sexdesire

यौन आनन्द प्राप्त गर्न के गर्नुपर्छ ?

खबरडेस्क,२३ चैत । यौन आनन्द र महिला यौन प्रतिक्रिया चक्रको सन्दर्भमा पुरुषमा जस्तै महिलामा पनि उत्तेजनाको चरण, एबितभबग एजबकभ, चरमसुखको चरण र च्भकयगितष्यल एजबकभ हुन्छ । प्लाटो फेजमा भएको यौन स्टिमुलेसन निरन्तर रूपमा बढाउँदै लान सकिए त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ… बाँकी अंश »

माकुराले बढाउँछ मान्छेको उत्तेजना

खबरडेस्क,२० चैत । विज्ञहरुका अनुसार बदलिँदो जिवनशैली, तनावको बढ्दो पारो तथा भोजनको असन्तुलनका कारण विश्वमा मानिसहरुको यौन क्षमतामा गिरावट आइरहेको छ । यौन सम्बन्धि अपेक्षा बढ्नु तथा क्षमता घट्नुले मानिसमा झन तनाव थप्दैछ । मानिसहरुले आफ्नो यौन क्षमता बढाउन विभिन्न… बाँकी अंश »

याैन सम्पर्कको बेलामा लोग्नेले लगाए स्वास्नीको कपडा, के यो समस्या हो ?

खबरडेस्क,१७ चैत । तपाईंले राख्नुभएको समस्या केही अन्य पुरुषमा पनि देखिएका छन् । यो विषयमा विभिन्न अध्ययन-अनुसन्धान पनि भएका छन्, जसले यकिन तथ्य पत्ता लगाउन नसके पनि लगभग १ करोड पुरुषमा १ लाख पुरुषले क्रस ड्रेसिङ गर्ने पाइएको छ ।… बाँकी अंश »

अविवाहित युवतीभन्दा विवाहितलाई देख्दा किन बढी उत्तेजना हुन्छ ?

खबरडेस्क, १० चैत । सजिलो भाषामा भन्नुपर्दा त्यस्तो किसिमको शरीर भएकोे व्यक्ति जसको दृश्यपान गर्दा आनन्द प्राप्त हुन्छ वा भनौं सुन्दर लाग्छन्, त्यसलाई नै हामी आकर्षक शरीरको भन्न सक्छौं । विकासवादी मनोविज्ञानको कुरा गर्दा पनि महिलाको तुलनामा पुरुषको शारीरिक स्वरूपलाई… बाँकी अंश »

कुन देशमा, बर्षमा कतिपटक सेक्स गरिन्छ ?

खबरडेस्क,२६ फागुन । कतिपय मानिसहरुले सेक्स सम्बन्ध दिनहुँ राख्न मन पराउछन तर दिनहुँ गरेको सेक्स सम्बन्धले स्वास्थय्मा हानि समेत पुरयाउने यौन विशेषज्ञहरुले बताउछन । भारतमा पुरुषहरुले सेक्स पार्टनरसँग सेक्स सम्बन्ध राख्दा १७ प्रतिशतले मात्र कन्डोम प्रयोग गरेको तथा उनीहरुले दिउसोमा… बाँकी अंश »

महिलालाइ याैन चाहना कति बेला बढी हुन्छ ?

खबरडेस्क,१८ फागुन । महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ ? एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा… बाँकी अंश »

मेरो श्रीमान्को म प्रति किन याैन चाहना छैन ?

खबरडेस्क १७ फागुन । तपाईंको श्रीमान्को यौनचाहना समयअनुसार कम हुँदै गएको हो वा पहिलेदेखि नै कम थियो भन्ने कुरा अझ विस्तृत रूपमा बुझ्नु आवश्यक हुन्छ । यदि समयअनुसार कम हुदै गएको हो भने सबैभन्दा पहिले त्यसको कारण पत्ता लगाउनुपर्छ ।… बाँकी अंश »

महिलालाई कति बेला यौन इच्छा बढी हुन्छ ?

खबरडेस्क १० फागुन । महिलाहरूलाई महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौन इच्छा बढी हुने एक अध्ययनले देखाएको छ । यो अवधिमा महिला यौन आनन्द पनि बढी आउने सो अध्ययनले देखाएको छ । जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले सो… बाँकी अंश »