sanitation

सरसफाइमा बालबालिका अग्रसर

मोरङ, वैशाख ११ गते । मोरङको हात्तीमुडा गाविसका बालबालिका गाउँघरको सरसफाइमा लागेका छन् ।जथाभावी हुने फोहोरमैला र खुल्ला दिशामुक्त गाउँ बनाउनका लागि बालबालिका सरसफाइमा जुटेका हुन् । हात्तीमुडा गाविसमा रहेका ११ बाल क्लब अहिले सरसफाइ अभियानमा छन् । सरसफाइ अभियानको… बाँकी अंश »

बीस वर्षपछि बसपार्कमा सार्वजानिक शौचालय

गाईघाट (उदयपुर), बैशाख ६ गते । पूर्वी क्षेत्रको मुख्य प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजारको बसपार्कमा बीस वर्षपछि बल्ल सार्वजानिक शौचालय निर्माण भएको छ । बेल्टारबजार क्षेत्रमा बीस वर्षअघि २०५२ सालदेखि नै बसपार्क सञ्चालन हुँदै आए तापनि… बाँकी अंश »

शौचालय नबनाउनेले सुविधा नपाउने

मोरङ (पथरी), १५ चैत । कोसी हरँैचा नगरपालिकाले शौचालय नबनाउने सर्वसाधारणलाई नगरपालिकाले दिने सुविधाबाट वञ्चित गर्ने भएको छ । नगरपालिका नगर क्षेत्रलाई सफा, सुन्दर र खुल्ला दिसामुक्त क्षेत्र घोषणा प्रभावकारी बनाउने अभियानअन्तर्गत शौचालय नबनाउने नगरवासीविरुद्ध कडा रूपमा उत्रिएको हो ।… बाँकी अंश »

प्लास्टिकको झोला उत्पादनलाई विकल्प दिनुपर्ने

काठमाडौँ, ५ चैत । सरकारले आगामी बैशाखबाट प्लास्टिकको झोला उत्पादन बन्द गर्ने भनि गरेको निर्णय हचुवाको भरमा उद्योगीहरुलाई विकल्प नदिई गरिएको भन्दै नेपाल प्लास्टिक उत्पादक सङ्घले आपत्ति जनाएको छ । सङ्घले आज यहाँ गरेको पत्रकार सम्मेलनमा प्लास्टिक उत्पादक सङ्घका अध्यक्ष… बाँकी अंश »

आजबाट राजधानीको फोहोर उठाउन सुरु

काठमाडौँ, २ चैत । काठमाडौँ महानगरपालिका र कर्मचारीबीचको सहमतिपछि विगत केहीदेखि अवरुद्ध भएको काठमाडौँ उपत्यकाको फोहोर सङ्कलन कार्य आज बिहानदेखि पुनः सञ्चालन भएको छ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले तत्काल समस्याको समाधान गर्न मन्त्रालयका… बाँकी अंश »

सेनाको सहयोगमा विद्यालयमा शौचालय

बलेवा (बागलुङ), २८ फागुन । बागलुङको सूर्यदल गणले यस जिल्लाको एक विद्यालयमा शौचालय निर्माण गरिदिएको छ । जिल्लाको विहुँमा रहेको ग्राम विकास निम्न माध्यमिक विद्यालयमा गणले दुई कोठे शौचालय निर्माण गरेको हो । विद्यालयमा शौचालयको अभावका कारण दैनिक पठनपाठनमा समस्या… बाँकी अंश »

फोहोरमैला व्यवस्थापन परियोजना कोसेढुङ्गा सावित

नेपालगन्ज, ६ फागुन । नेपाल रेडक्रस सोसाइटी, बाँकेद्वारा सञ्चालित ‘सहरी सरसफाइ तथा फोहोर व्यवस्थापन परियोजना’ सञ्चालनपछि नेपालगन्ज नगरलाई स्वच्छ तथा सुन्दर बनाउन सफलता मिलेको छ । परियोजनाअन्तर्गत नगरका वडा नं २, ३, ४, १०, ११ र १५ मा तरल तथा… बाँकी अंश »

फोहर सङ्कलनस्थल निर्माण सुरु

धुन्चे (रसुवा), २७ माघ । बढ्दो फोहोर व्यवस्थापन गरी वातावरणमा स्वच्छता ल्याउन टिमुरे गाविसमा फोहर सङ्कलनस्थल निर्माण सुरु भएको छ । रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख किरण श्रेष्ठका अनुसार नेपाल–चीन अन्तर्राष्ट्रिय मार्ग औपचारिक रुपमा खुल्ला भइसकेको र मानव बस्तीबाट उत्पन्न हुने… बाँकी अंश »

चर्पीजडित बायोग्यास प्रयोगमा वृद्धि

बेनी (म्याग्दी), २५ माघ । म्याग्दीमा चर्पीजडित बायोग्यासतर्फ आकर्षण बढ्दै गएको छ । धुवाँरहित वातावरणमा खाना पकाउन सजिलो हुनेहुँदा ग्रामीण महिलाको बायोग्यासतर्फ आकर्षण बढेको हो । जिल्लाका पश्चिमी भेगका दुर्गम अर्मन, बिम र ओखरबोट गाविसका ३८० घरमा चर्पीजडित बायोग्यास निर्माण… बाँकी अंश »

फोहरलाई शून्यमा झार्ने अभियान

इलाम, २३ माघ । फोहरमैलालाई शून्यमा झार्ने र आफ्नो घर वरपर भएको फोहर आफैँ सफा गर्नुपर्छ भन्ने अभियानमा सीमावर्ती राँके बजारका बासिन्दा लागेका छन् । दुई महिनाअघि आगलागीबाट क्षति पुगेको राँके बजारका बासिन्दा अहिले फोहर उत्पादन गर्नेभन्दा पनि फोहरलाई शून्यमा… बाँकी अंश »