युद्धकजहाज निर्माण गर्ने योजनामा भारतले आठ अर्ब अमेरिकी डलर लगानी गर्ने
नयाँ दिल्ली, ८ फागुन । भारतले स्थानीय उत्पादन वृद्धि गर्ने तथा चीनसँगको प्रतिद्वन्द्वीपनाको क्षमता वृद्धि गर्ने दुई पक्षीय उद्देश्यमा सात युद्धकजहाज निर्माण गर्न आठ अर्ब अमेरिकी डलर बराबरको योजनालाई स्वीकृति प्रदान गरेको जानकारी प्रतिरक्षा मन्त्रालयका अधिकारीले बिहीबार दिएका छन् ।… बाँकी अंश »