस । सहारा क्लब पोखराको आयोजनामा आगामी माघ २० देखि फागुन २ गतेसम्म पोखरा रङ्गशालामा अन्तर क्लब आमन्त्रित तेह्राँै आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित… बाँकी अंश »