saptari

विषादी खाँदा बालिका सिकिस्त

सप्तरी, वैशाख ७ गते । सप्तरीको कुशहा गाविसमा झिँगा मार्ने औषधि खाँदा एक बालिका सिकिस्त बिरामी परेकी छिन् । जिल्लाको कुशहा गाविस–५ निवासी रितेश चौधरीकी २ वर्षीया छोरी रितिकाले घरमा कोही नभएको बेला घरभित्र राखिएको झिँगा मार्ने विषादी खाँदा सिक्सित… बाँकी अंश »

१६ वर्षीया बालिकाको सामूहिक बलात्कार

सप्तरी, चैत २० गते । एक जना बालिकालाई सामूहिक बलात्कार गरिएको घटना सप्तरीमा सार्वजनिक भएको छ । सात जना युवक मिलेर ती बालिकालाई बलात्कार गरेपछि ती बालिका अहिले पनि सिकिस्त अवस्थामा उपचार गराइरहेकी छिन् । पीडित पक्षले बिहीबार राजविराजस्थित नेपाल… बाँकी अंश »

बोक्सीको आरोपमा प्रताडित छन् महिला

काठमाडौँ, १८ चैत । सप्तरी जिल्लाकी भूमिका चौधरीलाई गाउँलेले बोक्सीको आरोपमा कर्मथलो छाड्न लगाएको पाँच वर्ष भयो । “गाउँमा केही डिँगाबाच्छा मरे वा कोही बिरामी परे पनि त्यही बोक्सीले टोकेर यस्तो भयो भन्दै मसँग गाउँले छरछिमेकले पानीसमेत बार्न थालेपछि गाउँमा… बाँकी अंश »

जङ्गली हात्तीद्वारा घरमा तोडफोड

सप्तरी, १८ चैत । सप्तरीको कञ्चनरुप नगरपालिका १० मा गएराति एउटा हात्ती पसेर घर तोडफोड गरेको छ । हात्तीले स्थानीय उपेन्द्र यादवको दुईवटा घरमा तोडफोड गर्नुको साथै घरभित्र रहेको अन्नपातलगायत समानमा क्षति पु¥याएको पीडितले बताएका छन् । हात्तीलाई स्थानीयवासीले लखेटेका… बाँकी अंश »

चालीस तोला चाँदीसहित एक भारतीय नागरिक पक्राउ

सप्तरी, १७ चैत । भारतको सीमासँग जोडिएको सप्तरीको तिलाठीबाट अवैध चाँदीसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा भारतको मधुवनी–१ निवासी ४५ वर्षीय राजु महाराना रहेको छ । गएराति पक्राउ परेका महारानाबाट ४० तोला चाँदीसहित भारतीय… बाँकी अंश »

सप्तरीमा एक महिलाको हत्या

सप्तरी, ११ चैत । सप्तरीको तैरोहता गाविसमा आज एक महिलाको हत्या भएको छ । घरायसी विवादका कारण उदयपुर लासा–७ घर भई हाल सप्तरीको तैरोहता गाविस–५ नयाँ बस्तीमा बस्दै आएका ३० वर्षीया नरेश राईले घरायसी विवादमा कुटपिट गर्दा २७ वर्षीया श्रीमती… बाँकी अंश »

दुईवटा बस जुध्दा २को मृत्यु झण्डै २५ यात्रु घाइते

सप्तरी, ११ चैत । पूर्र्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको बैरबास्थित सडक खण्डमा आज दुईवटा बस एकआपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ भने झण्डै २५ जना यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ३८४९ नम्बरको बस र… बाँकी अंश »

करेन्टबाट मृत्यु

सप्तरी, ६ चैत । मधुवापुर गाविस–८ मा करेन्ट लागेर स्थानीय ३२ वर्षीय धर्मनारायण साहको आज मृत्यु भएको छ । साहले आफ्नो घरमा रहेको टेलिभिजन हेर्ने क्रममा नाङ्गो तारलाई छोएका थिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा… बाँकी अंश »

पन्ध्र सय अवैध मदिरा नष्ट

सप्तरी, ३ चैत । सप्तरीको राजविराज नगरपालिका–५ र ७ मा अवैध रुपमा कच्चा घरेलु उत्पादन गरेको करिब एक हजार ५०० लिटर मदिरा पक्राउ गरी नष्ट गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले करिब एक हजार ५०० लिटर तथा… बाँकी अंश »

तेत्तीस गाईगोरुसहित एक जना पक्राउ

सप्तरी, २६ फागुन । भारततर्फ अवैध रुपमा लगिँदै गरेको ३३ वटा गाईगोरुसहित एक जनालाई प्रहरीले महुवा गाविसस्थित बलान खोला किनारबाट आज पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका टोलीले गाईवस्तु चोरी–पैठारीमा संलग्न रहेको आरोपमा भारतको… बाँकी अंश »