skytree

जापानी चित्रकला प्रदर्शनी

काठमाडौँ, १८ फागुन । नेपालका लागि जापानका कार्यबाहक राजदूत सइकी साकाकिबाराले  जापानी दूतावासमा आयोजित दश दिने जापानी परम्परागत कला प्रदर्शनीको शनिबार उद्घाटन गर्नुभयो । ‘साराकु’ नामको सो कला प्रदर्शनीमा करिब दुई सयवर्षघिको जापानको प्रसिद्ध चित्रकला प्रदर्शनी गरिएको छ । साराकु नामका… बाँकी अंश »

शान्तिको कामना गरे पनि युद्ध रोकिएन

काठमाडौ, श्रावण २६ – करिब ६८ वर्षअघि दोस्रो विश्वयुद्धताका सन् १९४५ को अगस्ट ६ र ९ का दिन जापानको हिरोसिमा र नागासाकी नगरमा भएका नरसंहारको सामना अब कहिल्यै गर्नुनपरोस् भनी यतिखेर जापानी मात्र होइन विश्वकै नागरिकले कामना गरिरहेका छन् ।… बाँकी अंश »

नेपाली हाइकु केन्द्रमा प्रा पाँडे

काठमाडौँ, २० साउन । प्रा  रामकुमार पाँडेको अध्यक्षतामा नेपाली हाइकु केन्द्र स्थापना भएको छ । उद्गमथलो जापान रहेको हाइकु साहित्य पछिल्लो समय नेपालमा पनि लोकप्रिय भइरहेका बेला त्यसको पर््रबर्द्धनको उद्देश्यसहित केन्द्र  स्थापना भएको हो । ललितपुरमा शनिवार आयोजित  कार्यक्रममा केन्द्रको… बाँकी अंश »

नेपाल-जापान नागरिक सङ्घ सम्मानित

काठमाडाँै, १७ साउन । जापानका विदेशमन्त्री फुमिओ किशिदाले जापानको कोमागाने सहरमा स्थापित नेपाल-जापान नागरिक सङ्घ -केन) लाई विदेश मन्त्रालय अवार्ड प्रदान गर्नुभएको छ । नेपालस्थित जापानी राजदूतावासका अनुसार नेपाल र जापानबीचको आपसी मित्रता र समझदारीलाई जनस्तरमा विस्तार गर्न महत्वपर्ूण्ा योगदान… बाँकी अंश »

यो पनि जापान हो ।

खवरडेस्क – ९ साउन । १. घोडाको स्लाइस गरिएको पातलो मासु जापानमा असाध्यै चर्चित छ । जसको नाम बसासी  हो । २. करिब ७० प्रतिशत जापानिज भुभाग पहाडी खालको छ । २०० भन्दा बढि ज्वालामुखि निस्कने पहाडहरु छन् । ३. करिब… बाँकी अंश »

जापानीजहरुले बनाए नयाँ विश्व रेकर्ड

खवरडेस्क – ९ साउन ।आफ्नो बाद्य यन्त्रला नछोइकन जापानका सगितकारहरुले एउटा अचम्मको विश्व रेकर्ड बनाएका छन् ।  थेरमिन नामक बाद्य यन्त्र सँसारको सबै भन्दा पुराने बाद्य यन्त्र मानिन्छ । जसलाई बचाउेन हातले छुन आवश्यकता र्छइन ।जापानको हामा मात्सु सहरमा एउटा साँगितिक… बाँकी अंश »