seednepal

बागलुङमा ‘मकै मिसन’ सुरु

बागलुङ, २६ पुस । उन्नत मकैको खेती विस्तारका लागि जिल्लामा ‘मकै मिसन’ कार्यक्रम सुरु भएको छ । उन्नत बीउ र प्रविधिको प्रयोगले मकै बालीको उत्पादन बढाउन यस्तो कार्यक्रम ल्याइएको हो । यसले मकैको उत्पादन क्षेत्र पनि बढाउनेछ । यो वर्ष… बाँकी अंश »

एक दर्जनभन्दा बढी रैथाने धानका जात हराए

गौशाला, २७ मङ्सिर । महोत्तरी जिल्लामा उब्जनी र स्वादका हिसाबले अतिउत्तम मानिएका एक दर्जनभन्दा बढी रैथाने धानका जात हराएका छन् । जिल्लाका कृषिसम्वनधी जानकारहरू तथा वयोवृद्ध किसानका अनुसार महोत्तरीबाट हरिनकेर, तन्गी, गोला, नाजिर, कमलखोर, कमलकाँटी, गोखुलसार, साहमर्दन, मालभोग, वच्ची, जसवा, वाहरनी, मन्सरी… बाँकी अंश »

नयाँ जातका बालीको उत्पादन परीक्षण गर्न अध्ययन

बनेपा,२० कात्तिक । काभ्रेपलाञ्चोक जिल्लामा नयाँनयाँ जातका खाद्यान्न तथा तरकारी बालीका उत्पादन प्रविधिसहित परीक्षण गर्न अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले खास गरी धान, मकै, गहुँ, आलुलगायतका जातको उत्पादन कृषककै खेतमा कृषककै वातावरणमा परीक्षण गर्न जिल्लाको सम्भाव्य क्षेत्रको अध्ययन भइरहेको… बाँकी अंश »

दार्चुलामा वार्षिक रु पाँच लाखको बीउ खपत

गोकुलेश्वर (दार्चुला), २० कात्तिक । दार्चुलामा अहिले वार्षिक रु पाँच लाखसम्मको बीउ खपत हुने गरेको छ । पछिल्लो समय जिल्लाका किसानले उन्नत जातको बीउ माग गर्न थालेपछि बीउ खपत बढी हुन थालेको हो । साथै रु तीन लाखभन्दा बढीको बीउ भारततिर पनि निर्यात हुने… बाँकी अंश »

गुणस्तरयुक्त बीउ बिजनमा हुनुपर्ने गुणहरू

खबरडेस्क, १७ चैत । कृषक वर्ग जहिले पनि आफ्नो खेतबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न चाहन्छन् । कृषि उत्पादन कार्यमा धेरै संसाधनको प्रयोग भए तापनि यो केवल गुणास्तरयुक्त बीउ बिजनको प्रयोगबाट मात्र सम्भव छ त्यसकारण, कृषकले जुनसुकै स्रोतबाट बीउ बिजन… बाँकी अंश »