raped

प्रहरीले नै गरे बालिकामाथि बलात्कार

काभ्रेपलाञ्चोक, चैत ३० गते । बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मुद्दा चलाएको छ । सिविन बालिका शान्तिगृहबाट भागेका १५ र १७ वर्षीया किशोरीलाई प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम साहले पनौती… बाँकी अंश »

बाबुले गरे नै छोरीलाई करणी

प्यूठान, चैत २७ गते । आफ्नै छोरीलाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नी १२ वर्षीया छोरीलाई करणी गरेको आरोपमा हंसपुर–८ निवासी २९ वर्षीय रमेश सुनुवारलाई विहीबार प्रहरीले पक्राउ गरेको हो । आरोपित सुनुवारलाई पक्राउ गरी… बाँकी अंश »

६० जना महिलाहरु बलात्कृत

महेन्द्रनगर,चैत २० गते । कञ्चनपुरमा पछिल्लो पाँच वर्षको अवधिमा ६० जना महिलाहरु बलात्कारको शिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार पाँच वर्षको अवधिमा बालिका, किशोरी र महिला गरी ६० जना बलात्कारको शिकार भएका हुन् । प्रहरीको तथ्याङ्क… बाँकी अंश »

अपाङ्ग नातिनी बलात्कार गर्नेविरुद्ध मुद्दा दर्ता

गोरखाबजार, १७ चैत । नाताले आफ्नै नातिनी पर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका गोरखा भुम्लिचोक गाविस–३ गैरीगाउँका एक वृद्धविरुद्ध प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । एकहत्तर वर्षका इन्द्रबहादुर गुरुङले १८ वर्षकी शारीरिक अपाङ्गता भएकी नातिनीलाई… बाँकी अंश »

बलात्कारमा परेकी युवतीद्वारा आत्महत्या

रत्ननगर (चितवन), १६ चैत । केही दिनअघि बलात्कारमा परेकी चितवनकी एक युवतीले आज आत्महत्या गरेकी छिन् । चितवनको दारेचोक–९ फिस्लिङ बस्ने २४ वर्षीया श्रीमाया गुरुङले घरमा कोही नभएको मौका पारेर आत्महत्या गरेको श्रीमायाका दाजु एकबहादुर गुरुङले जानकारी दिनुभयो । बलात्कारपछि… बाँकी अंश »

एक वृद्धले किशोरीमाथि गर्न खोजे बलात्कार

गोरखाबजार, १५ चैत । नाताले आफ्नै नातिनी पर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा गोरखाको भुम्लिचोक गाविस–३ गैरीगाउँका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती मेला गएको मौका छोपेर ७१ वर्षे इन्द्रबहादुर गुरुङले शारीरिक अपाङ्गता भएकी नातिनीलाई गत शनिबार दिउँसो… बाँकी अंश »

बलात्कारका पीडितले उचित न्याय पाउन नसकेको

धनगढी, ११ चैत । अपराध अनुसन्धानको पाटो फितलो हुने गरेकै कारण बलात्कारजस्ता जघन्य अपराधका पीडितले उचित न्याय पाउन नसकिरहेको सरोकारवालाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा मङ्गलबार यहाँ आयोजित बलात्कार अपराध नियन्त्रण अभियानसम्बन्धी जिल्लास्तरीय गोष्ठीका वक्ताले अपराध अनुसन्धानमा भइरहेको… बाँकी अंश »

बालिका बलात्कार गर्नेलाई ३५ वर्षको कैद र दुई लाख जरिवाना

कलैया, ४ चैत । जिल्ला अदालत बाराले बालिका बलात्कार र हत्या मुद्दामा कलैया–४ का कन्हाइ गुप्तालाई ३५ वर्षको कैद र रु दुई लाख जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लिप्तबहादुर थापा क्षेत्रीको इजलासले आज सो फैसला गरेको हो ।… बाँकी अंश »

भारतमा एक विद्यालयमा वृद्धा ‘नन’ माथि बलात्कार भएकोमा मुलुकभर प्रार्थना

कोलकाता, १ चैत । भारतमा एक विद्यालयमा एक प्रौढ ‘नन’माथि सामूहिक बलात्कार भएकोमा मुलुकभरका चर्चमा प्रार्थनासभा आयोजना गरिएको छ । यस घटनाका कारण भारतमा यौनजन्य हिंसाप्रति जनताको क्रोध बढेको छ र क्रिस्चियन समुदायमा त्रास फैलिएको छ । भारतमा हाल चर्चमा… बाँकी अंश »

झापामा पनि १३ वर्षीया बालिका बलात्कृत

सुरुङ्गा (झापा), १ चैत । बलात्कारपछि मृत्यु भएकी बाराकी सात वर्षीया बालिका पूजा साहका बलात्कारीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै आन्दोलन चर्किरहेका बेला झापामा पुनः अर्की एक बालिका बलात्कारको सिकार भएकी छन् । बिर्तामोड नगरपालिकास्थित नयाँ बसपार्कमा हिजो साँझ १३… बाँकी अंश »