self dependent

व्यवसाय गरी आत्मनिर्भर बन्दै एकल महिला

काठमाडौँ, १९ माघ । गुल्मीकी ६० वर्षीया शान्ति थापा एकल महिला (विधुवा)ले अनामनगरमा तरकारी बेचेर आफ्नो गुजारा चलाउँदै आउनुभएको छ । दस वर्षपहिले नै युद्धकालमा श्रीमान्को मृत्यु भएपछि त्यही तरकारी व्यवसाय गरेर उहाँले तीन सन्तानलाई लालन–पालन गर्नुभएको छ । त्यसैगरी… बाँकी अंश »

दूध उत्पादनमा मोरङ आत्मनिर्भर

विराटनगर, ३० पुस । दूध उत्पादनमा मोरङ जिल्ला आत्मनिर्भर बनेको छ । पशुपालक किसानहरुले व्यावसायिक दृष्टिकोणले वर्णशङ्कर र उन्नत् जातका गाईभैंसी पालनतर्फ आकर्षित भएपछि दूध उत्पादनमा आत्मनिर्भर बनेको हो । यस जिल्लाका पशुपालक किसानले ८७ हजार ६३२ दुहुना गाई र… बाँकी अंश »

दलित महिला गलैँचाबाट आत्मनिर्भर बन्दै

वीरगन्ज -पर्सर्ाा २९ मङ्सिर । पर्सर्ााे लालपवर्सर्ाााविसका स्थानीय दलित महिला गलैँचा बिक्री गरेर आत्मनिर्भर बनिरहेका छन् । स्थानीय एक गैरसरकारी संस्थाले उक्त गाविसमा गलैंचा बुन्न उद्योग नै स्थापना गरिदिएपछि स्थानीय महिलाको आयआर्जनको बाटो गलैंचा उद्योग भएको हो । साना व्यवसाय… बाँकी अंश »

काभ्रेपलाञ्चोक मकैको बीउ उत्पादनमा आत्मनिर्भर बन्दै

बनेपा, १५ मङ्सिर । काभ्रेपलाञ्चोक जिल्ला मकैको बीउ उत्पादनमा आत्मनिर्भर हुँदै गएको छ । कृषकले बीउ उत्पादन सहकारी संस्था गठन गरेर मकैको विभिन्न जातको बीउ उत्पादन गर्न थालेपछि यो जिल्ला मकैको बीउ उत्पादनमा आत्मनिर्भर हुँदै जान थालेको हो । जिल्ला… बाँकी अंश »

आत्मनिर्भरतातर्फएकल महिलाका पाइला

काठमाडौँ, १२ कात्तिक । कैलाली पवेरा गाविस-७ स्थित मनिकापुरको जङ्गल छेउमा माटो, बाँस र जस्ताले बनेको एउटा सानो घर छ दर्ुगा चौधरीको । एकल महिला भएकै कारण परिवारका सदस्यबाट टाढिनु परेपछि अहिले उहाँको संसार त्यही सानो झुपडीमा अटेको छ ।… बाँकी अंश »

बादी समुदायका महिला आत्मनिर्भर बन्दै

काठमाडौँ, ८ भदौ । करिब १० वर्षपहिला लुकिछिपी देह व्यापार गर्न बाध्य दाङकी सीतासिंह बादीले त्यो पेसा पर्ूण्ारुपमा त्यागेको करिब छ वर्षभयो । सरकारले देह व्यापारमुक्त घोषणा गरिसकेपछि त्यो पेसा पर्ूण्ारुपमा त्यागेर उहाँ अहिले राजधानीमा आई सिलाइबुनाइ गर्दै आउनुभएको छ… बाँकी अंश »