released

‘अन्टार्कटिकामा नेपाली माटो’ भव्य प्रदर्शन

लुम्बिनी (रुपन्देही), २० फागुन । अन्टार्कटिका महाद्वीपमा पाइला टेक्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्माको जीवनीमा आधारित ‘अन्टार्कटिकामा नेपाली माटो’ नामक वृत्तचित्र भैरहवामा भव्य प्रदर्शन गरिएको छ । मङ्गलबार भैरहवास्थित पद्यमाश्री चलचित्र मन्दिरमा प्रदर्शन गरिएको वृत्तचित्र कलेज तथा उच्चमाविका विद्यार्थी, साहित्यकार, विभिन्न… बाँकी अंश »

‘रहरले किनार छुँदा’ सार्वजनिक

काठमाडौँ, २८ मङ्सिर । साहित्यकार निशा केसीद्वारा रचित मुक्तकसङ्ग्रह ‘रहरले किनार छुँदा’ शनिबार र्सार्वजनिक गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानद्वारा यहाँ आयोजित कार्यक्रममा सो मुक्तकसङ्ग्रहको गीतकार रत्नशम्शेर थापा र मुक्तककार चेतन कार्कीले र्सार्वजनिक गर्नुभयो । साहित्यकर्मी राजेन्द्रकृष्ण मानन्धरले प्रकाशन गरेेको… बाँकी अंश »

रिमाल बाजेको ‘भेट्न आएँ’ कविता सङ्ग्रहको विमोचन

त्रिशूली -नुवाकोट,२५ मङ्सिर । रामहरि रिमाल ँबाजे’ले लेख्नुभएको कविता सङ्ग्रह ‘भेट्न आएँ’को आज विदुरमा विमोचन गरिएको छ । नुवाकोटको विदुरमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञान महायज्ञस्थलमा अन्तर्रर्ााट्रय वाचक पण्डित अर्जुनप्रसाद अधिकारीले कविता सङ्ग्रहको विमोचन गर्नुभएको हो । कृतिको विमोचनपछि पण्डित अधिकारीले… बाँकी अंश »

‘यो देश र म’ विमोचित

सल्यान, २१ मङ्सिर । राप्ती साहित्य परिषद् सल्यानको आयोजनामा स्वरसम्राट् नारायणगोपालका स्मृतिको अवसरमा उनका गीतहरू ग्ााउनाका साथै स्रष्टा गणेशमान सिंहद्वारा लिखित ‘यो देश र म निबन्ध’ सङ्ग्रह शनिबार विमोचन गरिएको छ । कार्यक्रममा नारायणगोपालका विभिन्न गीत रमेश सिंहले गाउनुुभएको थियो… बाँकी अंश »

‘डोरी बिनाको गाँठो’ लोकार्पण

इलाम, ५ कात्तिक । इलाम पोष्ट दैनिकका नियमित स्तम्भकार योगराज सापकोटाद्वारा लिखित ‘डोरी बिनाको गाँठो’ कृतिको हिजो यहाँ लोकार्पण गरिएको छ । इलाम पोष्टद्वारा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घ इलाम शाखाका संस्थापक सभापति तथा पत्रिकाका नियमित स्तम्भकार धर्म गौतमले कृतिको… बाँकी अंश »

हिसानका महासचिव शर्मा रिहा

काठमाडौँ, २७ असोज । उच्चमाध्यमिक विद्यालय सङ्घ -हिसान) का महासचिव तथा मध्यबानेश्वरस्थित हृवाइट हाउस इन्टरनेसनल कलेजका संस्थापक युवराज शर्मालाई लेनदेनसम्बन्धी कारोबारका विवादमा प्रहरीले आज दिउँसो पक्राउ गरेकामा साँझ रिहा गरेको छ । मीनभवनस्थित हृवाइट गोल्ड कलेजको स्वामित्व खरिद गर्ने सहमतिअनुसार… बाँकी अंश »

‘इतिहासक घाओ’ पुस्तक विमोचन

जनकपुरधाम, १८ असार । भौतिक ,पुर्बाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले साहित्यकार डा राजेन्द्र विमलद्वारा मैथिली भाषामा लिखित ‘इतिहासक घाओ’ नामक कथा सङ्ग्रहको आज यहाँ विमोचन गर्नुभयो । मैथिली विकास कोषद्वारा प्रकाशित सो सङ्ग्रहमा २५ वटा कथा सङ्ग्रहित रहेको छ… बाँकी अंश »