sambidhan

देश बल्ल संघीयता तर्फ

काठमाडौं, जेष्ठ २६ प्रमुख दलबीच १६ बुँदे सहमति संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलहरुबीच भएको सहमति संविधानसभाबाट संविधान जारी गर्ने संबन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशिघ्र संविधान निर्माण गरी घोषणा गर्न निम्नलिखित सहमति गरेका छौं । संघीयता… बाँकी अंश »

‘चीन बाह्य हस्तक्षेपमुक्त वातावरणमा नेपालको संविधान निर्माण भएको हेर्न चाहन्छ’

चीनको सरकारी ‘थिंक ट्यांक’ चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स(सीआईसीआईआर) अन्तर्गतसाउथ एन्ड साउथ इस्ट एसियन एन्ड ओसिनिया स्टडिज सेन्टरका निर्देशकहुन्, हुसी सेङ । दक्षिण एसियाली मामिलाका ज्ञाता हु खरो एवं स्पष्ट वक्ताका रुपमा चिनिन्छन्। जातीय र धार्मिक मुद्दा केन्दि्रत अन्तर्राष्ट्रिय… बाँकी अंश »

प्रश्नावली समितिको बैठक, कार्यविधि बनाउन उपसमिति गठन

काठमाडौँ, १७ माघ । संविधान निर्माणमा देखिएका विवादित विषयका सम्बन्धमा प्रश्नावली बनाउन गठित प्रश्नावली समितिले आवश्यक कार्यविधि बनाउनका लागि उपसमिति गठन गरेको छ । सिंहदबारमा आज बसेको प्रस्ताव समितिको पहिलो बैठकले नेपाली काँग्रेसका सभासद् रमेश लेखकको संयोजकत्वमा सात सदस्यीय उपसमिति… बाँकी अंश »

कुर्चि तोड-फोड जारी छ

खबरडेस्क, १३ माघ । संविधानसभामा विपक्षी सभासदद्वारा तोडफोडको विश्वभर चर्चा छ । अब आम जनताले पनि भाँचे कुर्चि हेरौं । सम्भवत राजनीतिक कृयाकलाप बिरुद्ध वेब प्रबिधि बाट गरिएको यो विरोधको शैली नेपालमा पहिलो हो । Finally, #smashthechairchallenge @anantal @sajjandahal @gmpc @rabndra pic.twitter.com/CNKHeiqRLt —… बाँकी अंश »

५० अर्ब – संविधान निर्माणको खर्चले के, के हुन सक्छ?

सञ्जय ढकाल बीबीसी नेपाली सेवा, काठमाण्डौं, गएको ७ वर्षमा संविधानसभाको दुईवटा निर्वाचन र संविधान निर्माणको सिलसिलामा ‌औपचारिक आँकडा अनुसार २८ अर्ब रुपियाँ भन्दा बढी खर्च भइसकेको छ। अनौपचारिक क्षेत्र र गैरसरकारी खर्च जोड्ने हो भने त्यो झण्डै दोब्बर हुन पुग्ने… बाँकी अंश »

आज माघ ८ को के भन्दै छन् ?

खबरडेस्क, ८ माघ । आज माघ ८ को के भन्दै छन् ? प्रीय सभासद तिमीले रक्सी खाएर तोडफोड गरेछौ। रक्सीखाएर तोडफोड गर्न सभासद हुनै पर्दैन। तिमीले सभासदको हैन रक्सीको बेइज्जत गर्यौ। क्षितिज — क्षितिज™ (@At_Kshitiz) January 21, 2015 संविधानसभाले संविधान… बाँकी अंश »

उत्तर–दक्षिण जोड्ने गरी प्रान्त बनाउन अर्थविद्को सुझाव

काठमाडौँ, २८ पुस । आर्थिक रुपमा सबल र सक्षम हुने गरी निर्मित राज्य पुनःसंरचनाले मात्र समावेशी दिगो आर्थिक विकास गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन सभासद्लाई अर्थशास्त्रीले सुझाव दिनुभएको छ । चेम्बर्स अफ कमर्सद्वारा आज यहाँ आयोजित ‘संविधान र अर्थतन्त्र’… बाँकी अंश »

असहमतिको प्रतिवेदन संविधानसभामा पठाइने

शासकीय स्वरुपबाहेक अन्य विषय सहमति नजिक काठमाडौँ, २८ पुस । संविधानका विवादित विषयमा कुनै पनि सहमति जुट्न नसकेपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले असहमतिको प्रतिवेदन पुनः संविधानसभामा पठाउने भएको छ । संविधानसभाले विवादित विषयमा सहमति जुटाउन प्रदान गरेको समयसीमाको… बाँकी अंश »

अन्तरिम संविधानको ‘अन्तरिम’ झिेकर संविधान जारी गर्न देउवाको प्रस्ताव

काठमाडौँ, २८ पुस । संविधानका विवादित विषयमा सहमति हुन नसकिरहेको बेला नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले अन्तरिम संविधानमा रहेको ‘अन्तरिम’ शब्द झिकेर जारी गर्न सकिने धारणा अगाडि सार्नुभएको छ । सिंहदबारमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता देउवाले सबैको भावना र… बाँकी अंश »

काठको कलमदेखि, कलम र डायरीसम्मका उपहार

(रमेश लम्साल) काठमाडौँ, २६ पुस । संविधान जारी गर्ने निर्धारित समय आउन १२ दिन बाँकी रहेका बेला संविधानसभा व्यवस्थापिका–संसद् सचिवालयमा हरेक दिनजसो संविधान निर्माण प्रक्रिया कहाँ पुग्यो भनेर सूचना माग्नेको सङ्ख्या बढ्दै गएको छ । नेपालको अन्तरिम संविधान २०६३ को… बाँकी अंश »