rautahat

श्रीराम सुगर मिल्समा तालाबन्दी जारी

गौर, वैशाख ९ गते । उखुको भुक्तानीको माग गर्दै उखु उत्पादक सङ्घ रौतहटले श्रीराम सुगर मिल्स, महम्मदपुर, गरुडामा गरेको तालाबन्दी मङ्गलवार दोस्रो दिन पनि जारी रहेको छ । ग्त वर्षको रु. २२ करोड तथा यस वर्षको रु. ९५ करोड भुक्तानी… बाँकी अंश »

नौ दिनदेखि रिले अनशन, सर्वपक्षीय छलफल सम्पन्न

रौतहट, वैशाख ३ गते । रौतहटको चन्द्रनिगाहपुरमा सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा बुधबार चन्द्रपुर नगरपालिकासहित आसपासका गाविसका बासिन्दाको सहभागितामा सर्वपक्षीय भेला सम्पन्न भएको छ । सो अवसरमा सभासद् रामकुमार भट्टराईले जिल्लाको उत्तरी भेगका बासिन्दालाई सेवा सुविधा दिने राज्यको नीति रहेको… बाँकी अंश »

निर्वाचन क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि टेण्डर

रौतहट, बैशाख ३ गते । स्थानीय उपभोक्ता समितिबाट काम गराउँदा विभिन्न किसिमका विवाद आउन सक्ने भन्दै दोस्रो संविधान सभा निर्वाचनमा रौतहट क्षेत्र नं. १ बाट विजयी नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो निर्वाचन क्षेत्र विकासका लागि पेश… बाँकी अंश »

गौरमा बौलाहा घोडाले टोक्दा बीस घाइते

रौतहट, २ वैशाख । रौतहट जिल्लाको सदरमुकाम गौरमा बौलाहा घोडाले केही दिनदेखि सर्वसाधारणलाई टोक्न थालेपछि सर्वसाधारण प्रभावित भएका छन् । केही दिनको अवधिमा घोडाले टोकेपछि नाबालकसहित २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गौरस्थित ब्यारेक मैदानमा रहेको रातो… बाँकी अंश »

चन्द्रनिगाहपुरमा अनशन सुरु

रौतहट, २५ गते । आन्दोलनको सातौं दिन मंगलबार जनजीवन सामान्य बने पनि यातायात, बजार, पसल, विद्यालय बन्द रहे । सशस्त्र प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएका स्थानीय रामआशिष ठाकुरलाई सहिद घोषणाको निर्णय पर्खेर बसेका आन्दोलनकारी संयमित देखिएपछि जनजीवन सामान्य बनेको हो… बाँकी अंश »

वार्ता पुनः सुरु गर्नेगरी स्थगित

रौतहट, चैत २३ गते । रौतहटको गौरमा केही दिनदेखि जारी आन्दोलनको विषयलाई लिएर राति अबेर सुरु भएको बार्ता पुनः सुरु गर्नेगरी स्थगित भएको छ । क्षेत्रीय प्रशासकसहितको सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबार राति ९ः४० बजेबाट वार्ता सुरु गरिएको थियो… बाँकी अंश »

गौर सेवा केन्द्रको विरोधले तनावग्रस्त

रौतहट, चैत २२ गते । नापी र मालपोत कार्यालयको सेवा केन्द्र चन्द्रनिगाहपुरमा सुरु गर्ने सरकारी निर्णयविरुद्ध भइरहेको आन्दोलनले शनिबार पनि सदरमुकाम गौर तनावग्रस्त बन्यो । सुरक्षाकर्मी र आन्दोलकारीबीचको दैनिक झडपले बुधबारदेखि स्थिति असहज बन्दै गएको छ । प्रशासनले स्थितिलाई नियन्त्रणमा… बाँकी अंश »

अख्तियारद्वारा घूस लिँदालिँदै विद्युत्का कर्मचारी पक्राउ

काठमाडौँ, १८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान रौतहटको चन्द्रनिगाहपुरस्थित नेपाल विद्युत् प्राधिकरण शाखाबाट घूस लिँदालिँदै एकजना कर्मचारीलाई पक्राउ गरेको छ । उक्त कार्यालयका सुपरभाइजर उमेशकुमार यादवले सोही जिल्लाको रङ्गपुरस्थित राहुल राइस मिललाई ‘थ्री फेज’ विद्युत्लाइन जडान… बाँकी अंश »

ठूलो धनराशिको महिला फुटबल प्रतियोगिता हुदै

रौतहट, १६ चैत । चन्द्रनिगाहपुरमा आगामी चैत १९ गतेदेखि सञ्चालन हुन लागेको तुलसीलाल अमात्य स्मृति गोल्ड कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । देशकै सबैभन्दा बढी धनराशिको महिला फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको आयोजकले जनाएको छ… बाँकी अंश »

रौतहट विकास कोषलाई जापानी सहयोग

काठमाडौँ, ४ चैत । जापान सरकारले रौतहट विकास कोषलाई रु ९८ लाख १८ हजार ८२३ अनुदानस्वरुप उपलब्ध गराएको छ । रौतहट जिल्लाको सामाजिक विकासमा सक्रिय गैरसरकारी संस्था रौतहट विकास कोषलाई दुई सय मानिस अटाउने सामुदायिक प्रेक्षालय निर्माणका लागि जापानले उक्त… बाँकी अंश »