software

तस्वीरलाई शब्दमा वर्णन गर्ने प्रविधि

खबरडेक्स, ३ मंसिर । गुगलका वैज्ञानिकहरुले यस्तो सफ्टवेयरको निर्माण गरेका छन् जसले कुनैपनि तस्वीरमा रहेका विषयवस्तुहरुको मानिसले लेखेजस्तै गरी वर्णन गर्नसक्छ । यो नयाँ कृत्रिम खुफिया सफ्टवेयरले गुगलमा तस्वीरको खोजीलाई समेत सहज बनाउनुका साथै दृष्टिवीहिन मानिसहरुलाई समेत कुनैपनि तस्वीर तथा… बाँकी अंश »

इ-कक्षा सञ्चालनका लागि निःशुल्क सफ्टवेयर

काठमाडौँ, २९  कात्तिक । कुल टेक्नोलोजीले बालबालिकाका लागि निःशुल्क इ-कक्षा सञ्चालनमा ल्याउन सकिने सफ्टवेयरको विकास गरेको छ । काठमाडौँका निर्वाचन क्षेत्र नं ४ र ५ का सरकारी तथा निजी विद्यालयमा इ-कक्षा सञ्चालन गर्न लागिएको हो । आज यहाँ आयोजित कार्यक्रममा… बाँकी अंश »

आजदेखि ‘क्यान सफ्टेक’को सातौँ संस्करण सुरु

काठमाडौँ, २६ भदौ । कम्युटर एसोेसिएसन अफ नेपाल -क्यान)ले बर्सर्ेे आयोजना गर्दैर् आएको सफ्टवेयर र्सर्भिसेस र सोलुसनसम्बन्धी मेला ‘क्यान सफ्टेक’को साताँै संस्करण आजदेखि सुरु भएको छ । भृकुटीमण्डपस्थित पर््रदर्शनी हलमा चारदिनसम्म सञ्चालन हुने सो मेलामा विभिन्न ६५ कम्पनीका १४२ कक्ष… बाँकी अंश »

वैदेशिक रोजगारलाई व्यवस्थित गर्न एकीकृत सफ्टवेयर निर्माण गरिने

काठमाडौँ, १७ चैत । वैदेशिक रोजगारमा दिनहुँ समस्या देखिन थालेपछि र्सवसाधारणको सहजताका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअर्न्तर्गतको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले वैदेशिक रोजगार, श्रम, अध्यागमन र परराष्ट्र विषय एउटै सफ्टवेयरबाट जोडिने व्यवस्था मिलाउने निर्णय गरेकोे छ । सूचना तथा… बाँकी अंश »

कम्प्युरटर बाटै रगतको माग गर्न सकिने

रत्ननगर -चितवन, २५ माघ । नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार केन्द्रका गतिविधिहरु अब इन्टरनेटको माध्यमबाट पनि अध्ययन गर्न सकिने भएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र चितवनलाई केन्द्रबिन्दु मानेर हरेक गतिविधि सफ्टवेयरमार्फ कम्प्युटरमा राखिने भएकाले यस्तो सुविधा उपलब्ध भएको केन्द्र प्रमुख… बाँकी अंश »

विद्यार्थीको हाजिर अब मेसिनबाट

काठमाडौँ, ३१ भदौ । विद्यालय वा क्याम्पसमा अब दैनिक हाजिरकापी लगेर कराइकर्राई झन्झटिलो तरिकाले हाजिरी लिनु नपर्ने भएको छ । हारती कम्प्युटर र्सर्भिसेज काठमाडौँले विद्यार्थीको हाजिरीसम्बन्धी विद्युतीय हाजिरी प्रणाली मेसिन -स्टुडेन्ट एटेन्डेन्स सफ्टवेयरको विकास गरेपछि उक्त झन्झटबाट मुक्ति पाइने भएको… बाँकी अंश »

सूचना प्रविधिका सफ्टवेयर संरकरणप्रति र्सवसाधारणको चासो बढ्दो

काठमाडौँ, २३ भदौ । सूचना प्रविधिका पछिल्ला संस्करणका बारेमा जानकारी दिन अयोजित क्यान सफ्टेकको छैठौँ संस्करण आज सम्पन्न भएको छ । भृकुटीमण्डपमा चार दिनसम्म चलेको सो संस्करणमा एक लाख ३२ हजार ३७ जनाले अवलोकन गरेको आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल… बाँकी अंश »