road-construction

महिला समूहद्वारा मोटरबाटो निर्माण

गोरखाबजार, ११, माघ । गोरखाको देउराली गाविस–८ मा रहेको कर्मसिङ फाँटका महिला समूहले गाउँ जोड्ने मोटरबाटो निर्माण गरेका छन् । महिला समूहमा मासिक रुपमा सङ्कलन गरिएको पैसाले करिब दुई किलोमिटर मोटरबाटो निर्माण गरिएको हो । तनहुँ–गोरखा जोड्ने अबुँवास्थित सडकबाट कर्मसिङ… बाँकी अंश »

गाउँमा सडक पुर्‍याउन मुठ्ठीदान अभियान सञ्चालन

ब्ााबियाचौर -म्याग्दी), २४ पुस । म्याग्दीको दर्ुगम मराङ गाविसमा सडक सुविधा पुर्‍याउनका लागि स्थानीयवासीले मुठ्ठीदान अभियान सञ्चालन गरेका छन् । भौगोलिक रुपमा कठिन चट्टानी पहाडमा सडक निर्माणका लागि सरकारी निकायबाट पर्याप्त बजेट विनियोजन हुन नसकेपछि मुठ्ठीदान र चन्दा सङ्कलन अभियान… बाँकी अंश »

फराकिलो हुनेभयो मुग्लिङ-नारायणगढ सडक

खबरडेक्स,१ पाैष । सरकारले काठमाडौंबाहिर जाने सवारीको मूख्य चाप रहेको मुग्लिङ-नारायणगढ सडक फराकिलो बनाउने तयारी गरेको छ । अर्थमन्त्री रामशरण महतले आगामी २ महिनाभित्र मुग्लिङ-नारायणगढ सडकखण्डको टेन्डर आहृवान गरेर फराकिलो पार्ने काम सुरु गरिने जानकारी दिए । सोमबार उद्योग वाणिज्य… बाँकी अंश »

कर्णालीमा सडक बनाऊ

काठमाडौँ, ८ मङ्सिर । यथाशीघ्र मोटरबाटो पुर्‍याउनर्ुपर्ने र बनेको सडकमा कालोपत्रे गरी कर्ण्ाालीको विकासमा लगानी बढ्ाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हुम्ला विकास पहल र संवाद डबलीको सहकार्यमा आज भएको अन्तक्रिर्यामा विभिन्न राजनीतिक दलका नेता तथा सरोकारवालाले सरकारले कर्ण्ाालीप्रति उपेक्षा… बाँकी अंश »

छेकम्पारवासीको विरोधले तिब्बत जोड्ने सडक निर्माण ठप्प

गोरखाबजार, ४ मङ्सिर । गोरखाको दर्ुगम गाउँ छेकम्पारदेखि चीनको तिब्बत जोड्ने सडक निर्माण कार्य एक हप्तादेखि रोकिएको छ । सडक खन्दा सयौँ वर्षपुरानो माने, छोर्तेन, गुम्बाजस्ता पुरातात्विक महत्वका सम्पदा नष्ट भएको भन्दै स्थानीय बासिन्दाले सडक निर्माण अवरुद्ध गरेका हुन् ।… बाँकी अंश »

मोटर ल्याउन आफैँ सडक खन्दै

गजुरी -धादिङ, १६ कात्तिक । वर्साैँदेखि गाउँमा मोटर पुर्‍याउने सपना देखेका दक्षिणी धादिङको महादेवस्थान गाविस-४ लाइपुरका बासिन्दा हिजोआज सडक मर्मतमा व्यस्त छन् । गाउँमा भएको उत्पादन बजारसम्म ल्याउन र बजारबाट खाद्य सामाग्री किनेर गाउँसम्म लैजान पाइने आशामा ती बरडाँडादेखि लाइपुर… बाँकी अंश »

काठमाडौँ-त्रिशूली सडक स्तरोन्नतिबाट व्यापारलाई टेवा पुग्ने

काठमाडौँ, १२ कात्तिक । सडक विभागले भारतीय एक्जिम बैंकको सहयोगमा काठमाडौँ-त्रिशूली सडकको स्तरोन्नति प्रक्रिया अघि बढाएको छ । भारत सरकारको सहयोगमा २०१७ सालमा निर्माण गरिएको त्रिशूली जलविद्युत् केन्द्र निर्माणका लागि सामान ढुवानी गर्न खनिएको साँघुरो सडकलाई चौडा बनाउन विभागले आवश्यक… बाँकी अंश »

इलाममा २३ सडक निर्माण

इलाम, २० असार । एक वर्षो अवधिमा २३ वटा जिल्लास्तरीय सडक निर्माण भएका छन् । सडक सञ्जाल नपुगेका जिल्लाका विभिन्न गाउँमा पर्ूवाञ्चल सडक डिभिजन कार्यालय इलामले सडक विस्तार गरेको हो । रु छ लाख दरका १३ र रु सात लाख… बाँकी अंश »

साढे १० करोडमा २० किलोमिटर सडक

इलाम, १५ असार । इलामको मङ्गलबारेदेखि इभाङसम्मको १९.९ किलोमिटर लामो सडक निर्माण सम्पन्न भएको छ । रु. १० करोड ४७ लाख ९३ हजारको लागतमा मङ्गलबारेदेखि धुसेनीको आलटार र आलटारदेखि इभाङसम्म गरी दर्ुइ खण्डमा निर्माण गरिएको सडकको लम्बाइ १९.९ किलोमिटर रहेको… बाँकी अंश »

सडक निर्माणका लागि गाउँलेद्वारा चन्दा सङ्कलन

म्याग्दी, २७ जेठ । जिल्लाको पिल्ले गाविसको मौवाफाँटमा सडक निर्माणका लागि स्थानीयवासीले चन्दा सङ्कलन अभियान सुरु गरेका छन् । गत वर्षेखि निर्माण थालिएको गलेश्वर-बसायहुल्नी-मौवाफाँट सडक निर्माणको कामलाई पर्ूण्ाता दिन आवश्यक रकम जुटाउन स्थानीयवासीले चन्दा सङ्कलन गर्न थालेका हुन् ।गत वर्षगलेश्वरदेखि… बाँकी अंश »