rapes

विवाहिता महिलामाथि बलात्कार गर्ने पक्राउ

कञ्चनपुर, चैत २६ गते । विवाहिता महिलामाथि बलात्कार गर्ने कञ्चनपुरको देखतभूली– ७ का ३२ वर्षीय रामअवतार रानालाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको मौका छोप्दै रानाले रातिका बेला छिमेकी विवाहिता १८ वर्षीया महिलालाई तीन दिनअघि बलात्कार गरेका थिए… बाँकी अंश »

बलात्कारको अभियोगमा नेपाली विद्यार्थी जेलमा

नयाँदिल्ली ,१५ फाल्गुन । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का पीएचडी शोधार्थी नेपाली विद्यार्थी प्रमोद जयसवाल यौन दुर्व्यवहार अभियोगमा जेल परेका छन्। महिला सहप्राध्यापकले प्रहरीमा उजुरी दिएपछि अदालती आदेशमा जयसवाललाई बुधबार तिहाड जेलमा लगिएको हो। नेपाल, चीन र भारतको त्रिपक्षीय सम्बन्धबारे… बाँकी अंश »

अचेत बालिका फेला

कलैया, १० फागुन । कलैया–८ बस्ने बद्रीनारायण साहकी सात वर्षीया छोरी पूजा आज बिहान करिब ६ बजे कलैया–६ मोतीमागस्थित कपास उद्योगको फोहर फ्याँक्ने ठाउँमा अचेत अवस्थामा फेला परेकी छन् । कलैया बजारमा रहेको आफ्नो चुरा पसलमा आमा र छोरी पूजासँगै… बाँकी अंश »

६ जनालाई बलात्कारको आरोपमा मुद्दा दायर

भीमदत्तनगर, ८ फागुन । कञ्चनपुरको पुनर्वासमा ६ दिनअघि एक युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले छजनामाथि मुद्दा दायर गरेको छ । पुनर्वास नगरपालिका–५ उध्रीमा स्थानीय भजौरा रानाको घरमा विवाहमा आएको बाजा बजाउने टोलीका छजनामाथि मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको… बाँकी अंश »

दुई बालिकामाथि भारतीय नागरिकले बलात्कार

रत्ननगर (चितवन), ५ फागुन । चितवनको दारेचोकका दुई बालिकालाई बलात्कार गरिएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । अन्दाजी १५ र १६ वर्षीया दुई बालिकालाई बलात्कार गरिएको आरोपमा प्रहरीले भारत मोतिहारी घर भई हाल बाराको सिमरामा बस्दै आएका २३… बाँकी अंश »

९ वर्सिय बालिकालाई बलात्कार गर्नेलाई १० वर्षकैद

राजविराज, २४ पुस । पुनरावेदन अदालत सप्तरीले नौ वषर्ीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनपुर गाविस-९ का हरेन्द्र देवलाई १० वर्षको कैद र रु ७५ हजार जरिवानाको फैसला सुनाएको छ । सो अदालतले जिल्ला अदालतको फैसलालाई आंशिक उल्टी गर्दै १०… बाँकी अंश »

बलात्कारविरुद्ध अभियान

काठमाडौँ, २२ पुस । नेपाल महिला न्यायाधीश मञ्चद्वारा बलात्कारविरुद्ध अभियानअर्न्तर्गत कर्ीर्तिपुरस्थित पाङ्गा माध्यमिक विद्यालयमा बालबालिकालाई दर्ुइदिने सचेतना कार्यक्रमको आयोजना गरियो । प्रमुख अतिथि तथा युनिसेफकी पर्ूव कार्यक्रम अधिकृत शान्ता खड्गीले सो कार्यक्रमको सोमबार उद्घाटन गर्दै स्कुल, काम गर्ने ठाउँ, र्सार्वजनिक… बाँकी अंश »

बालिकालाई जबर्जस्ती गरे युवकले

मेलम्ची,१० पुस । घरबेटीको छोरीलाई औषधि लगाउने बहानामा जबर्जस्तीकरणी गर्न खोजेको अभियोगमा एक युवक पक्राउ परेका छन् । तेह्र वषर्ीया बालिकालाई जबर्जस्तीकरणी गर्न खोजेको आरोपमा र्इखु गाउँ विकास समितिका रमेश तामाङ पक्राउ परेका हुन् । र्इखु गाविसको एक घरमा दर्ुइ… बाँकी अंश »

बलात्कार अभियोगमा वृद्ध पक्राउ

सोलुखुम्बु, ५पुस । एक किशोरीलाई बलात्कार गरेको अभियोगमा देउसा, सोलुखुम्बुका गाउँलेले एक वृद्धलाई पक्राउ गरेका छन् । स्थानीयवासी किशोरीलाई बलात्कार गरेको भन्दै आज देउसा-७ का ६५ वषर्ीय कुमारसिंह र्राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

छोरी बलात्कार गर्ने पत्रकारलाई सजाय

विर्तामोड, ४ पुस । आफ्नै नाबालक छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका झापा, गौरादह घर भएका प्रेस चौतारी नेपालका पर्ूव केन्द्रीय सदस्य रमेश पोखरेललाई २० वर्षकैद सजाय भएको छ । झापा जिल्ला अदालतका न्यायाधीश रमेशकुमार खत्रीको एकल इजालसले मङ्सिर २८… बाँकी अंश »