siraha

सिरहामा दलाल बिना कुनै काम हुँदैन

सुखीपुर (सिरहा), वैशाख १० गते । सिरहामा दलाल बिना कुनै सरकारी कार्यालयमा काम हुने गरेको छैन । सिरहाका सगरमाथा यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला विकास समिति तथा जिल्लाकै प्रमुख बस्ने जिल्ला प्रशासन कार्यालय भ्रष्टाचारको केन्द्र बनिसक्दा पनि कुनै… बाँकी अंश »

सिरहामा गहुँको उत्पादनमा वृद्धि

लहान, ६ वैशाख । यस वर्ष सिरहा जिल्लामा गहुँको उत्पादनमा वृद्धि भएको छ । अनुकूल हावापानी र रोग किराको प्रकोप कम भएकाले गहुँबाली उत्पादनमा वृद्धि भएको हो । यस वर्ष कुल खेतीयोग्य जग्गामध्ये १५ हजार ७५० हेक्टर क्षेत्रफलमा गहुँबाली लगाएको… बाँकी अंश »

सिरहामा महिला हिंसा बढ्यो

लहान, चैत २६ गते । सिरहाको विभिन्न भागमा पति तथा परिवारका सदस्यबाट हुने महिला हिंसाको घटना बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सिरहाद्वारा बुधबार दिउँसो सिरहाको लहानमा आयोजित मानवअधिकार वर्ष पुस्तक त्रैमासिक पूर्व समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको… बाँकी अंश »

विवाहित किशोरीको बिचल्ली

लहान, चैत २० गते । सिरहाको राजपुर गाविसमा प्रेम विवाह गरेकी एक किशोरीले आफ्ना पतिले आफूलाई ढाँटेर पुनः दोस्रो विवाह गरेको भन्दै कानुनी अधिकारका लागि सघाउन आग्रह गरेकी छन् । सिरहाको राजपुर गाविस–७ का कारी यादवका छोरा २० वर्षीय दिनेशले… बाँकी अंश »

सामुदायिक विद्यालयमा महिनावारी व्यवस्थापन कार्यक्रम

लहान, १५ चैत । सामुदायिक विद्यालयमा पढ्ने छात्रा महिनावारीको समयमा विद्यालय नआउने क्रम बढेपछि सिरहाका सामुदायिक विद्यालयमा महिनावारी व्यवस्थापन कार्यक्रम सुरु गरिएको छ । सिरहाको फूलबरीया, चन्द्रलालपुर, धनगढी र तरेगना गोविन्दपुरका १२ वटा सामुदायिक विद्यालयमा खानेपानी सरसफाइ र महिनावारी व्यवस्थापन… बाँकी अंश »

सिरहामा यसबर्ष आलुको उत्पादन बढ्यो

लहान, १० चैत । शीतलहर र रोग कीराले असर नपारेका कारण यसवर्ष सिरहामा आलु उत्पादनमा वृद्धि भएको छ । सिरहामा यसवर्ष कुल क्षेत्रफल मध्ये एक हजार ९०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११.५ मेट्रिक टनका दरले २१ हजार ८५० मेट्रिक टन आलु… बाँकी अंश »

सिरहा उत्तरवर्ती २० गाविसमा पानीको हाहाकार

(सन्तोष यादव) गोलबजार (सिरहा), ८ चैत । पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फका सिरहाका २० गाविसमा खानेपानीको हाहाकार भएको छ । भूमिगत जलस्रोत सुकेपछि यस क्षेत्रमा रहेका खानेपानी र सिँचाइका लागि बनाइएको बोरिङ, चापाकल, इनार र कुवाहरु सम्पूर्ण रुपमा सुकेका छन् । जलाशय… बाँकी अंश »

तोरीको उत्पादनमा वृद्धि

लहान, ५ चैत । अनुकूल हावापानी र रोग किराको प्रकोपमा कमी आएपछि यसवर्ष सिरहामा तोरीको उत्पादनमा वृद्धि भएको छ । सिरहामा कुल क्षेत्रफलमध्ये यसवर्ष एक हजार ३९० हेक्टरमा प्रतिहेक्टर ०.५८ मेट्रिक टनका दरले ८०६ मेट्रिक टन तोरी उत्पादन भएको थियो… बाँकी अंश »

ग्यारेज आगलागीमा रु १५ लाख बढी क्षति

गोलबजार (सिरहा), ५ चैत । लहान नगरपालिका– ३ मा आगलागीबाट तीन घर जलेर नष्ट हुँदा करिब रु १५ लाखभन्दा बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार राति ८ः३० बजे भएको आगलागीबाट मो… बाँकी अंश »

सिरहामा २८० विद्यार्थी एसएलसी दिनबाट वञ्चित

गोलबजार (सिरहा), ४ चैत । सिरहा जिल्लाका २८० विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित भएको जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । समयमा परीक्षा फारम नभरेको, परीक्षा फारममा त्रुटी भएको र समयमा राजश्व नबुझाएका २८० विद्यार्थी एसएलसी दिन नपाउने जिल्ला शिक्षा… बाँकी अंश »