reduce

हस्तमैथुनको बानी कसरी हटाउने ?

खबरडेस्क, २८ फागुन । किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको… बाँकी अंश »

मापसेको अचुक ओखति झानेको भोजन

खबरडेस्क, १३ फागुन । मानिसलाई रक्सीले कतिसम्म खराब गर्दछ भन्ने कुरा प्रशस्त उदाहरण भेट्न सकिन्छ। यसको सेवनले रात मात्र नभई दिनभरी आलस्य बनाउने गर्दछ। तर, यसको उपचारको लागि कीले विश्वविद्यालयका शोधकर्ताले नयाँ उपाय पत्तो लगाएका छन्। शोधकर्ताका अनुसार, तेलमा भुटेको… बाँकी अंश »

स्याउ खाऔं मोटोपन भगाऔं

खबरडेस्क ८ फागुन । तपाई स्वस्थ जीवनशैली चाहनुहुन्छ भने अब हरेक दिन एक दाना स्याउ खान सुरु गर्नुस्। स्याउमा पाइने एक किसिमको विशेष तत्वले मोटोपनबाट टाढै राख्ने कुरा खुलासा भएको छ। अमेरिकाको वाशिङ्टन स्टेट यूनिभर्सिटीका वैज्ञानिकहरूले अनुसन्धान गरेको एक प्रकारको… बाँकी अंश »

सुन्तला उत्पादन १५ प्रतिशतले घट्यो

इलाम, ६ फागुन । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष १५ प्रतिशतले सुन्तला उत्पादन घटेको छ । जिल्लामा गत वर्षको तुलनामा १४ दशमलव ९६ प्रतिशतले उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको ३१० हेक्टर क्षेत्रफलबाट तीन हजार… बाँकी अंश »

किन टेरेनन् भाडा घटाउन यातायात व्यवसायीले

काठमाडौ,१ फागुन । सरकारले सार्वजनिक यातायात भाडादर घटाउने निर्णय गरे पनि कार्यान्वयन गर्न सकेको छैन । मंगलबारै भएको निर्णयको मतलबै नराखी सार्वजनिक सवारीले पुरानै हिसाबले भाडा लिइरहेका छन् । बिहीबार भक्तपुरबाट कालीमाटी हुँदै कलंकी चल्ने मिनिबसमा तीनकुनेबाट थापाथलीसम्म यात्रा गर्दा… बाँकी अंश »

टाउको दुखेको कम गर्ने उत्तम उपाय

खबरडेक्स,२६ माघ । टाउको दुखेको कम गर्न – चुरोट छोड्नुपर्छ । – पेय पदार्थको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । – नियमित समयमा सुत्नुपर्छ । अधिक सुताइले पनि टाउको दुख्न सक्छ । – चिल्लो कम भएको तथा कार्बोहाइट्रेडले युक्त खाना खानुपर्छ… बाँकी अंश »

मूल्य घट्दा इँटा बिकेन

रत्ननगर -चितवन, ६ पुस । पटक-पटक वातावरण दुषित बनायो भनेर आरोप खेप्दै आएका इँटा व्यवसायीले आफूहरु ठूलो समस्यामा परेको बताएका छन् । चितवनमा सम्पन्न नेपाल इँटा उद्योग महासङ्घको केन्द्रीय पदाधिकारी र कार्यसमितिको दर्ुइदिने गोष्ठीले आफ्नै व्यावसायिक कारण एउटा समस्या परेको… बाँकी अंश »

बलात्कारमा सजाय घटाउन प्रस्ताव

काठमाडौ, पुस ४ । सरकारले ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा सामूहिक बलात्कारको दण्ड दुई वर्षले घटाउने प्रावधान प्रस्ताव गरेको छ । ‘सामूहिक रूपमा जबर्जस्ती करणी गर्ने वा ६ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपांग… बाँकी अंश »

पेट्रोलियमको भाडा घटाउन निर्देशन दिइसकेको छु : प्रधानमन्त्री

काठमाडौं, ३ पुस । प्रधानमन्त्री सुशील कोइरालाले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरोकारवाला निकायहरुलाई निर्देशन दिइसकेको बताएका छन् । ११ विद्यार्थी संगठनका प्रतिनिधिहरुको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायातको भाडादर पनि आश्वासन दिए । पेट्रोलिमय पदार्थको मूल्य… बाँकी अंश »

इन्धन मूल्य घटाउन दबाब

काठमाडौ, ३ पुस । ११ विद्यार्थी संगठनले अन्तर्राष्ट्रिय बजारअनुसार इन्धनको मूल्य तत्काल घटाउनुपर्ने माग्ा गर्दै आयल निगमलाई दबाब दिएका छन् । निगमले अन्तर्राष्ट्रिय बजारभाउअनुसार मूल्य नघटाएको भन्दै प्रमुख विद्यार्थी संगठनले दबाब दिएका हुन् । दबाबस्वरूप बुधबार उनीहरूले निगममा ज्ञापनपत्र बुझाए… बाँकी अंश »