sajhayatayat

साझा यातायातले अब स्वयम्भू–पशुपति जोड्दै

काठमाडौँ, ५ फागुन । साझा यातायातले काठमाण्डौं उपत्यकामा नयाँ रुट विस्तार गरेको छ । साझाले आजदेखि उपत्यकाको स्वयम्भूदेखि पशुपति रुटमा यातायात सञ्चालन गरेको हो । धार्मिक एवम् पर्यटकीय उच्च महत्व बोकेका स्वयम्भूनाथ र पशुपतिनाथलाई एकापसमा जोड्नु आवश्यक भएको साझा यातायातले… बाँकी अंश »

टिकट बिक्रीबाट रु चार करोडभन्दा बढी आम्दानी – साझा यातायात

ललितपुर, ११ वैशाख । पछिल्लो पटक सञ्चालनमा आएको साझा यातायातले एक वर्षो अवधिमा टिकट बिक्रीबाट रु चार करोडभन्दा बढी आम्दानी गरेको छ । पटकपटक विभिन्न समयमा बन्द रहँदै आएको साझा यातायात पछिल्लो पटक विसं २०६४ जेठदेखि करिब छ वर्षबन्द थियो… बाँकी अंश »

साझा यातायात सहकारी संस्थाको आठौँ साधारणसभा

काठमाडौँ, २२ चैत । साझा यातायातले आफ्नो सेवालाई थप प्रभावकारी बनाउँदै क्षमता र सेवा विस्तारमा लागेको जनाएको छ । साझा यातायात सहकारी संस्थाको आठौँ साधारणसभामा आज यहाँ आयोजित कार्यक्रममा साझा यातायातका बस थप्ने तयारी भइरहको जानकारी दिइयो । आगामी दिनमा… बाँकी अंश »

साझा यातायातमा पहिलो पटक महिला चालक

ललितपुर, १२ फागुन । साझा यातायातमा पहिलो पटक  महिला नियुक्त भएकी छन् । करिब छ वर्षेखि बन्द रहेको यातायात सेवा गत वैशाख १ गतेदेखि पुनः सञ्चालनमा ल्याई  महिलामैत्री बनाउने उद्देश्यले यही फागुन ३ गतेदेखि रेविका थापालाई चालकमा नियुक्त गरिएको साझाले… बाँकी अंश »