shortage

एक गाग्री पानीका लागि दुई घन्टा हिँड्न बाध्य न्वालपानीवासी

गोकुलेश्वर (दार्चुला), ११ चैत । दार्चुलाको भगवती गाविस– ७ न्वालपानी गाउँका स्थानीयलाई खानेपानीका लागि दुई घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । गाउँमा रहेको एउटा मात्र न्वालामा पानी सुकेपछि स्थानीय एक गाग्री पानी ल्याउन दुई घन्टाको दूरीमा रहेको किरमुले पुग्नुपर्ने… बाँकी अंश »

आधा दर्जनभन्दा बढी गाविसमा पिउने पानीको अभाव

गाईघाट (उदयपुर), १० चैत । दिनानुदिन सुक्खा मौसम आएपछि उदयपुर जिल्लाको पहाडी क्षेत्रको आधा दर्जनभन्दा बढी गाविसमा अहिले पिउने पानीको अभाव भएको छ । गाउँघरको पिउने पानीको स्रोतका रुपमा रहेको कुवा तथा पँधेराहरु सुक्दै जान थालेपछि जिल्लाको मध्य तथा पूर्वी… बाँकी अंश »

अभाव उस्तै छ खाना पकाउने ग्यासको

काठमाडौँ, ८ फागुन । दुई महिनायता देखिएको खाना पकाउने ग्यासको चरम अभाव अझै उत्तिकै हुँदा सर्वसाधारण मर्कामा परेका छन् । फाट्टफुट्ट बजारमा ग्यास पाउने गरे पनि प्रचलित मूल्यभन्दा बढी तिर्नु यतिखेर सर्वसाधारणको बाध्यता बनेको छ । बजारमा ग्यासको चरम अभाव… बाँकी अंश »

ऐतिहासिक गोरखा दरबारमा खानेपानीको अभाव

गोरखाबजार, १९ माघ । गोरखा जिल्लाको ऐतिहासिक गोरखा दरबारमा खानेपानीको अभाव भएको छ । हिउँद लागेसँगै बर्सेनि खानेपानी अभाव हुँदै आएको दरबारका कर्मचारीले जनाएका छन् । स्थानीय धाराबाट लिफ्ट गरेर ल्याएको पानीले दरबारको नियमित सरसफाइ गर्न पनि नपुगेपछि भक्तजनले खानेपानी… बाँकी अंश »

कच्चापदार्थको अभावले काठ उद्योग सङ्कटमा

पुनर्वास (कञ्चनपुर), ११ माघ । पश्चिम नेपालको कञ्चनपुरमा बहुउपयोगी विजयसालको काठबाट भाँडाकुडा बनाउने उद्योग वनजङ्गलमा सजिलै काठ पाउन छाडेपछि उत्पादन सङ्कटमा पर्न थालेको छ । स्वदेश र विदेशमा ख्याति कमाएको विजयसालको काठबाट निर्मित भाँडाको माग दैनिक रुपमा बढिरहे पनि आवश्यकमात्रामा… बाँकी अंश »

पूर्वाञ्चलमा बिसिजी र दादुराको खोपको अभाव

पथरी, २३ पुस । पर्ूवाञ्ंचलमा तीन महिनादेखि बिसिजी र दादुराविरुद्ध खोपको अभाव भएको छ । स्वास्थ्य मन्त्रालयले पर्ूवाञ्चल क्षेत्रीय मेडिकल स्टोरमा बिसिजी र दादुराविरुद्धको खोप नपठाएकाले अभाव भएको पर्ूवाञ्चल क्षेत्रीय मेडिकल स्टोरको खोप शाखाका प्रमुख तथा सुपरभाइजर अधिकृत चन्द्रकान्त ठाकुरले… बाँकी अंश »

पर्यटकीय क्षेत्रमा खानेपानीको हाहाकार

बेनी -म्याग्दी, १४ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नं १२ मा पर्ने प्रसिद्ध तर्ीथस्थल जगन्नाथ मन्दिर रहेको गाजनेमा खानेपानीको हाहाकार भएको छ । हिउँदको सुरुवातसँगै खानेपानीका मुहान तथा धारा सुक्दै जाँदा गाजनेका २५ घरधुरीका १४० जनाभन्दा बढीलाई खानेपानीको समस्या… बाँकी अंश »

हुम्लामा खानेपानी र खाद्यान्न अभाव

हुम्ला, १३ पुस । खडेरीका कारण पानीको मुहान सुक्दा सदरमुकाम सिमीकोटमा पानीको हाहाकार भएको छ । एक गाग्रो पानी ल्याउन दिनभरिको बाटो हिँड्नुपर्ने बाध्यता यहाँका जनताको दैनिकी बनेको छ । यसैगरी जिल्लामा खाद्यान्न अभाव हुन थालेपछि नेपाली काँग्रेस, नेकपा -एमाले)… बाँकी अंश »

म्याग्दीको दर्जनौँ गाउँ खानेपानीको समस्यामा

बेनी -म्याग्दी, ९ पुस । म्याग्दी जिल्ल्ााका दर्ुइ दर्जनभन्दा बढी दर्ुग्ामका गाउँमा खानेपानीको चरम अभाव भएको छ । जिल्लाका भकिम्ली, अर्मन, वरङ्जा, रुम, ओखरबोट, मुदीलगायतका गाविसका दर्जनौँ गाउँका सयौँ बासिन्दा खानेपानीको जोहोका लागि घन्टौँ लगाएर कुवा वा खोलामा धाउनुपर्ने बाध्यतामा… बाँकी अंश »

पाँचसय घरमा खानेपानीको अभाव

बागलुङ, ७ पुस । जिल्लाको दर्ुगम खुङ्गा गाविसमा खानेपानीको अभाव भएको छ । खानेपानीका लागि घन्टौँ लगाएर कुवा धाउनु पर्ने बाध्यता छ । भएका आयोजना पनि जर्ीण्ा भएपछि खुङ्गाका अधिकांश वडामा खानेपानीको समस्या देखिएको हो । वडा नं १, २,… बाँकी अंश »