rice

खाद्य संस्थान विराटनगरद्वारा दुई करोड बढीको धान खरिद

विराटनगर, २५ फागुन । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, विराटनगरले रु दुई करोड भन्दा बढी मूल्यको धान खरिद गरेको छ । सो कार्यालयले रु दुई करोड २६ लाख ५४ हजार ९८८ मूल्यको १० हजार ६७४ क्वीन्टल धान खरिद गरेको हो… बाँकी अंश »

भारतबाट रु पाँच अर्बको चामल आयात

लुम्बिनी (रुपन्देही), २१ माघ । गएको छ महिनामा स्थल नाका बेलहिया (भैरहवा) हुँदै करिब रु पाँच अर्ब मूल्य बराबरको चामल भारतबाट आयात भएको छ । भैरहवा भन्सार कार्यालय बेलहियाका अनुसार गत साउनदेखि पुस मसान्तसम्म रु चार अर्ब ७१ करोड ४३… बाँकी अंश »

नुन र चामलको राजनीति

सोलुखुम्बु, १५ पुस । जिल्लामा बिक्री हुने सहुलियतको नुन र चामल लिन र्सवसाधारणले राजनीतिक दललाई गुहार्ने चलन अब लगभग सकिएको छ । दर्ुइ वर्षअघिसम्म सहुलियतको नुन र चामल लिन टाढा टाढाका गाउँबाट समेत र्सवसाधारण आउने र कार्यालयबाट थोरै पाउने भएकाले… बाँकी अंश »

लोप हुँदै कालानिमक धान

कपिलवस्तु -तौलिहवा, १४ मङ्सिर । कपिलवस्तुमा पछिल्लो समय मीठो बास्ना र स्वादिलो चामलका रूपमा लिइने कालानमक धानको जात लोप हुने अवस्थामा पुगेको छ । नेपालको तर्राईका केही जिल्लामा मात्र पाइने छुट्टै पहिचान बोकेको कालानिमक धानको खेती कम हुन थालेपछि यो… बाँकी अंश »

संस्थानले धान किन्न सुरु गर्‍यो

नेपालगन्ज, ११ मङ्सिर । यहाँ रहेको नेपाल खाद्य संस्थानको कार्यालयले किसानसँग धान खरिद गर्न सुरु गरेको छ । संस्थानका प्रमुख शङ्कर सापकोटाका अनुसार, अहिलेसम्म किसानबाट मोटो धान ७०० र मध्यम धान ४०० गरी एक हजार १०० क्विन्टल धान खरिद गरिसकिएको… बाँकी अंश »

एकबोरा चामल लिन छ घण्टा लाम

भक्तपुर, २६ असोज । भक्तपुरमा एकबोरा चामल लिन छ घण्टासम्म लाइन बस्नर्ुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर भक्तपुरको र्सर्ूयविनायकमा दैनिक एकबोरा चामल लिन छ घण्टा लाम बस्दै आएका छन् भक्तपुरका बासिन्दा । भक्तपुरको र्सर्ूयविनायकस्थित गङ्गा महिला हस्तकलाले र्सर्ूयविनायकमा… बाँकी अंश »

मसिनो र बास्नादार धानको उत्पादन बढाउन विशेष कार्यक्रम

ललितपुर, ७ असोज । मसिनो र बास्नादार धानको उत्पादन बढाउने उद्देश्यले सरकारले आगामी वैशाखदेखि मुलुकका २० जिल्लामा विशेष कार्यक्रम ल्याउने भएको छ । मसिनो र बास्नादार धानप्रति ग्राहकको माग बढ्दै गएको हुँदा मसिनो र बास्नादार धानमा वृद्धि गर्नका लागि मसिनो… बाँकी अंश »

गोदाममा चामल कुहिने समस्या

ओखलढुङ्गा, १६ भदौ । दर्ुगम गाउँवासीलाई खाद्यान्न आपर्ूर्ति गर्ने उद्देश्यले ओखलढुङ्गा सदरमुकाममा स्थापना गरिएको नेपाल खाद्य संस्थानको गोदाममा पानी चुहिन थालेको छ । गोदाम घर जर्ीण्ा बनेर पानी चुहिन थालेपछि यहाँको खाद्य संस्थानको गोदाममा बर्सर्ेे चामल कुहिने समस्याले सताउँदै आएको… बाँकी अंश »

तीस गाविसमा बँदेलको आतङ्कले धान र मकैबाली नष्ट

अछाम, ९ भदौ । यस जिल्लाका लेकाली भेगमा लगाइएको बर्खेबाली जङ्गली जनावर बँदेलले खाएर नष्ट गरेको छ । जिल्लाका ३० गाविसको लेकाली भेगमा लगाइएको बाली जङ्गली जनावर बँदेलले खाएर नष्ट गरेको हो । जङ्गली जनावर बँदेलले जिल्लाका खप्तड, रामारोशन, बाब्वला,… बाँकी अंश »

बाजुरा जिल्लामा ११ हजार मेटि्रकटन खाद्य अपुग

बाजुरा, १५ साउन । यस जिल्लाको कोल्टी खाद्यान्न डिपोमा चामल सकिएको छ । गत आर्थिक वर्षो कोटाको चामल आठ हजार ९५० क्विन्टल चामल रहेकामा अहिले वितरणपछि २०० क्विन्टल मात्र बाँकी छ । बाँकी चामल अब बाँड्न नसकिने डिपो प्रमुख रमेशबहादुर… बाँकी अंश »