rescues

पहिरोमा अलपत्र यात्रुको प्रहरीद्वारा उद्धार

नुवाकोट, २५ भदौ । नुवाकोटको मदानपुर गाविस-९ अँधेरी खोलाआसपासमा पहिरो जाँदा बीच बाटोमा अलपत्र परेका ९० जना यात्रुको नुवाकोट प्रहरीले उद्धार गरेको छ । अँधेरीखोलाको दुई तिरबाट पहिरो बगेपछि अलपत्र परेका यात्रुको प्रहरी चौकी ककनी, प्रहरी चौकी तादी पुल र… बाँकी अंश »

जेखिममा परेकाहरुको हेलिकोप्टरबाट उद्धार

धनगढी, ५ असार । कर्णाली नदीमा बढेको पानीको बहावका कारण सोमबार साँझदेखि उच्च जोखिममा परेका टीकापुर नगरपालिकाको दौलतपुर घाट (टापु) का बासिन्दालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा आज उद्धार गरिएको छ । आज बिहान दौलतपुर घाटका करिब ४० परिवारका १०५ व्यक्तिलाई हेलिकोप्टरबाट… बाँकी अंश »

महाकाली नदीको बीच भागमा थुनिएका २३ जना मजदुरको सकुशल उद्धार

कञ्चनपुर, ३ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका पिपरैया नजिक महाकाली नदीको बीच भागमा थुनिएका २३ जना मजदुरको सकुशल उद्धार गरिएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट ट्रक र ट्रिपरसहित हिजो राति आठ बजे बालुवा र ढुङ्गा ल्याउन गएका मजदुरहरु पिपरैया नजिकैको… बाँकी अंश »