salt

पहाडी भेगका सर्वसाधारण ढिके नुनकै भर

रत्ननगर (चितवन), २७ फागुन । चितवनको पहाडी भेगका सर्वसाधारणमा चेतनाको अभावमा आयोडिनयुक्त नुनको प्रयोग अत्यन्तै न्यून रहेको छ । जिल्लामा नुनको सरकारी तवरमा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पाेरेसनका अनुसार पनि पहाडी क्षेत्रमा आयोडिनयुक्त नुन वितरणमा चुनौती रहेको जनाएको… बाँकी अंश »

भारतले आयोडिनयुक्त नुनका लागि रु एक करोड ७२ लाख सहयोग

काठमाडौँ, २५ पुस । भारतले नेपालमा आयोडिनयुक्त नुनका लागि रु एक करोड ७२ लाख ५० हजार सहयोग गरेको छ । वाणिज्य तथा आपर्ूर्ति मन्त्रालयमका सचिव नारायणगोपाल मलेगोलाई सो रकमको चेक नेपालका लागि भारतीय राजदूत रणजित रायले हस्तान्तरण गर्नुभयो । भारतीय… बाँकी अंश »

एक केजी नुन लिन हजारौँ खर्च,

जाजरकोट, २३ पुस । साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय डोल्पाले एक हजार २०० क्विन्टल आयोडिन युक्त नुन मङ्गलबार वितरण गरेको छ । अब चैत महिनामा मात्र नुन वितरण हुने गर्दछ । जिल्लाका भोट क्षेत्रका छवटा गाविसलाई केन्द्रीय कार्यालय काठमाडौँबाटै तातोपानी… बाँकी अंश »

नुन र चामलको राजनीति

सोलुखुम्बु, १५ पुस । जिल्लामा बिक्री हुने सहुलियतको नुन र चामल लिन र्सवसाधारणले राजनीतिक दललाई गुहार्ने चलन अब लगभग सकिएको छ । दर्ुइ वर्षअघिसम्म सहुलियतको नुन र चामल लिन टाढा टाढाका गाउँबाट समेत र्सवसाधारण आउने र कार्यालयबाट थोरै पाउने भएकाले… बाँकी अंश »

यी ७ चीज दुधसँग भुलेर पनि नखानुस्

खबरडेक्स १ मंसिर । दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ निकै फाइदा गर्छ । तर, यदी… बाँकी अंश »

अछामको २६ क्षेत्रमा नुनको अभाव

अछाम, ६ असोज । यस जिल्लाको २६ क्षेत्रमा नुनको अभाव भएको छ । वषर्ात्का कारण सडक अरुद्ध भएकाले नुन ढुवानी नभएपछि नुनको अभाव भएको हो । रामारोशन, शान्तडा, बाटुलासैन, चाफान्डौ, सुतार, भाछाकाटियालगायतका गाविसमा नुनको अभाव भएको हो । बजारमा पनि… बाँकी अंश »

आयो र ढिके नुनको खपत बराबर

खजुरा -बाँके, ३० जेठ । मध्यपश्चिमाञ्चल क्षेत्रमा आयो र ढिके नुनको खपत बराबर मात्रामा हुँदै आएको छ । ‘आयो नुन औषधिको गुण’ भन्ने नारासहित आयो नुनको प्रयोग गर्नुपर्नेमा जोड दिइँदै आए पनि मध्यपश्चिमाञ्चल क्षेत्रमा ढिके नुन पनि उत्तिकै मात्रामा खपत… बाँकी अंश »

बढी मूल्यमा नुन बिक्री

जाजरकोट, ७ माघ ।  साल्ट ट्रेडिङ कर्पोरेसन जिल्ला शाखाबाट मात्र वितरण हुँदै आएको आयोडिनयुक्त नुन जाजरकोटका विभिन्न बजारमा महँगो शुल्कमा बिक्री वितरण हुँदै आएको छ । जिल्ला शाखाबाट प्रतिपोका रु नौ रुपैयाँमा बिक्री वितरण हुने गरेको आयोडिनयुक्त नुन  सदरमुकामलगायत अन्य… बाँकी अंश »

स्याङ्जामा नुनको अभाव

स्याङ्जा, २ मङ्सिर । साल्ट ट्रेडिङ कर्पोरेसनले बजारमा नुनको अभाव नरहेको बताइरहेका बेला स्याङ्जामा भने एक्कासि नुनको अभाव देखिएको छ ।सञ्चारमाध्यममार्फ नुनको अभाव भन्ने हल्ला बजारमा छाएपछि व्यापारीले पछि महँगो शुल्कमा बिक्री गर्न पाइन्छ भनेर लुकाएको हुनसक्ने अनुमान उपभोक्ताले लगाएका… बाँकी अंश »

नुन र चिनीको कृत्रिम अभाव, व्यापारीद्वारा व्यापक कालोबजारी

भक्तपुर, १ मङ्सिर । भारतमा नुन अभाव र महँगो भएको समाचार आएपनि नेपालमा पनि यसको प्रत्यक्ष असर परिरहँदा भक्तपुरमा भने नुन र चिनीमा कालो बजारी सुरु भएको हो । भक्तपुरका खुद्रा व्यापारीले प्रतिकिलो रु १३ पर्ने नुन व्यापारीले रु २०… बाँकी अंश »