redcross

समाजसेवी मैयाँदेवीद्वारा रेडक्रस र आमा समूहलाई रु दुई लाख सहयोग

रत्ननगर (चितवन), १६ चैत । चितवनकी समाजसेवी तथा पूर्वसांसद मैयाँदेवी श्रेष्ठले यहाँको एक आमा समूह र रेडक्रसलाई रु दुई लाखभन्दा बढी सहयोग गर्नुभएको छ । मैयाँदेवी ट्रस्ट बनाएर आफ्नो रु चार करोडभन्दा बढीको सम्पत्ति हस्तान्तरण गर्नुभएकी उहाँले देवघाटमा रहेको रेडक्रसलाई… बाँकी अंश »

डोरीले बाँधेर राखिएकाको उद्धार

रत्ननगर (चितवन), १३ चैत । लामो समयदेखि डोरीले बाँधेर राखिएका मनोरोगी भण्डारा–४ निवासी २१ वर्षीय अनिल महतोको आज रेडक्रसको पहलमा उद्धार गरिएको छ । परिवारले नै बाँधेर राखेको र उपचार पनि हुन नसकेको जनाएपछि उद्धार गरी उपचारार्थ भरतपुर अस्पताल ल्याइएको… बाँकी अंश »

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका अध्यक्ष कोनुई भोलि नेपाल आउँदै

काठमाडौँ, १४ माघ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका अध्यक्ष एवम् जापानी रेडक्रस सोसाइटीका अध्यक्ष तादातेरु कोनुई दुईदिने भ्रमणका लागि भोली नेपाल आउँदै हुनुहुन्छ । उहाँका साथमा महासङ्घका एसिया प्रशान्त क्षेत्रका निर्देशक जगन चापागार्इं, दक्षिण एसियाली क्षेत्रका प्रमुख सिमन मिसिरी पनि रहनुभएको… बाँकी अंश »

विपद् व्यवस्थापनमा रेडक्रसले रु २८ करोड ५० लाख खर्च गर्ने

काठमाडौँ, २२  पुस । नेपाल रेडक्रस सोसाइटीले विपद् व्यवस्थापनका लागि सन् २०१५ मा रु २८ करोड ५० लाख खर्च गर्ने भएको छ । चितवनको सौरहामा सम्पन्न तीनदिने वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीले विपद् व्यवस्थापनका विविध क्रियाकलाप र बजेट पारित गरेको हो ।… बाँकी अंश »

रेडक्रसद्वारा फलफूल वितरण

विराटनगर, १९ भदौ । नेपाल रेडक्रस सोसाइटी मोरङले आज बिहान विराटनगरस्थित कोसी अञ्चल अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । रेडक्रस दिवस र रेडक्रस मोरङ ५० वर्षा प्रवेश गरेको अवसरमा अस्पतालका विभिन्न वार्डका करिब ५०० बिरामीलाई फलफूल वितरण गरिएको थियो… बाँकी अंश »

भक्तपुरमा रगतको चरम अभाव

भक्तपुर, १३ साउन । केही महिनाअघि सम्म रगत नपाए भक्तपुर जानु भन्ने कथन बोकेको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाअर्न्तर्गत रक्तसञ्चार केन्द्रमा रगतको चरम अभाव भएको छ । रक्तदान गर्नेको सङ्ख्यामा अकस्मात कमी आएपछि भक्तपुरमा पनि रगतको अभाव भएको हो ।… बाँकी अंश »

ब्लड बैंकको विकल्प ‘रक्तदाता’को व्यवस्थापन गरिँदै

रुकुम, ९ फागुन । ब्लड बैंक नहुँदा रगतको अभाव परिरहने चौरजहारीमा ब्लड आपुर्तिलाई सहज बनाउन वैकल्पिक व्यवस्था गर्ने तयारी गरिएको छ । चौरजहारी असपताल र नेपाल रेडक्रस सोसाइटी रुकुम शाखाको पहलमा जतिखेर पनि रगत उपलब्ध हुने गरी रक्तदाताको व्यवस्थापन गर्न… बाँकी अंश »

साधारणसभा चल्दै गर्दा सभापतिको मृत्यु

रत्ननगर -चितवन), १८ चैत । नेपाल रेडक्रस सोसाइटी शुक्रनगर उपशाखाका सभापति मोतीकृष्ण सापकोटाको उपशाखाको साधारणसभा चल्दै गर्दा मृत्यु भएको छ । साधारणसभाको औपचारिक उद्घाटन गरेलगत्तै हृदयघात भएर अध्यक्ष सापकोटाको हिजो साँझ मृत्यु भएको हो । रेडक्रस उपशाखालाई एक लाख रुपैयाँ… बाँकी अंश »

रेडक्रस सोसाइटीले निः शुल्क रगत दिने तयारी

काठमाडाँै, १२ फागुन । नेपाल रेडक्रस सोसाइटीले स्वयंसेवीबाट निःशुल्क रुपमा प्राप्त भएको रगत निःशुल्क रुपमा वितरण गर्ने  आवश्यक  तयारी अन्तिम चरणमा पुर्‍याएको छ । स्वयंसेवी रक्तदाताले आफूले दिएको रगत विरामीहरुले पनि निःशुल्क रुपमा पाउनु पर्ने व्यापक रुपमा आवाज उठाएपछि सोसाइटीले… बाँकी अंश »