rasuwa

गाईपालन कार्य नमुना बन्दै

धुन्चे (रसुवा), १३ चैत । दक्षिणी रसुवाको लोकिल क्षेत्रमा उन्नत जातका गाईपालनको कामले आम किसानमाझ जागरण बढाएको छ । भोर्ले गाविस–१ स्थित लोकिल क्षेत्रमा निजी फार्ममा पालिएका गाईको उत्पादित दूधले आम्दानी गर्न थालेपछि पशुपालनमा जागरण बढेको किसानको भनाइ छ ।… बाँकी अंश »

यार्सागुम्बा सङ्कलनका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले अनुमति दिने

मेलम्ची, १२ चैत । रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको भू–भाग समेटेको लाङटाङ राष्ट्रिय निकुञ्जले निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीय वासिन्दालाई यार्सागुम्बा सङ्कलनका लागि इजाजत दिने भएको छ । सरकारले हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०७१ मा यार्सागुम्बा सङ्कलन अनुमति दिनका लागि… बाँकी अंश »

चर्मरोग छ ? तातोपानी जानुस्

धुन्चे(रसुवा), ५ चैत । उच्च भागमा रहेको तातोपानीमा नुहाउने बिरामीको भिडभाड बढेको छ । यही चैत १ देखि सुरु भएको तातोपानी मेला एक महिनासम्म चल्छ । प्राकृतिक रुपमा उत्पन्न तातोपानीमा नुहाउँदा गानोगोला, दम, चर्मरोग, बाथ, कमलपित्त, पिनास जस्ता रोग निको… बाँकी अंश »

गोसाइँकुण्डमा पर्यटकको आगमन सुरु

धुन्चे (रसुवा), २ चैत । उच्च भागमा अविस्थत धार्मिक एवम् पर्यटकीय क्षेत्र गोसाइँकुण्डमा पर्यटकको आगमन सुरु भएको छ । गोसाइँकुण्डका होटल व्यवसायी ढिड्न्डुप तमाङका अनुसार दोस्रो यामअन्तर्गत पर्यटकको आगमन सुरु भइसकेको र होटल लजको सुदृढीकरण गर्ने कार्य सम्पन्न भइसकेको छ… बाँकी अंश »

ट्रक खस्यो

धुन्चे(रसुवा), १ चैत । वा १ ख ९९९४ नंको आइचर कम्पनीको बिगे्रर राखिएको एक मिनीट्रक गए राति पासाङल्हामु राजमार्गको स्याफ्रु गाविसको खोपाङ भिरबाट करिब ३००मि तल त्रिशूली नदीमा खसेको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक जीवन केसीका अनुसार रोकी राखिएको… बाँकी अंश »

रसुवामा हिमपातले याक र नाक मरेपछि राहतको माग

धुन्चे (रसुवा) २९ फागुन । रसुवा जिल्लामा हिमपातका कारण हराइरहेका चौंरी प्रजातिका याक र नाक मरेको अवस्थामा फेला परेका छन् । लाङटाङका चौरीपालक एवम् पर्यटन व्यवसायी सुब्बा तामाङका अनुसार हिमपातका समयमा यही फागुन १७ गतेदेखि हराइरहेका सबै याक तथा नाक… बाँकी अंश »

जडिबुटीको व्यावसायिक खेती

धुन्चे (रसुवा), २६ फागुन । हिमाली क्षेत्रमा जडिबुटी खेती पशुपालन व्यवसाय गर्न किसानहरू लगनशील हुन थालेका छन् । गाउँघरकै मेहनतबाट जीविकोपार्जनमा सुधार ल्याउन व्यावसायिक कामका लागि हिमाली परियोजनाले अनुदान दिन थालेपछि यहाँका विपन्न किसानमा जागरण आएको जिल्ला पशु सेवा कर्याालयले… बाँकी अंश »

रसुवामा तीन जलविद्युत् आयोजना निर्माणमा तीव्रता

टिमुरे (रसुवा), २४ फागुन । पानीको भण्डार रसुवा जिल्लामा सञ्चालित तीन जलविद्युत् आयोजनाको निर्माण आगामी अढाइ वर्षभित्र सम्पन्न हुने गरी अगाडि बढेको छ । रसुवा जिल्लाको थुमन र टिमुरे गाविसमा १११ मेगावाट क्षमताको रसुवागढी, चिलिमे गाविसको तिलोचेमा १४.८ मेगावाट क्षमताको… बाँकी अंश »

चिलिमे जलविद्युत्को मर्मत सुरु

धुन्चे (रसुवा), १८ फागुन । बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा जडान भएका उपकरण मर्मत सुरु गरिएको छ । चिलिमे जलविद्युत् केन्द्रका प्रमुख राजकुमार बलालका अनुसार विद्युत् गृहमा जडान भएका उपकरण संरक्षणका लागि मर्मत सुरु गरिएको हो । एघार एघार… बाँकी अंश »

चिलिमेको विद्युत्गृह बन्द

धुन्चे (रसुवा) १७ फागुन । चिलिमे जलविद्युत् केन्द्रको राष्ट्रिय प्रसारण लाइन अवरुद्ध हुँदा स्याफ्रुबेँसीमा उत्पादित २२ मेगावाट क्षमताको विद्युत्गृह बन्द भएको छ । सो केन्द्रका प्रमुख राजकुमार बलालका अनुसार आज बिहान १०ः३० बजे धैबुङ इलाका क्षेत्रको ५१ नं टावरमा एक्कासि… बाँकी अंश »