sme

पैसा छ लगानी गर्ने ठाउँ छैन

बाबियाचौर (म्याग्दी), २७ मङ्सिर । म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका सहकारी संस्था लगानी गर्न नसकेर समस्यामा परेका छन् । गाउँगाउँमा सहकारी खुलेसँगै स्थानीयमा बचत गर्ने बानीको विकास बढे पनि निक्षेप सङ्कलनको अनुपातमा लगानी हुन सकेको छैन । ताकम, बिम, सिंगा तातोपानी, दरबाङ, बाबियाचौर, भुरुङ… बाँकी अंश »

हुम्लामा पहिलोपटक पाउरोटी कारखाना स्थापना

हुम्ला, २३ कात्तिक । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा पहिलोपटक पाउरोटी बनाउने कारखाना खुलेको छ । फापर, कोदो, गहुँलगायतका अन्नबालीबाट पाउरोटी बनाइने कारखानाको शुक्रबार हुम्लामा शुभारम्भ गरिएको हो ।सिमीकोट गाविसअन्तर्गत गोराउछेका जङ्गबहादुर लामाले रु आठ लाख लगानी गरी पाउरोटी कारखाना सुरु गर्नुभएको हो । पाउरोटी कारखानाको… बाँकी अंश »

आँखै नदेख्नेको हातमा ४० लाखको उद्योग

खबरडेक्स,२२ कार्तिक। अमृत अधिकारी पाल्पा देशमा केही अवसर नदेखेर दिनहुँ डेढ हजार युवा खाडी मुलुक गइरहँदा आँखै नदेख्ने केही पौरखीले पाल्पामा ४० लाख लगानीको उद्योग चलाइरहेका छन् । पाल्पासहित अन्य जिल्लाका ३० दृष्टिविहीन संगठित भई मदनपोखरामा घरेलु उद्योग स्थापना गरेर… बाँकी अंश »

उद्योग स्थापना हुने क्रम बढ्दै

धनगढी, १० कात्तिक । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने कैलाली जिल्लाको साविक श्रीपुर गाविस, लालपुर र हरैया क्षेत्रमा पछिल्लो केही वर्षयता धमाधम उद्योगहरु खुुल्नेक्रम बढेको छ । सो क्षेत्रमा केही वर्षयता मझौला तथा ठूला गरी आठवटा उद्योग सञ्चालनमा आइसकेका छन् भने अन्य… बाँकी अंश »

फस्टाउँदै माहुरीपालन

डडेल्धुरा, ८ कार्तिक । डडेल्धुरामा पछिल्लो समय माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । माहुरीपालनबाटै डडेल्धुराका व्यवसायीले बर्सेनि करोडौँ आम्दानी गर्न सफल भएका छन् । डडेल्धुराका विभिन्न गाविस र नगरक्षेत्रमा बढ्दै गइरहेको माहुरीपालनका कारण जीवनस्तरमा राम्रो परिर्वतन आएको छ । व्यावसायिक मौरीपालनले… बाँकी अंश »

माइक्रो इन्डस्टोरियल भिलेज

सुर्खेत, २३ चैत । लघु घरेलु वस्तुको उत्पादन तथा सहज रूपमा बिक्री वितरणका लागि सुर्खेतमा साना उद्योग गाउँ अर्थात् ‘माइक्रो इन्डस्टोरियल भिलेज’ निर्माणको महत्वकाङ्क्षी योजना अगाडि सारिएको छ । नेपाल घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय र्सर्ुखेतले… बाँकी अंश »

सिलाइ कटाइबाट राम्रो आम्दानी

सप्तरी, २० फागुन । सप्तरीको कविलाशा गाविस-४ की मुर्तीदेवी रामलाई अचेल लुगा सिलाइ गर्न भ्याइनभ्याइ छ । घरभित्र बसेर बेकारमा समय बिताउनुभन्दा सिकेको सीपबाट राम्रो आम्दानी गर्न सकिन्छ भने सोच बनाएर मुर्तीदेवीले आ‹नै घरमा सिलाइ कटाइ पेसा गर्दै आउनुभएको छ… बाँकी अंश »

पहाडी क्षेत्रका किसानले कफीबाट मनग्ये आम्दानी लिन थाले

परासी, २० फागुन । नवलपरासी जिल्लाका पहाडी गाविसका कृषक कफीबाट राम्रो आम्दानी लिन सफल भएका छन् । वैदेशिक रोजगारीमा यहाँका युवापलायन हुने क्रम तीव्र भएता पनि स्वदेशमै बसेर पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेका छन् ।… बाँकी अंश »

सडक व्यवसायी आन्दोलित

काठमाडाँै, २० फागुन । र्सार्वजनिक बिदाका दिन चक्रपथ क्षेत्रका सडकबाट ट्राफिक प्रहरी लगाएर व्यापारीलाई लुट्ने काम हुन थालेको भन्दै सडक व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । संयुक्त साना व्यवसायी सङ्र्घष्ा समितिले सोमबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौँको सडकपेटीमा बसेर व्यापार… बाँकी अंश »

रुकुममा पहिलो कपी उद्योग स्थापना

रुकुम, १७ फागुन । जिल्लामै पहिलोपटक सदरमुकाम खलङ्गा-६ को सोलावाङमा कपी उद्योग सञ्चालनमा आएको छ । स्थानीय लीलबहादुर राणा र मनोजकुमार पुनको लगानीमा हिमालय कपी उद्योगको नामबाट जिल्लामै पहिलोपटक कपी उत्पादन सुरु गरिएको हो । बाहिरबाट आउने कपीभन्दा जिल्लामा उत्पादन… बाँकी अंश »