rupandehi

लुम्बिनीमा सडक खाना महोत्सव सुरु

लुम्बिनी (रुपन्देही), वैशाख २ गते । नेपाली कला संस्कृति र खानालाई विश्वमाझ चिनाउने उद्देश्यले लुम्बिनीमा सडक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । ‘लुम्बिनीमा जाआँै, लुम्बिनीमा खाआँै, लुम्बिनीमा रमाऔँै’ भन्ने नारासहित मङ्गलबार उद्योग व्यापार सङ्गठन लुम्बिनी तथा होटल… बाँकी अंश »

एनसेलले नेपाल टेलिकमलाई पछि पार्यो

भैरहवा, चैत २० गते । राष्ट्रको सञ्चार भएर पनि नेपाल टेलिकमभित्र रहेका बिभिन्न राजनैतिक दल निकट ट्रेड युनियनहरुको झगडा, कलह जस्ता कारणले गर्दा एनसेल भन्दा पछाडि पर्न गएको टेलिकम सम्बद्ध कर्मचारीले बताएका छन् । नेपाल दुरसञ्चार कर्मचारी संघ स्थापनाको २५… बाँकी अंश »

बुटवलमा चिडियाखाना स्थापना हुने

बुटवल, १३ चैत । यहाँ क्षेत्रीयस्तरको चिडियाखाना स्थापना गरिने भएको छ । यसका लागि बुटवल उपमहानगरपालिका–४ स्थित मणिमुकुन्द सेन उद्यान क्षेत्र विस्तार गरी क्षेत्रीयस्तरको चिडियाखाना बनाउने योजना अघि सारिएको छ । वन्यजन्तुको संरक्षण, विकास र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन… बाँकी अंश »

पोखरीमा डुबेर बालकको मृत्यु

लुम्बिनी (रुपन्देही), ६ चैत । रुपन्देहीमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । पोखरीमा खेल्ने क्रममा रुपन्देही पटखौली–४ तरैलीका सात वर्षीय रामवचन हरिजनको आज मृत्यु भएको हो । आफ्ना दुईजना भाइसँग पोखरीमा खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको इलाका… बाँकी अंश »

आम्दा अस्पतालमा पेडाइट्रिक इन्टरमिडियट केयर युनिट सञ्चालन

बुटवल, २७ फागुन । सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलले छ बेडको पेडाइट्रिक इन्टरमिडियट केयर युनिट सञ्चालनमा ल्याएको छ । एक महिनाभन्दा माथिका गम्भीर प्रकृतिका बिरामीलाई उपचार गर्ने गरी आम्दाले सो युनिट सञ्चालनमा ल्याएको हो । आम्दा बुटवलका कार्यकारी… बाँकी अंश »

पसलमा चोरी गर्न खोज्ने दुई पक्राउ

तिलोत्तमा (रुपन्देही) २६, फागुन । रुपन्देहीको मणिग्राममा रहेको एक मोबाइल पसलमा चोरी गर्न खोज्ने दुई जनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । अमर म्युजिक एन्ड मोबाइल सर्भिस सेन्टरमा गएराति करिब २ बजे सतरमा लगाइएको ताला फोडेर पसल चोरी गर्न खोज्दै… बाँकी अंश »

व्यावसायिक बन्दै छपियाको माछापालन

बुटवल, २४ फागुन । नमुनाका रुपमा रहेको रुपन्देहीको दयानगर गाविस, छपियाको माछापालन व्यावसाय उदाहरणीय वन्दै गएको छ । स्थानीय किसानले आआफ्ना पोखरीमा सानो लगानीमा गर्दै आएको माछापालन अहिले आएर ठूलाठूला पोखरीमा करोडाँैको लगानी गरी व्यावसायिक रुपमा माछापालन गर्न थालिएको हो… बाँकी अंश »

वर्षाले रुपन्देहीमा पाँच करोडको इँटा नष्ट

लुम्बिनी (रुपन्देही), २२ फागुन । फागुन तेस्रो साता परेको बेमौसमी वर्षाका कारण रुपन्देहीमा रु पाँच करोडको इँटा गलेर नष्ट भएको छ । लुम्बिनी इँटा व्यवसायी सङ्घका अनुसार फागुन ६ गते र १४ गते परेको वर्षाका कारण रुपन्देहीमा मात्रै रु पाँच… बाँकी अंश »

‘अन्टार्कटिकामा नेपाली माटो’ भव्य प्रदर्शन

लुम्बिनी (रुपन्देही), २० फागुन । अन्टार्कटिका महाद्वीपमा पाइला टेक्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्माको जीवनीमा आधारित ‘अन्टार्कटिकामा नेपाली माटो’ नामक वृत्तचित्र भैरहवामा भव्य प्रदर्शन गरिएको छ । मङ्गलबार भैरहवास्थित पद्यमाश्री चलचित्र मन्दिरमा प्रदर्शन गरिएको वृत्तचित्र कलेज तथा उच्चमाविका विद्यार्थी, साहित्यकार, विभिन्न… बाँकी अंश »

बेमौसमी वर्षाका कारण रु साढे सात करोडको क्षति

लुम्बिनी (रुपन्देही), १७ फागुन । यही फागुन ६ गते परेको बमौसमी असिना पानीका कारण रुपन्देहीको कृषकले रु साढे सात करोड क्षति व्यहोर्नुपरेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार राति अकस्मात परेका असिनाको कारण कृषकहरूले लगाएको गहुँ, तोरी, आलु,… बाँकी अंश »